Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

राष्ट्रिय प्रतिभा पुरस्कार २०८१

  • Ritisha Shakya
  • March 22, 2025
  • 1055

राष्ट्रिय प्रतिभा पुरस्कार २०८१

राष्ट्रिय प्रतिभा पुरस्कार २०८१

राष्ट्रिय प्रतिभा पुरस्कार २०८१ 

➤ नेपाल सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने प्रभावशाली व्यक्तिलाई पुरस्कार दिने घोषणा राष्ट्रिय प्रजातन्त्र दिवस २०८१  को अवसरमा गरेको थियो।

कुन विधामा कसले पुरस्कार पाए ?

➤ चिकित्सा क्षेत्र तर्फ :- डा. ओममूर्ति अनिल
➤ खेलकुद तर्फ :- सावित्रा भण्डारी (साम्बा)
➤ सम्पदा संरक्षण तर्फ :- रवीन्द्र पुरी
➤ टेलिसिरियल तर्फ :- डा. छिरिङ लामा
➤ विज्ञान प्रविधि नव प्रवर्तनतर्फ :- डा. विराजसिंह थापा, कीर्तिमान पर्वतारोही पूर्णिमा श्रेष्ठ
➤ विज्ञान प्रविधि तर्फ :- डा. आभास  मारके र हरिराम श्रेष्ठ
➤ मानवसेवा तर्फ :- दिला शोभा श्रेष्ठ र रामजी अधिकारी

➤ नवप्रवर्तन क्षेत्रका प्रतिभालाई नागरिकस्तरको प्रोत्साहन गर्न वि. सं. २०७५ मंसिर १७ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त पुरस्कार स्थापना गर्ने निर्णय गरेको थियो।

➤ पहिलो पटक  वि. सं. २०७६  मा वितरण भएको यो पुरस्कार त्यसपछि कोरोना महामारिका कारण हुन सकेको थिएन।

Categories

  • Current Affairs 633
  • Gorkhapatra 308
  • Others 1030
  • Vacancy 1
  • Past Questions 78
  • GK Loksewa Past Question Collection 0
  • Nepal Police 4

Latest Blogs

Detailed chronological table of educational history during the Rana period
Others

राणाकालीन शैक्षिक इतिहासको विस्तृत कालक्रमिक तालिका

  • May 26, 2026
  • 2517
The Fourth Five-Year Plan in the History of Nepal's Planned Development
Others

नेपालको योजनावद्ध विकासको इतिहासमा चौथो पञ्चवर्षीय योजना

  • May 26, 2026
  • 67
Historical development of the establishment of the United Nations
Others

संयुक्त राष्ट्र संघको स्थापनाको ऐतिहासिक विकासक्रम

  • May 26, 2026
  • 68
Titles of creators in the fields of Nepali literature, art, and music
Others

नेपाली साहित्य, कला र सङ्गीत क्षेत्रका स्रष्टाहरूका उपाधि

  • May 26, 2026
  • 1997
What is the Police Act, 2012? (Police Public Service Blog #3)
Nepal Police Others

के हो प्रहरी ऐन, २०१२? (प्रहरी लोकसेवा blog #3)

  • May 25, 2026
  • 57
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA