Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

लोकसेवा आयोग / शिक्षक सेवा आयोग परीक्षाका लागि केहि महत्वपूर्ण प्रश्नहरू प्रथम पत्र

  • Bikash Shrestha
  • May 18, 2025
  • 851

लोकसेवा आयोग / शिक्षक सेवा आयोग परीक्षाका लागि केहि महत्वपूर्ण प्रश्नहरू प्रथम पत्र

Public Service Commission / Teachers Service Commission Some Questions First Paper

लोकसेवा आयोग / शिक्षक  सेवा आयोग दैनिक नमूना परीक्षा प्रथम पत्र

1. “पाता सेलो” नेपालका कुन आदिवासीले मनाउने पर्व हो?

A. नेवार
B. सतार ✅
C. मगर
D. थारु

 

2. लोकसेवा आयोगको चौथो राष्ट्रिय सम्मेलन कहाँ भयो?

A. धनगढी, कैलाली
B. विराटनगर, सुनसरी ✅
C. काठमाण्डौ, धुलिखेल
D. चन्द्रेही, तुल्सिपुर

 

3. नेपालमा पोषकालपछि सबैभन्दा बढी पानी पर्ने ठाउँ कुन हो?

A. गोदावरी
B. संखुवासभा ✅
C. नेपालगञ्ज
D. मुस्ताङ

 

4. नेपालको वाटर लु भनेर कुन पर्व/घटनालाई चिनिन्छ?

A. कोटो पर्व
B. भण्डारखाल पर्व
C. अँशो पर्व ✅
D. मघे पर्व

 

5. सर्वोप्रथम युवराजअधिकारी पदवी धारण गर्ने राजा को हुन्?

A. अंशुवर्मा
B. नरेन्द्रदेव
C. उदयदेव ✅
D. वसन्तदेव

 

6. राष्ट्रिय जनगणना, २०७८ अनुसार पहाडी क्षेत्रको जनघनत्व कति रहेको छ?

A. १२२ जना प्रति वर्ग कि.मि ✅
B. १९६ जना प्रति वर्ग कि.मि
C. १४९ जना प्रति वर्ग कि.मि
D. १९५ जना प्रति वर्ग कि.मि

 

7. देहायका मध्ये कुन जल विद्युत् आयोजना चीन सरकारको सहयोगमा निर्माण भएको हो?

A. फर्सिङ जलविद्युत आयोजना
B. सुनकोशी जलविद्युत आयोजना ✅
C. त्रिशूली जलविद्युत आयोजना
D. कुलेखानी जलविद्युत आयोजना

 

8. लिङ्गको उत्तरदायी बन्ने सुरक्षा गर्ने मुँखक कुन हो?

A. अष्ट्रेलिया ✅
B. फ्रान्स
C. बेलायत
D. अमेरिका

 

9. आन्द्र महासागरको औसत गहिराई कति रहेको छ?

A. 3900 मि.
B. 2400 मि.
C. 3700 मि. ✅
D. 1330 मि.

 

10. सोहौं योजनाको अन्त्यसम्म साक्षरता दर (५ वर्ष माथि) कति पु¥याउने लक्ष्य रहेको छ?

A. ६५ प्रतिशत ✅
B. ९० प्रतिशत
C. ७५ प्रतिशत
D. ८० प्रतिशत

 

11. हरियो साइकल कुन साहित्यकारको कृति हो?

A. गोविन्द वर्तमान
B. विवेक कुमार शाह
C. भरत जङ्गम
D. विष्णु भण्डारी ✅

 

12. नेपालको प्रसिद्ध साहित्य पुरस्कार मदन पुरस्कार कुन भाषाको वर्षको उत्कृष्ट कृतिलाई प्रदान गरिन्छ?

A. नेपाली र नेवारी मात्र
B. नेपाली र विदेशी दुबै
C. नेपाली मात्र ✅
D. सबै भाषामा

 

13. नेपालको भूगोलमा देविघाट कुन जिल्लामा अवस्थित धार्मिक स्थान हो ?
(A) नुवाकोट  ✅
(B) रूपन्देही
(C) तनहुँ
(D) उदयपुर

14. पर्यटनको राजधानी घोषणा भएको शहर कुन हो ?

(A) पोखरा ✅
(B) विरेन्द्रनगर
(C) बुटवल
(D) ललितपुर

 

15. नेपालको संविधानको धारा २७४ मा के संग सम्बन्धित व्यवस्था गरिएको छ ?

(A) जनमत संग्रह ✅
(B) आम माफी
(C) उपाधी तथा विभूषण
(D) राजधानी

 

 

Categories

  • Current Affairs 633
  • Gorkhapatra 308
  • Others 1030
  • Vacancy 1
  • Past Questions 78
  • GK Loksewa Past Question Collection 0
  • Nepal Police 4

Latest Blogs

Detailed chronological table of educational history during the Rana period
Others

राणाकालीन शैक्षिक इतिहासको विस्तृत कालक्रमिक तालिका

  • May 26, 2026
  • 2527
The Fourth Five-Year Plan in the History of Nepal's Planned Development
Others

नेपालको योजनावद्ध विकासको इतिहासमा चौथो पञ्चवर्षीय योजना

  • May 26, 2026
  • 69
Historical development of the establishment of the United Nations
Others

संयुक्त राष्ट्र संघको स्थापनाको ऐतिहासिक विकासक्रम

  • May 26, 2026
  • 68
Titles of creators in the fields of Nepali literature, art, and music
Others

नेपाली साहित्य, कला र सङ्गीत क्षेत्रका स्रष्टाहरूका उपाधि

  • May 26, 2026
  • 1997
What is the Police Act, 2012? (Police Public Service Blog #3)
Nepal Police Others

के हो प्रहरी ऐन, २०१२? (प्रहरी लोकसेवा blog #3)

  • May 25, 2026
  • 57
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA