Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको अन्तरिम संविधान, २०६३

  • Bikash Shrestha
  • June 27, 2025
  • 1312

नेपालको अन्तरिम संविधान, २०६३

Interim Constitution of Nepal, 2063

नेपालको अन्तरिम संविधान, २०६३

दोस्रो जनआन्दोलन (वि.सं. २०६२/०६३) को सफलताको परिणामस्वरूप नेपालको इतिहासमा पहिलो पटक जनताका तर्फबाट निर्मित संविधान जारी गरियो। यो संविधान वि.सं. २०६३ माघ १ गते लागु भयो।

यो संविधान नेपाल अधिराज्यको संविधान, २०४७ पछि छैटौँ संविधानको रूपमा जारी भएको हो।

संविधान निर्माण प्रक्रिया:

  • संविधानको मस्यौदा सर्वोच्च अदालतका पूर्वन्यायाधीश लक्ष्मणप्रसाद अर्यालको संयोजकत्वमा गठित १६ सदस्यीय मस्यौदा समितिले तयार गरेको थियो।

  • संविधानलाई अन्तरिम व्यवस्थापिका–संसद्ले २०६३ माघ १ गते राति ११:३५ बजे अनुमोदन गर्‍यो।

संविधानको संरचना:

  • २५ भाग

  • १६७ धारा

  • ४ अनुसूची

अन्य विशेष तथ्यहरू:

  • यो संविधानलाई समय–समयमा १३ पटक संशोधन गरिएको थियो।

Categories

  • Current Affairs 730
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 113
  • Nepal Police 8

Latest Blogs

Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 45
Public Service Commission, Metrology Group, Senior Engineer - 2083
Past Questions

लोक सेवा आयोग, मेट्रोलोजी समूह, सिनियर मिस्त्री - २०८३

  • Aug 01, 2026
  • 59
Second National Millet Day, 2083
Current Affairs

दोस्रो राष्ट्रिय कोदो दिवस, २०८३

  • Aug 01, 2026
  • 52
Nepal Health Service, A.H.W., Fourth - 2083/04/14
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.हे.व., चौथो - २०८३/०४/१४

  • Jul 31, 2026
  • 22
International Day Against Trafficking in Persons, 2026
Current Affairs

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस, २०२६

  • Jul 31, 2026
  • 148
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA