Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालले अनुमोदन गरेका महत्वपूर्ण बहुपक्षीय सन्धिहरू

  • Ajnabee Khadka
  • August 24, 2026
  • 97

नेपालले अनुमोदन गरेका महत्वपूर्ण बहुपक्षीय सन्धिहरू

Important multilateral treaties ratified by Nepal
क्र.सं.
सन्धिको नाम (अंग्रेजीमा)
सन्धिको नाम (नेपालीमा)
अनुमोदन/प्रवेश मिति (Ratification/Accession)
लोकसेवा उपयोगी सान्दर्भिक टिप्पणी
१
Charter of the United Nations, 1945
संयुक्त राष्ट्रसंघको बडापत्र, १९४५
14/12/1955 (A)
नेपाल संयुक्त राष्ट्रसंघको सदस्य बनेकै दिन यसको पक्ष राष्ट्र (प्रवेश) भएको,
२
Statute of the International Court of Justice, 1945
अन्तर्राष्ट्रिय न्यायालयको विधान, १९४५
14/12/1955 (A)
संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्तिसँगै नेपाल यसको पनि पक्ष बनेको,
३
Vienna Convention on Diplomatic Relations, 1961
कूटनीतिक सम्बन्ध सम्बन्धी भियना महासन्धि, १९६१
28/9/1965 (A)
कूटनीतिक नियोग र कूटनीतिज्ञका विशेषाधिकार नियमन गर्ने अन्तर्राष्ट्रिय कानुन
४
Vienna Convention on Consular Relations, 1963
कन्सुलर सम्बन्ध सम्बन्धी भियना महासन्धि, १९६३
28/9/1965 (A)
कन्सुलर प्रतिनिधिहरू र तिनका विशेषाधिकार सम्बन्धी महासन्धि
५
Slavery Convention, 1926
दासता सम्बन्धी महासन्धि, १९२६
7/1/1963 (A)
मानव बेचबिखन र दास प्रथा रोक्ने पहिलो आधुनिक बहुपक्षीय प्रयास
६
Convention on the Prevention and Punishment of the Crime of Genocide, 1948
नरसंहारको अपराधको रोकथाम र सजाय सम्बन्धी महासन्धि, १९४८
17/1/1969 (A)
नरसंहारलाई अन्तर्राष्ट्रिय कानुनी दायरामा ल्याउने सन्धि
७
International Convention on the Elimination of All Forms of Racial Discrimination, 1966
सबै प्रकारका जातीय भेदभाव उन्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९६६
30/1/1971 (A)
नेपालले यस महासन्धिलाई आफ्नो संविधान अनुकूल हुने गरी आरक्षणसहित स्वीकार गरेको,
८
International Covenant on Economic, Social and Cultural Rights (ICESCR), 1966
आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र (ICESCR), १९६६
14/5/1991 (A)
मानव अधिकारको दोस्रो पुस्ता (आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार)
९
International Covenant on Civil and Political Rights (ICCPR), 1966
नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र (ICCPR), १९६६
14/5/1991 (A)
मानव अधिकारको पहिलो पुस्ता (नागरिक र राजनीतिक स्वतन्त्रता)
१०
Convention on the Elimination of All Forms of Discrimination against Women (CEDAW), 1979
महिला विरुद्धका सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि (CEDAW), १९७९
22/4/1991 (R)
महिला अधिकारको अन्तर्राष्ट्रिय बडापत्र मानिने महत्वपूर्ण महासन्धि
११
Convention against Torture and Other Cruel, Inhuman or Degrading Treatment or Punishment, 1984
यातनाविरुद्ध र अन्य क्रूर, अमानवीय वा अपमानजनक व्यवहार वा सजाय विरुद्धको महासन्धि, १९८४
14/5/1991 (A)
हिरासत वा थुनामा दिइने अमानवीय यातना रोक्न लक्षित महासन्धि
१२
Convention on the Rights of the Child (CRC), 1989
बालअधिकार सम्बन्धी महासन्धि (CRC), १९८९
14/9/1990 (R)
बालबालिकाहरूको नागरिक, राजनीतिक, आर्थिक र सामाजिक अधिकारको बडापत्र
१३
Geneva Conventions, 1949
चार जेनेभा महासन्धिहरू, १९४९
7/2/1964 (A)
अन्तर्राष्ट्रिय मानवीय कानुन (IHL) को जग मानिने चारवटै महासन्धिहरू (घाइते, बिरामी, युद्धबन्दी र गैरसैनिक नागरिकको संरक्षण)
१४
Treaty Banning Nuclear Weapon Tests in the Atmosphere, in Outer Space and Under Water, 1963
वायुमण्डल, बाह्य अन्तरिक्ष र पानीमुनि आणविक हतियार परीक्षणमा प्रतिबन्ध लगाउने सन्धि, १९६३
7/10/1964 (R)
आंशिक आणविक परीक्षण प्रतिबन्ध सन्धि (PTBT) को रूपमा चिनिने
१५
Treaty on the Non-proliferation of Nuclear Weapons (NPT), 1968
आणविक अप्रसार सन्धि  (NPT), १९६८
9/1/1970 (R)
आणविक प्रविधिको शान्तिपूर्ण प्रयोग र हतियारको अप्रसार नियन्त्रण गर्ने सन्धि
१६
United Nations Framework Convention on Climate Change (UNFCCC), 1992
जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय खाका महासन्धि  (UNFCCC), १९९२
2/5/1994 (R)
जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण र दिगो विकासको अन्तर्राष्ट्रिय संयन्त्र
१७
Convention on Biological Diversity (CBD), 1992
जैविक विविधता सम्बन्धी महासन्धि (CBD),  १९९२
23/11/1993 (R)
जैविक स्रोतहरूको संरक्षण र दिगो उपयोग सम्बन्धी सम्झौता
१८
Kyoto Protocol to the UNFCCC, 1997
क्योटो प्रोटोकल, १९९७
16/10/2005 (A)
औद्योगिक राष्ट्रहरूलाई हरितगृह ग्यास उत्सर्जन घटाउन बाध्यकारी लक्ष्य तोक्ने प्रोटोकल
१९
Instrument of Ratification (Paris Agreement), 2015
पेरिस जलवायु सम्झौता, २०१५
01/10/2016 (R)
पृथ्वीको तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित गर्ने ऐतिहासिक सम्झौता
२०
United Nations Convention on the Law of the Sea (UNCLOS), 1982
संयुक्त राष्ट्रसंघीय सामुद्रिक कानुन सम्बन्धी महासन्धि (UNCLOS), १९८२
2/11/1998 (R)
नेपाल जस्ता भूपरिवेष्ठित देशहरूको पारवहन र सामुद्रिक पहुँचको अधिकार स्थापित गर्ने ऐतिहासिक कानुन
२१
Charter of the South Asian Association for Regional Cooperation (SAARC), 1985
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (SAARC) को बडापत्र, १९८५
8/12/1985 (Signed)
ढाकामा आयोजित पहिलो सार्क शिखर सम्मेलनमा नेपालले हस्ताक्षर गरेको,
२२
Protocol on Accession to the World Trade Organization, 2004
विश्व व्यापार संगठनको प्रवेश प्रोटोकल, २००४
23/4/2004 (A)
नेपाल विश्व व्यापार संगठन(WTO) को १४७औं सदस्यका रूपमा प्रवेश गर्ने प्रोटोकल

जानी राखौं है!: हुपक्षीय सन्धिको सुरुआती चरणमा हस्ताक्षर गरी पछि राष्ट्रिय संसद् वा सरकारबाट औपचारिक स्वीकृति दिनुलाई अनुमोदन (R) भनिन्छ। तर, सुरुआती हस्ताक्षरको समय नाघिसकेपछि सिधै सन्धिको पक्ष बन्ने प्रक्रियालाई प्रवेश (A) भनिन्छ।

Categories

  • Current Affairs 758
  • Gorkhapatra 335
  • Others 1153
  • Vacancy 1
  • Past Questions 131
  • Nepal Police 8

Latest Blogs

Karnali Province, Health Assistant, Fifth Level, Internal, 2083/05/06
Past Questions

कर्णाली प्रदेश, हेल्थ असिस्टेन्ट, पाँचौं तह, आन्तरिक, २०८३/०५/०६

  • Aug 24, 2026
  • 59
Gandaki Province, Cold Chain Assistant, Fourth, 2083/05/08
Past Questions

गण्डकी प्रदेश, कोल्डचेन असिस्टेन्ट, चौथो, २०८३/०५/०८

  • Aug 24, 2026
  • 67
World History Questions Asked by Public Service Commission till Shrawan 2083 BS
Past Questions

वि.सं. २०८३ श्रावणसम्म लोकसेवाले सोधका विश्वको इतिहास सम्बन्धी प्रश्नहरू

  • Aug 24, 2026
  • 83
The first 10 and last 10 countries with diplomatic relations with Nepal
Others

नेपालसँग कूटनीतिक सम्बन्ध भएका पहिलो १० र पछिल्ला १० राष्ट्रहरू

  • Aug 24, 2026
  • 84
Important multilateral treaties ratified by Nepal
Others

नेपालले अनुमोदन गरेका महत्वपूर्ण बहुपक्षीय सन्धिहरू

  • Aug 24, 2026
  • 96
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA