Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

गण्डकी प्रदेश, कोल्डचेन असिस्टेन्ट, चौथो, २०८३/०५/०८

  • Ajnabee Khadka
  • August 24, 2026
  • 68

गण्डकी प्रदेश, कोल्डचेन असिस्टेन्ट, चौथो, २०८३/०५/०८

Gandaki Province, Cold Chain Assistant, Fourth, 2083/05/08

1. Process of helping subordinates to carry tasks in desirable way is: A. Monitoring B. Supervision ✓ C. Management D. Communication

2. Which one of the following best describes the relationship between culture and health? A. Culture is not really relevant to people's health B. Culture always has a negative effect on people's health C. Culture affects people's health in a variety of ways ✓ D. Culture always has a positive effect on people's health

3. Swelling and pain at eyelid margin are the clinical features of: A. Trachoma B. Cataract C. Stye ✓ D. Iritis

4. The bile salt is necessary to digest: A. Protein B. Carbohydrate C. Vitamins D. Fat ✓

5. Scabies is caused by: A. Trichophyton B. Dermatophyton C. Sarcoptes Scabei ✓ D. Mycobacterium

6. Kernig's sign is a clinical test used to help diagnose: A. Stroke B. Multiple sclerosis C. Meningitis ✓ D. Parkinson's Disease

7. WHO vaccination strategy of catch up, keep-up and follow up has been designed for: A. Chicken pox B. Measles ✓ C. Polio D. Diphtheria

8. The characteristic main symptom of typhoid fever is: A. Step ladder type fever ✓ B. Continuous high fever C. Intermittent fever D. Remittent fever

9. Exclusive breast-feeding indicates feeding baby only mother's milk up to: A. 6 months ✓ B. 12 months C. 18 months D. 24 months

10. Searching for and destroying stagnant water collection in containers like bottles, tires, and pots around homes is associated with: A. Malaria prevention B. Dengue prevention ✓ C. JE prevention D. Filariasis prevention

11. What is not included in School Health Program? A. Construction of school ✓ B. Environment Sanitation C. Personal Hygiene D. Immunization program

12. Which one of the following is not an element of epidemiological triad? A. Disease ✓ B. Host C. Agent D. Environment

13. Waste water from kitchen is called: A. Garbage B. Sullage ✓ C. Refuse D. Sewage

14. Vaccine vial monitor helps to know the: A. Expiry date of a vaccine B. Number of times the vaccine has been monitored C. Number of doses in a vial D. Cumulative heat exposure over time ✓

15. In Health Management Information System, HMIS 9.1 is a: A. Outreach Clinic (ORC) reporting form B. Basic Health Service Center reporting form C. Hospital reporting form D. FCHV reporting form ✓

16. Which of the following condition is the contraindication of Oral Rehydration Therapy? A. Diarrhoea B. Moderate dehydration C. Abdominal discomfort D. Continuous severe vomiting ✓

17. To which group of antibiotics does azithromycin belong? A. Macrolide ✓ B. Penicillin C. Fluroquinolone D. Cephalosporin

18. What are main features of third-degree burn? A. Red and pain B. Blister and pain C. Charred skin and pain D. Charred skin and no pain ✓

19. Which of the following is a classic clinical sign of Rheumatic Fever according to the Jones Criteria? A. Kopliks spot B. Pinpoint pupils C. Erythema marginatum ✓ D. Weight loss and night sweats

20. Examination of jerks is done for systemic examination of: A. Digestive system B. Renal system C. Endocrine system D. Nervous system ✓

21. In an emergency medical condition in which air leaks into the space between the lung and the chest wall is called: A. Bronchitis B. Congestive Cardiac Failure C. Pneumothorax ✓ D. Pharyngitis

22. It is evident that smoking is associated with lung cancer, the smoking habit is a: A. Cause of lung cancer B. Symptom of lung cancer C. Sign of lung cancer D. Risk factor of lung cancer ✓

23. Which of the following methods of contraception increases the risk of hypertension in women aged > 40 years? A. Oral contraceptive pills ✓ B. IUCD C. Sterilization D. All of the above

24. Which vaccine is provided to pregnant women in Nepal as per national immunization schedule? A. Tetanus Toxoid (TT) B. Measles vaccine C. Tetanus Diphtheria (Td) vaccine ✓ D. Influenza vaccine

25. Which of the following is the correct matching pair of disease and vector? A. Malaria-Plasmodium B. Malaria-Anopheles ✓ C. Kala-azar-Leishmania D. Filariasis-sandfly

26. First step of outbreak investigation is: A. Verification of diagnosis ✓ B. Preparing for field work C. Establishing existence of an outbreak D. Identify cases

27. The recommended standard of compression to breath ratio for Cardiopulmonary resuscitation (CPR) in an adult is: A. 5 compressions to 2 breaths B. 10 compressions to 2 breaths C. 20 compressions to 2 breaths D. 30 compressions to 2 breaths ✓

28. The shock caused by severe dehydration is called: A. Septic shock B. Anaphylactic shock C. Hypovolemic shock ✓ D. Neurogenic shock

29. When a mother of a sick child is unable to listen well to the advice of a health worker due to noise around the OPD room, this kind of communication barriers is called: A. Physical barrier ✓ B. Physiological barrier C. Linguistic barrier D. Cultural barrier

30. Absorption of nutrients occurs mainly in: A. Esophagus B. Stomach C. Small intestine ✓ D. Large intestine

31. तल दिएका मध्ये कुन तथ्य सहि छ? क) सामाजिक न्याय र सामाजिक समावेशीकरण एक अर्काका विपरित अवधारणा हुन् । ख) लैङ्गिक समानताको विपरित अवधारणा लैङ्गिक समता हो । A. (क) र (ख) दुवै ठीक B. (क) र (ख) दुवै बेठीक ✓ C. (क) ठीक र (ख) बेठीक D. (क) बेठीक र (ख) ठीक

32. फिफा विश्वकप २०२६ मा खेल आयोजना गर्ने मुलुक र खेल खेलाइएको रंगशाला सम्बन्धमा दिईएका मध्ये कुन जोडा सही छ? मुलुक -> रंगशाला i. अमेरिका -> a. ४ ii. मेक्सिको -> b. ६ iii. क्यानाडा -> c. ११ d. ३ e. २

A. i-c, ii-d, iii-e ✓ B. i-b, ii-c, iii-d C. i-b, ii-e, iii-a D. i-d, ii-c, iii-b

33. बिमस्टेकमा हाल कति सदस्य राष्ट्र रहेका छन् ? A. ६ B. ७ ✓ C. ८ D. ९

34. नेपालको संविधानमा उल्लेखित नागरिकका कर्तव्यहरुमा तलका मध्ये कुन पर्दैन? A. नेपालको सार्वभौमसत्ता, अखण्डताको रक्षा गर्नु B. संविधान र कानुनको पालना गर्नु C. सार्वजनिक सम्पत्तिको सुरक्षा गर्नु D. व्यक्तिको गोपनियताको संरक्षण गर्नु ✓

35. दिइएका मध्ये कुन जोडा सही छ? i. रक्त सञ्चार -> a. कार्ल लेड स्टिनर ii. पोलियो खोप -> b. एडवर्ड जेनर / रफ बेटिड iii. ईन्सुलिन -> c. जोन साल्क iv. रक्त समूह -> d. विलियम हार्भे

A. i-a, ii-c, iii-b, iv-d B. i-c, ii-b, iii-d, iv-a C. i-d, ii-c, iii-b, iv-a ✓ D. i-d, ii-c, iii-a, iv-b

36. विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठनको निर्णय कहिले भयो ? A. २०८३।१२।३० ✓ B. २०८३।१२।३० C. २०८३।१२।२० D. २०८३।१२।२०

37. जैविक विविधता (Bio-diversity) लाई कति प्रकारमा विभाजन गर्ने गरिन्छ ? A. २ प्रकारमा B. ३ प्रकारमा ✓ C. ४ प्रकारमा D. माथिका कुनै पनि होइन

38. दिगो विकास सूचकांक २०२६ मा नेपाल कति औं स्थानमा रहेको छ ? A. ९० औं ✓ B. ७५ औं C. ९८ औं D. ७२ औं

39. नेपालको भौगोलिक विभाजन अनुसार भावर क्षेत्र भन्नाले कुन क्षेत्रलाई जनाउँछ? A. मध्य तराईको उत्तर र चुरे पर्वतमालाको दक्षिणी क्षेत्र ✓ B. चुरे र महाभारत पर्वत श्रेणीको बीचको क्षेत्र C. महाभारत पर्वत र हिमालय पर्वत श्रेणी बीचको ठुलो टार क्षेत्र D. भित्री हिमालयको समथर भूमि भएको क्षेत्र

40. "मुन्धुम" कुन धर्मको धर्मग्रन्थ हो? A. हिन्दु B. बौद्ध C. मुस्लिम D. किराँत ✓

41. कार्यालयमा प्राप्त हुने पत्रहरु व्यवस्थापन गर्ने क्रममा कुन कार्य सबै भन्दा पहिला गरिनु पर्छ? A. फाइल गर्न B. खोल्ने र वर्गीकरण गर्न ✓ C. जवाफ पठाउने D. सार्वजनिक गर्ने

42. मुख्यतया कार्यालयका कार्यहरुमा (Office settings) मेल मर्ज (Mail Merge) को प्रयोग किन गरिन्छ? A. धेरै Word Files लाई एकै ठाउँमा मिसाउन B. एकै पटकमा धेरै व्यक्तिहरुलाई व्यक्तिगत पत्र वा इमेलहरु पठाउन ✓ C. स्वचालित रुपमा व्याकरणीय त्रुटिहरु (Grammatical errors) जाँच गर्न D. जटिल तालिकाहरु (Tables) र चार्टहरु बनाउन

43. सार्वजनिक खरिद ऐन (दोस्रो संशोधन), २०६३ बमोजिम रिभर्स अक्सन भन्नाले के बुझिन्छ ? A. कबुल गरेको अंक घटाघट गर्ने ✓ B. लिलाम सम्बन्धी कार्य पुन सञ्चालन गर्ने C. उल्टी तरिका अपनाई खरिद कार्य सञ्चालन गर्ने D. बढी अंक कबुल गर्नेलाई स्वीकार गर्ने

44. तलको कुन अवस्थामा कर्मचारीको आफ्नो पद माथिको पदाधिकार कायम रहन्छ? A. स्वैच्छिक अवकाश भएकोमा B. निलम्बनमा रहेका बखत ✓ C. फौजदारी कसुरमा नैतिक पतनको कसुर ठहरेको अवस्थामा D. राजीनामा दिई स्वीकृत भैसकेको अवस्थामा

45. सार्वजनिक निकायले भाडामा लिने घर जग्गाको भाडा निर्धारण समितिको अध्यक्ष को हुन्छ ? A. सम्बन्धित निकायको प्रमुख B. कोष तथा लेखा नियन्त्रक कार्यालय प्रमुख C. जिल्ला समन्वय प्रमुख D. प्रमुख जिल्ला अधिकारी ✓

46. भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार भ्रष्टाचारको कसूर गर्ने मतियारलाई कति सजाय हुने व्यवस्था छ? A. विगो बमोजिम B. कसूर गर्ने व्यक्ति सरह C. कसूर गर्ने व्यक्तिलाई हुने सजायको आधा ✓ D. कुनै पनि होइन

47. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय तहहरु एक आपसमा गाभिने सन्दर्भमा तलका मध्ये कुन भनाई सही होइन? A. सीमाना जोडिएका स्थानीय तहहरु फरक-फरक जिल्लाका भएपनि एक आपसमा गाभिन सक्छन् B. नगरपालिकासँग गाउँपालिका पनि गाभिन सक्छ C. प्रदेश सरकारले गाभिन चाहने स्थानीय तहको आर्थिक र सामाजिक पक्षको विश्लेषण गर्नुपर्छ D. स्थानीय तहहरु गाभिएपछि नेपाल सरकार र प्रदेश सरकारले गाभिनु अगाडिको भन्दा थप अनुदान उपलब्ध गराउनुन पर्छ ✓

48. क्षतिपूर्ति सहितको नागरिक वडापत्रको अवधारणा नेपालमा कहिले देखि सुरुवात भएको हो ? A. वि.सं. २०७० बैशाख २ ✓ B. वि.सं. २०६१ बैशाख १ C. वि.सं. २०६५ बैशाख १ D. वि.सं. २०५९ असोज १

49. सार्वजनिक सेवा प्रवाहको गुणस्तर सुधार गर्न गुनासो व्यवस्थापन प्रणालीको मुख्य फाइदा के हो? A. सेवाको लागत बढाउनु B. सरकारको आलोचना गर्न बाटो खोल्नु C. सेवाग्राहीका समस्या समाधान गरी सेवा प्रवाहलाई थप जनमुखी र प्रभावकारी बनाउनु ✓ D. कर्मचारीलाई सजाय दिन मुख्य माध्यम

50. सार्वजनिक प्रशासनमा उत्प्रेरणा (Motivation) भन्नाले मुख्य रुपमा कुन विषयलाई जनाउँछ ? A. कर्मचारीलाई पुरस्कार दिने विधि B. कर्मचारीहरुलाई प्रभावकारी रुपमा कार्यसम्पादन गर्न प्रोत्साहित गर्ने प्रक्रिया ✓ C. कर्मचारीको तलब वृद्धि गर्न कार्य D. कर्मचारीको माग अनुसार सेवा सुविधा उपलब्ध गराउने कार्य

Categories

  • Current Affairs 758
  • Gorkhapatra 335
  • Others 1153
  • Vacancy 1
  • Past Questions 131
  • Nepal Police 8

Latest Blogs

Karnali Province, Health Assistant, Fifth Level, Internal, 2083/05/06
Past Questions

कर्णाली प्रदेश, हेल्थ असिस्टेन्ट, पाँचौं तह, आन्तरिक, २०८३/०५/०६

  • Aug 24, 2026
  • 59
Gandaki Province, Cold Chain Assistant, Fourth, 2083/05/08
Past Questions

गण्डकी प्रदेश, कोल्डचेन असिस्टेन्ट, चौथो, २०८३/०५/०८

  • Aug 24, 2026
  • 67
World History Questions Asked by Public Service Commission till Shrawan 2083 BS
Past Questions

वि.सं. २०८३ श्रावणसम्म लोकसेवाले सोधका विश्वको इतिहास सम्बन्धी प्रश्नहरू

  • Aug 24, 2026
  • 83
The first 10 and last 10 countries with diplomatic relations with Nepal
Others

नेपालसँग कूटनीतिक सम्बन्ध भएका पहिलो १० र पछिल्ला १० राष्ट्रहरू

  • Aug 24, 2026
  • 84
Important multilateral treaties ratified by Nepal
Others

नेपालले अनुमोदन गरेका महत्वपूर्ण बहुपक्षीय सन्धिहरू

  • Aug 24, 2026
  • 97
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA