Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नदीको आधारमा नेपालको विभाजन

  • Bikash Shrestha
  • May 30, 2025
  • 2183

नदीको आधारमा नेपालको विभाजन

Division of Nepal based on rivers

२.२ नदीको आधारमा नेपालको विभाजन (संक्षेपमा)

(क) कोशी क्षेत्र

  • पूर्व: कञ्चनजङ्घा हिमाल, पश्चिम: लाङटाङ हिमालसम्म फैलिएको।
  • प्रमुख सहायक नदीहरू: तमोर, अरुण, लिखु, दूधकोशी, तामाकोशी, सुनकोशी, इन्द्रावती।
  • सबै सहायक नदीहरू मिलेर सप्तकोशी नदी बनाउँछन्।
  • नेपालकै सबैभन्दा ठूलो नदी प्रणाली।
  • कुल लम्बाइ: ७२० कि.मि. (नेपालमा २०० कि.मि.)
  • औसत जलप्रवाह क्षमता: १,५०० क्युबिक मिटर/सेकेन्ड (चतरा)
  • विद्युत् उत्पादन सम्भावना: २२,००० मेगावाट
  • प्रभाव क्षेत्र: करिब ६०,००० वर्ग कि.मि.
  • सबैभन्दा ठूलो सहायक नदी: अरुण, सानो: लिखु

(ख) गण्डकी क्षेत्र

  • पूर्व: लाङटाङ हिमाल, पश्चिम: धवलागिरि हिमालसम्मको क्षेत्र।
  • प्रमुख सहायक नदीहरू: त्रिशूली, बुढीगण्डकी, दरौँदी, मादी, मस्याङ्दी, सेती, कालीगण्डकी।
  • देवघाटपछि नारायणी नदीको रूपमा चिनिन्छ।
  • लम्बाइ: करिब ३३८ कि.मि.
  • प्रभाव क्षेत्र: ३३,००० वर्ग कि.मि. भन्दा बढी
  • औसत जलप्रवाह क्षमता: १,७१३ क्युबिक मिटर/सेकेन्ड
  • विद्युत् उत्पादन सम्भावना: २१,००० मेगावाट
  • सबैभन्दा ठूलो सहायक नदी: कालीगण्डकी, सानो: दरौँदी

(ग) कर्णाली क्षेत्र

  • पूर्व: धवलागिरि हिमाल, पश्चिम: व्यास हिमालसम्मको क्षेत्र।
  • प्रमुख सहायक नदीहरू: हुम्ला कर्णाली, मुगु कर्णाली, ठूली भेरी, सानी भेरी, तिला, बुढीगङ्गा, सेती।
  • नेपालकै सबैभन्दा लामो नदी प्रणाली।
  • भारतमा पुगेर घाघरा/सरयू नामले चिनिन्छ।
  • नेपालमा लम्बाइ: करिब ५०७ कि.मि.
  • प्रभाव क्षेत्र: ४२,००० वर्ग कि.मि.
  • औसत जलप्रवाह क्षमता: १,३१६ क्युबिक मिटर/सेकेन्ड
  • विद्युत् उत्पादन सम्भावना: ३२,००० मेगावाट

Categories

  • Current Affairs 633
  • Gorkhapatra 308
  • Others 1030
  • Vacancy 1
  • Past Questions 78
  • GK Loksewa Past Question Collection 0
  • Nepal Police 4

Latest Blogs

Detailed chronological table of educational history during the Rana period
Others

राणाकालीन शैक्षिक इतिहासको विस्तृत कालक्रमिक तालिका

  • May 26, 2026
  • 2542
The Fourth Five-Year Plan in the History of Nepal's Planned Development
Others

नेपालको योजनावद्ध विकासको इतिहासमा चौथो पञ्चवर्षीय योजना

  • May 26, 2026
  • 69
Historical development of the establishment of the United Nations
Others

संयुक्त राष्ट्र संघको स्थापनाको ऐतिहासिक विकासक्रम

  • May 26, 2026
  • 68
Titles of creators in the fields of Nepali literature, art, and music
Others

नेपाली साहित्य, कला र सङ्गीत क्षेत्रका स्रष्टाहरूका उपाधि

  • May 26, 2026
  • 1997
What is the Police Act, 2012? (Police Public Service Blog #3)
Nepal Police Others

के हो प्रहरी ऐन, २०१२? (प्रहरी लोकसेवा blog #3)

  • May 25, 2026
  • 57
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA