Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

३१ वटा मौलिक हकहरू

  • Bikash Shrestha
  • August 29, 2025
  • 354

३१ वटा मौलिक हकहरू

31 fundamental rights


धारा १६ देखि २० सम्म : " सस्वस सं न्या"
१६ - सम्मान पूर्वक बाँच्न पाउने हक
१७ - स्वतन्त्रताको हक
१८ - समानताको हक
१९ - सञ्चारको हक
२० - न्याय सम्बन्धी हक


धारा २१ देखि २३ सम्मः "अ या नि"
२१ - अपराध पीडितको हक
२२ - यातना विरुद्धको हक
२३ - निवारक नजरबन्द विरुद्धको हक
धारा २४ देखि २७ सम्म : " छु स धा सू"
२४ - छुवाछूत तथा जातीय भेदभाव विरुद्धको हक
२५ - सम्पतिको हक
२६ - धार्मिक स्वतन्त्रताको हक
२७ - सूचनाको हक


धारा २८ देखि ३१ सम्म : "गो शो स्व शि"
२८ - गोपनीयताको हक
२९ - शोषण विरद्धको हक
३० - स्वच्छ वातावरणको हक
३१ - शिक्षा सम्बन्धी हक


धारा ३२ देखि ३६ सम्मः "भा रो श्र स्वा खा
३२ - भाषा तथा संस्कृतिको हक
३३- रोजगारीको हक
३४ - श्रमको हक
३५- स्वास्थ्य सम्बन्धी हक
१२३६ - खाद्य सम्बन्धी हक


धारा ३७ देखि ४० सम्म : "आ म बा द "
३७ - आवासको हक
३८ - महिलाको हक
३९- बालबालिकाको हक
४० - दलितको हक


धारा ४१ देखि ४६ सम्मः " जे सा साउदे सं "
४१- जेष्ठ नागरिकको हक
४२ - सामाजिक न्यायको हक
४३ - सामाजिक सुरक्षाको हक
४४ - उपभोक्ताको हक
४५ - देश निकाला विरुद्धको हक
४६- संवैधानिक उपचारको हक

Categories

  • Current Affairs 633
  • Gorkhapatra 308
  • Others 1030
  • Vacancy 1
  • Past Questions 78
  • GK Loksewa Past Question Collection 0
  • Nepal Police 4

Latest Blogs

Detailed chronological table of educational history during the Rana period
Others

राणाकालीन शैक्षिक इतिहासको विस्तृत कालक्रमिक तालिका

  • May 26, 2026
  • 2627
The Fourth Five-Year Plan in the History of Nepal's Planned Development
Others

नेपालको योजनावद्ध विकासको इतिहासमा चौथो पञ्चवर्षीय योजना

  • May 26, 2026
  • 78
Historical development of the establishment of the United Nations
Others

संयुक्त राष्ट्र संघको स्थापनाको ऐतिहासिक विकासक्रम

  • May 26, 2026
  • 70
Titles of creators in the fields of Nepali literature, art, and music
Others

नेपाली साहित्य, कला र सङ्गीत क्षेत्रका स्रष्टाहरूका उपाधि

  • May 26, 2026
  • 1999
What is the Police Act, 2012? (Police Public Service Blog #3)
Nepal Police Others

के हो प्रहरी ऐन, २०१२? (प्रहरी लोकसेवा blog #3)

  • May 25, 2026
  • 58
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA