Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

केही घटना र उक्त समयमा नेपालका प्रधानमन्त्रीहरू :

  • Ritisha Shakya
  • November 07, 2024
  • 446

केही घटना र उक्त समयमा नेपालका प्रधानमन्त्रीहरू :

केही घटना र उक्त समयमा नेपालका प्रधानमन्त्रीहरू :

केही घटना र उक्त समयमा नेपालका प्रधानमन्त्रीहरू :

सुगोली सन्धि हुँदा  भीमसेन थापा
२००७ सालको प्रजातन्त्रपछि  मोहन शमशेर
प्रथम जननिर्वाचत ( २०१५ सालको आमनिर्वाचन )  वि.पी. कोइराला
जनमत संग्रह हुँदा र तन्त पक्षात  सूर्यबहादुर थापा
पञ्चायती व्यवस्था लागू हुँदा  डा. तुलसी गिरी
२०४७ सालको जनआन्दोलनपछि  कृष्णप्रसाद भटराई
२०६३ को दोस्रो जनआन्दोलनपछि  गिरिजाप्रसाद कोइराला
कोत पर्व हुँदा  चौत्तरिया फत्तेजङ्ग शाह
थापाथली सन्धि हुँदा, भण्डार खालपर्व हुँदा  जङ्गबहादुर राणा
राजाहरू वसन्तपुरबाट नारायणहिटी सर्दा  वीर शमशेर
प्रथम विश्वयुद्ध हुँदा सती प्रथा र दास प्रथा उन्मूलन गर्दा  चन्द्रशमशेर
द्वितीय विश्वयुद्ध हुँदा र UNO स्थापना हुँदा  जुद्ध शम्शेर
संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गर्दा  टंकप्रसाद आचार्य
SAARC स्थापना हुँदा  लो केन्द्रबहादुर चन्द
भारतसँग विप्पा सम्झौता हुँदा  डा. बाबुराम भट्टराई
गन्तन्त्र घोषणा हुँदा गिरिजाप्रसाद कोइराला
गणतन्त्र पछिका प्रथम  पुष्प कमलदाहाल ( प्रचण्ड)
सिंहदरबारमा आगलागी हुँदा  कीर्ति निधि बिष्ट
कतार भ्रमण गर्ने  गिरिजाप्रसाद कोइराला
इजरायल भ्रमण गर्ने वि.पी. कोइराला
पदमा छँदै हतियार भएका प्रधानमन्त्रीहरू  मानव वरर्सिंह थापा,फत्तेजङ्ग शाह र रणोद्दिप सिंह
संविधानसभाबाट संविधान घोषणा हुँदा  सुशील कोइराला
संविधानसभाबाट संविधान घोषणा भएपछि केपी शर्मा ओली

 

Categories

  • Current Affairs 730
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 113
  • Nepal Police 8

Latest Blogs

Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 48
Public Service Commission, Metrology Group, Senior Engineer - 2083
Past Questions

लोक सेवा आयोग, मेट्रोलोजी समूह, सिनियर मिस्त्री - २०८३

  • Aug 01, 2026
  • 61
Second National Millet Day, 2083
Current Affairs

दोस्रो राष्ट्रिय कोदो दिवस, २०८३

  • Aug 01, 2026
  • 55
Nepal Health Service, A.H.W., Fourth - 2083/04/14
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.हे.व., चौथो - २०८३/०४/१४

  • Jul 31, 2026
  • 23
International Day Against Trafficking in Persons, 2026
Current Affairs

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस, २०२६

  • Jul 31, 2026
  • 148
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA