Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

प्रमुख भौगोलिक क्षेत्र र खोजकर्ताहरू

  • Ajnabee Khadka
  • February 16, 2026
  • 474

प्रमुख भौगोलिक क्षेत्र र खोजकर्ताहरू

Major geographical areas and explorers
क्षेत्र / देश खोजकर्ताको नाम वर्ष (सन्)
अमेरिका (मुख्यतः हालको बहामास टापु) क्रिस्टोफर कोलम्बस १४९२
भारत पुग्ने समुद्री मार्ग भास्को डि गामा १४९८
ब्राजिल पेड्रो अल्भारेज काब्राल १५००
प्रशान्त महासागर  फर्डिनान्ड म्यागेलन (विश्वको जलमार्गबाट परिक्रमा (Circumnavigation) गर्ने पहिलो व्यक्ति) १५१९–१५२१
सर्वप्रथम चीन भ्रमण गर्ने युरोपेली मूलको व्यक्ति मार्को पोलो १२७१–१२९५
न्युजिल्याण्ड र तस्मानिया टापु एबेल टास्मान १६४२
अष्ट्रेलिया
जेम्स कुक
 १७७०
दक्षिण ध्रुव (South Pole) रोल्ड एमुन्डसेन १९११
उत्तर ध्रुव (North Pole) रोबर्ट पियरी १९०९
क्यानाडा जोन क्याबोट १४९७
हवाई टापु जेम्स कुक १७७८
केप अफ गुड होप
बार्टोलोमियो डियाज
१४८८
पेरु (इन्का साम्राज्य)
फ्रान्सिस्को पिजारो
१५३२
मेक्सिको (एज्टेक साम्राज्य)
हर्नन कोर्टेस
१५१९
ग्रीनल्याण्ड
एरिक द रेड
९८२
इथियोपिया
पेरो दा कोभिल्हा
१४९०

 

Categories

  • Current Affairs 740
  • Gorkhapatra 331
  • Others 1136
  • Vacancy 1
  • Past Questions 121
  • Nepal Police 8

Latest Blogs

N.P.S. (Veterinary/Poultry) - 2083/04/24
Current Affairs

ना.प्रा.स. (भेटेरिनरी/पोल्ट्री) - २०८३/०४/२४

  • Aug 09, 2026
  • 32
National Soil Conservation Day, 2083
Current Affairs

राष्ट्रिय भू-संरक्षण दिवस, २०८३

  • Aug 09, 2026
  • 45
International Day of the World's Indigenous Peoples, 2026
Current Affairs

अन्तर्राष्ट्रिय आदिवासी दिवस, २०२६

  • Aug 09, 2026
  • 112
Nepal Netra Jyoti Sangh receives WHO Public Health Champions Award 2026
Current Affairs

नेपाल नेत्र ज्योति सङ्घलाई WHO Public Health Champions Award 2026

  • Aug 09, 2026
  • 147
All International Days and their slogans in 2026 (BS 2083) so far
Current Affairs

सन् २०२६ (वि.सं. २०८३) मा हालसम्म भएका सबै अन्तर्राष्ट्रिय दिवसहरू (International Days) र तिनका नाराहरू

  • Aug 08, 2026
  • 65
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA