Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

१३ औं साफ (SAFF Championship) च्याम्पियनसिप

  • Pranisha Raya
  • April 09, 2023
  • 1015

१३ औं साफ (SAFF Championship) च्याम्पियनसिप

१३ औं साफ (SAFF Championship) च्याम्पियनसिप
  • आयोजक राष्ट्र – भारत, बेङ्गलुर (AIFF)
  • सञ्चालन – २०२३ जुन २१ – जुलाई ३ सम्म
  • १२ औ संस्करण – माल्दिभ्स मा भएको (विजेता- भारत (३-०) र उपविजेता- नेपाल, नेपाल )
  • नेपालमा भएको SAFF Women’s Championship बंगलादेशले जितेको

नवॉ राष्ट्रिय खेलकुद प्रतियोगिता

  • सुभारम्भ – २०७९ असोज २८ देखि (उपराष्ट्रपती नन्दबहादुर पुन)
  • समापन – २०७९ कार्तिक ३ गते सम्म ( तत्कालिन प्र.म. शेर बहादुर देउवा)
  • नारा – एकताबद्ध देश , खेलकुदको सन्देश”
  • नाराका रचनाकार – शुयोग्यराज काफ्ले
  • लोगो – माछापुच्छ्रे हिमाल, परेवा र राष्ट्रिय ध्वजा अंकित
  • मस्कट – कस्तुरी मृग
  • लोगो तथा मस्कटका डिजाइनर – भोलानाथ पौडेल
  • सञ्चालन भएको स्थान – गण्डकी प्रदेशको पोखरा रंगशाला( सुटिङ ललितपुर र पुरुष तर्फको क्रिकेट काठमाण्डौमा)

Categories

  • Current Affairs 781
  • Gorkhapatra 341
  • Others 1178
  • Vacancy 1
  • Past Questions 140
  • Nepal Police 8

Latest Blogs

High-ranking officials and appointments of Nepal (Updated up to Bhadra, 2083 BS)
Current Affairs

नेपालका उच्च पदस्थ पदाधिकारी तथा नियुक्तिहरू (वि.सं. २०८३ भदौसम्मको अपडेट)

  • Sep 10, 2026
  • 20
Major international days declared by the United Nations and celebrated around the world
Others

संयुक्त राष्ट्र संघद्वारा घोषणा गरिएका र विश्वभर मनाइने प्रमुख अन्तर्राष्ट्रिय दिवसहरू

  • Sep 10, 2026
  • 45
International Court of Justice
Others

अन्तर्राष्ट्रिय न्यायालय (ICJ)

  • Sep 10, 2026
  • 52
International Decades Celebrated by the United Nations
Others

संयुक्त राष्ट्र संघद्वारा मनाइएको अन्तराष्ट्रिय दशकहरु

  • Sep 10, 2026
  • 81
World Suicide Prevention Day 2026
Current Affairs

विश्व आत्महत्या रोकथाम दिवस, २०२६

  • Sep 10, 2026
  • 83
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA