Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नेपालको भूगोल बाट सोधिरहने 50 प्रश्नहरु

  • Engineering Nepal
  • March 31, 2023
  • 1237

नेपालको भूगोल बाट सोधिरहने 50 प्रश्नहरु

नेपालको भूगोल बाट सोधिरहने 50 प्रश्नहरु
  1. सबैभन्दा बढि विमानस्थल भएको जिल्ला : सोलुखुम्बु (४ विमानस्थल ) थप १ निर्माणाधिन अवस्थामा
  2. बागमति प्रदेशको स्थायि राजधानी : मकवानपुर
  3. ७ कुण्डको जिल्ला : रसुवा
  4. विश्वकै सबैभन्दा गहिरो गल्छि : अन्ध गल्छी (म्याग्दी जिल्लामा अवस्थित )
  5. ८ अ को जिल्ला भनेर चिनिने जिल्ला : इलाम
  6. सुदुरपश्चिम प्रदेशको स्थाई राजधानी : गेदावारी)
  7. मुलका लागी प्रसिद्ध जिल्ला : मकवानपुर
  8. चामलको लागी प्रसिद्ध स्थान : सिंकरबेसि
  9. नेपालमा कहिले भूमिसुधार ऐन लागू भयो ? -वि.सं २०२१ भाद्र १ बाट
  10. नेपालको सबैभन्दा होचो स्थायि हिमरेखा कुन हो : गोर्खाको रुपिनाला
  11. क्रणमोक्ष दह कुन जिल्लामा अवस्थित रहेको छ : मुगु
  12. चिमाल भञ्ज्याङ कुन जिल्लामा पर्दछ : हुम्ला जिल्ला
  13. भित्रि मधेशका जिल्लाहरु कति रहेका छन्‌ : ७
  14. नेपालको अन्न भण्डार भनेर कुन प्रदेशलाई चिनिन्छ : तराई प्रदेश
  15. नेपालको पूर्व-पश्चिम लम्बाई कति : ५८५ कि.मि
  16. भाले बास्ने ताल कुन जिल्लामा पर्दछ : म्याग्दी
  17. रुपा ताल र बेगनास ताल लाई कुन डाँडा ले छुट्टाएको छ : पचभैया डाँडा
  18. माहाभारत देखि तिब्बतसम्म फैलिएको जिल्ला कुन हो : धादिङ
  19. तिन लालको जिल्ला : रामेछाप
  20. कोशि प्रदेश मा स्थानिय तहको संख्या : १३७ वटा
  21. क्षेत्रफलको हिसाबले तेस्रो सानो जिल्ला कुन हो : काठमाडौँ
  22. मेलम्ची खानेपानिको मुहान कुन जिल्लामा रहेको छ : सिन्धुपाल्चोक
  23. चितवन राष्ट्रिय निकुन्जको स्थापना मिति : २०३०
  24. सबैभन्दा सानो राष्ट्रिय निकुन्ज कुन हो : रारा रा.नि ( १०६ वर्ग कि.मि )
  25. सबैभन्दा ठूलो राष्ट्रिय निकुन्ज कुन हो : शे फोक्सुण्डो रा. नि (३५५५ वर्ग कि.मि )
  26. खुक्रीको लागी प्रख्यात स्थान : भोजपुर
  27. सानो दुधालु गाईको लागी प्रख्यात जिल्ला : अछाम
  28. नेपालको बनारस : रिडि-पाल्पा .
  29. नेपालको चेरापुञ्जी : कास्की (लुम्ले )
  30. नेपालको मरुभूमि : मुस्ताङ
  31. नेपालको ताजमहल : रानिमहल (पाल्पा)
  32. नेपालको श्रिलंका : कोशीटप्पु (सुनसरी )
  33. नेपालको स्वीजरल्याण्ड : जिरी – दोलखा
  34. नेपालको जस्तै नक्सा भएको जिल्ला : बाग्लुङ
  35. लोक्ता खेतिको लागी प्रख्यात जिल्ला : बाग्लुङ
  36. नेपालमा अग्लो स्थानमा रहेको बस्ती : डोल्पाके छार्के र तराप बस्ती
  37. नेपालको सबैभनदा लामो राजमार्ग : महेन्द्र राजमार्ग
  38. टिकर भञ्ज्याङ कुन जिल्लामा पर्दछ : दार्चुला
  39. सिम्री दह कुन जिल्लामा पर्दछ : सुर्खेत
  40. अरुण नदीको पौराणीक नाम : महाप्रभा
  41. विश्वको सर्वोच्च स्थानबाट बहने नदी : अरुण
  42. चुनढुङ्गाको लागी प्रख्यात स्थान : चोभार, भैँसे, धनकुटा, मोरङ
  43. मार्वल पाइने स्थान : गोदावारी
  44. विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको ताल : कजिन सारा ताल
  45. एसियाको दोस्रो ठुलो गुफा : सिद्ध गुफा ( तनहु ) नेपालको ठूलो गुफा
  46. धेरै जिल्लासँग सिमाना जोडिएको जिल्ला : सिन्धुली
  47. शैपाल हिमाल कुन प्रदेशमा पर्दछ : सुदुरपश्चिम प्रदेश
  48. नेपाल समुद्र सतहबाट कति टाढा रहेको छ: ७०० माइल
  49. नेपालमा कतिवटा हिमशृङ्खला रहेका छन्‌ : २८ वटा

Categories

  • Current Affairs 618
  • Gorkhapatra 306
  • Others 999
  • Vacancy 1
  • Past Questions 75

Latest Blogs

Fossils of Southeast Asia's largest dinosaur found in Thailand
Current Affairs

थाइल्याण्डमा दक्षिण-पूर्वी एसियाकै सबैभन्दा ठुलो डाइनोसरको अवशेष (जीवावशेष) फेला

  • May 17, 2026
  • 72
Nepal Gazette
Others

नेपाल राजपत्र

  • May 17, 2026
  • 97
World Hypertension Day, 2026
Current Affairs

विश्व उच्च रक्तचाप दिवस, २०२६

  • May 17, 2026
  • 89
World Telecommunication and Information Society Day, 2026
Current Affairs

विश्व दूरसञ्चार तथा सूचना समाज दिवस, २०२६

  • May 17, 2026
  • 90
Kamirita Sherpa climbs Mount Everest for the 32nd time
Current Affairs

कामिरिता शेर्पाद्वारा ३२औं पटक सगरमाथा आरोहण

  • May 17, 2026
  • 93
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA