Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्व सुलेखन दिवस, २०२६

  • Ajnabee Khadka
  • August 14, 2026
  • 179

विश्व सुलेखन दिवस, २०२६

World Calligraphy Day, 2026
  • दिवस मनाउन थालिएको: सन् २०१७ देखि मनाउन थालिएको,
  • दिवसको उद्देश्य: सुन्दर ढङ्गले लेख्ने कलाको प्रशंसा र अक्षर लेखनको सुनौलो प्रभावको विश्वव्यापी चर्चा गर्ने,
  • अर्थ: ब्रस वा पेनले राम्रा अक्षरहरू र विभिन्न चिह्नहरू लेख्ने कला सुलेखन भनिन्छ,
  • नेपालको सुलेखन संस्कृति, विशेष गरी रञ्जना, भुजनमोल र देवनागरी लिपिको संरक्षण र प्रवर्द्धनमा समर्पित युवा समूह: क्यालिजात्रा (Calijatra) — क्यालिजात्रा (Calijatra) को संस्थापक: आनन्द के. महर्जन
  • सुलेखन कलाको संरक्षणका लागि समर्पित क्यालिग्राफर र कलाकारहरूको जीवन्त समूह: क्यालिग्राफी नेपाल (Calligraphy Nepal) — क्यालिग्राफी नेपाल (Calligraphy Nepal) को संस्थापक: रतन कर्ण

Categories

  • Current Affairs 757
  • Gorkhapatra 335
  • Others 1151
  • Vacancy 1
  • Past Questions 128
  • Nepal Police 8

Latest Blogs

Visit of the Secretary-General of the United Nations (UN) to Nepal
Others

संयुक्त राष्ट्र संघ (UN) का महासचिवहरूको नेपाल भ्रमण

  • Aug 23, 2026
  • 142
Some major appointments made in the first week of the month of Shravan, BS 2083
Current Affairs

वि.सं. २०८३ सालको श्रावण महिनाको पहिलो सातामा भएका केहि प्रमुख नियुक्तिहरु

  • Aug 23, 2026
  • 73
Gandaki Province, Assistant Fourth, 2083/05/06
Past Questions

गण्डकी प्रदेश, सहायक चौथो, २०८३/०५/०६

  • Aug 23, 2026
  • 196
Kharidar Internal Competitive Examination – 2083/05/04
Past Questions

खरिदार आन्तरिक प्रतियोगितात्मक परीक्षा – २०८३/०५/०४

  • Aug 21, 2026
  • 217
BIMSTEC Cooperation Area
Others

बिमस्टेकका सहयोग क्षेत्र (Cooperation Area)

  • Aug 21, 2026
  • 150
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA