Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

आर्थिक बर्ष २०८१/८२ को मौद्रिक नीति

  • Binisha Pradhan
  • July 28, 2024
  • 559

आर्थिक बर्ष २०८१/८२ को मौद्रिक नीति

आर्थिक बर्ष २०८१/८२ को मौद्रिक नीति

आर्थिक बर्ष २०८१/८२ को मौद्रिक निति

  • मुद्रास्फीति : ५ प्रतिशत
  • विदेशी विनिमय सञ्चिति: ७ महिनाको आयात धान्ने
  • विस्तृत मुद्राप्रदाय : १२ प्रतिशत
  • कर्जा वृद्धिदर : १२.५ प्रतिशत
  • संस्थागत सेयर धितो कर्जामा २० करोडको सीमा खारेज
  • बैंकदरलाइ ७ प्रतिशतबाट ६.५ प्रतिशत झारियो
  • नीतिगत दर ५.५ प्रतिशतबाट ५.० प्रतिशतमा
  • निर्माण व्यवसायीले ०८१ मंसिरमसान्तसम्म सावाँव्यज तिर्नसक्ने
  • चालु पूँजी कर्जामा सहुलियत : २०८२ सम्म कर्जा समायोजन गर्न पाउने
  • चेक अनादर गरेकै भरमा कालोसूचीमा राख्ने व्यवस्थालाइ परिमार्जन गरिने
  • बैंकको पूँजीकोषसम्बन्धी व्यवस्थामा परिमार्जन
  • लघुवित्त संस्थाले लिन पाउने ब्याज पुनरावलोकन गरिने
  • खराब कर्जासम्बन्धी व्यवस्थामा परिमार्जन

 

मौद्रिक नितिका मुख्य बुँदाहरु :

  • सेयर धितो ऋणको २० करोडको सीमा खारेज, ब्रोकर मार्फत मार्जिन लेन्डिङ गराउने
  • लघुवित्त संस्थाको शुल्क पुनरावलोकन, मर्जरलाइ प्राथमिकता
  • विदेश जाँदा डलरको सटही सीमा बढाइदै, सटही गर्ने देशहरुको संख्या पनि बढाइने
  • सहकारीमा रकम फसेका निक्षेपकर्तालाई ५ लाखसम्म फिर्ता गर्न सहजीकरण
  • सनुको आयात र बिक्रि वितरण सम्बन्धी विद्यमान व्यवस्थाको अध्ययन गरिने
  • आफुले लाइसेन्स जारी गरेका संस्थामा एआइ प्रयोगलाइ प्रोतसाहन गर्ने
  • बजारको ब्याजदर थप घटाउने निति, ऋण बिस्तार साढे १२ प्रतिशतको लक्ष्य
  • कृषि उपजको धितोमा कर्जा दिइने, स्टार्टअपमा ऋण लगानी गर्न प्रोतसाहन गरिने
  • लगानि गरेको संस्था कालोसूचीमा परे पनि प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटललाइ नराखिने
  • घरजग्गा कर्जाको जोखिम भार घट्ने, किन्नेलाइ मासिक किस्ता आम्दानी अनुपात खुकुलो
  • बिगत दुइ बर्षमा अर्थतन्त्रमा देखिएका शिथिलताको अवस्थामा न्युन कर्जा प्रवाहको स्थितिलाइ दृष्टिगत गरी देहायबमोजिमको व्यवस्था गरिनेछ :
    • (क) चालुपूँजी कर्जा मार्गदर्शनमा उल्लेखित variance Analysis गरी कर्जा समायोजन गर्नपर्ने व्यवस्थालाइ २०८२ साउन १ गतेबाट लागु हुने गरी समयावधि थप गरिनेछ ।
    • (ख) लघु, घरेलु, साना एवम मझौला उद्यमको लागि तोकिएको रु १ करोडको सिमालाइ पुनरावलोकन गरिनेछ ।
  • रु २ करोडसम्मको लघु, घरेलु, साना तथा मझौला उद्यम, कृषि र स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगलाइ प्रवाह हुने कर्जामा आधार दरमा २ प्रतिशत विन्दुभन्दा बढी प्रिमियम थपेर ब्याजदर निर्धारण गर्न नपाउने व्यवस्थामा कृषिका लागि सहयोग उद्योग, कृषि औजार उत्पादन, सूचना प्रविधि, पर्यटनलगायत आन्तरिक उत्पादनसँग सम्बन्धित क्षेत्रहरु थप गर्ने गरी पुनरावलोकन गरिनेछ ।

 

१३ बुँदामा मौद्रिक नीति:  

  • मुद्रास्फीति : ५ प्रतिशत
  • विदेशी विनिमय सञ्चिति: ७ महिनाको आयात धान्ने
  • विस्तृत मुद्राप्रदाय : १२ प्रतिशत
  • कर्जा वृद्धिदर : १२.५ प्रतिशत
  • संस्थागत सेयर धितो कर्जामा २० करोडको सीमा खारेज
  • बैंकदरलाई ७ प्रतिशतबाट ६.५ प्रतिशत झारियो
  • नीतिगत दर ५.५ प्रतिशतबाट ५.० प्रतिशतमा
  • निर्माण व्यवसायीले ०८१ मंसिरमसान्तसम्म सावाँब्याज तिर्नसक्ने
  • चालू पूँजी कर्जामा सहुलियतः २०८२ सम्म कर्जा समायोजन गर्न पाउने
  • चेक अनादर गरेकै भरमा कालोसूचीमा राख्ने व्यवस्थालाई परिमार्जन गरिने
  • बैंकको पूँजीकोषसम्बन्धी व्यवस्थामा परिमार्जन
  • लघुवित्त संस्थाले लिन पाउने ब्याज पुनरावलोकन गरिने
  • खराब कर्जासम्बन्धी व्यवस्थामा परिमार्जन

Categories

  • Current Affairs 734
  • Gorkhapatra 331
  • Others 1132
  • Vacancy 1
  • Past Questions 116
  • Nepal Police 8

Latest Blogs

Common Rights of the Union and the States: Question and Answer (20 July 2083, Wednesday)
Gorkhapatra

सङ्घ र प्रदेशका साझा अधिकार : विषयगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 27
Public Service Preparation Special: Objective Questions and Answers (20 Shrawan 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 48
Senior Engineer Post, 2083/04/15
Past Questions

सिनियर मिस्त्री पद, २०८३/०४/१५

  • Aug 04, 2026
  • 28
Electrician, 2083/04/14
Past Questions

इलेक्ट्रिसियन, २०८३/०४/१४

  • Aug 04, 2026
  • 10
Top 10 Largest Lakes in the World
Others

विश्वका १० शिर्ष ठुलो तालहरु

  • Aug 04, 2026
  • 20
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA