Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

आर्थिक वर्ष २०८१/८२ को बजेट

  • Susmita Shrestha
  • May 28, 2024
  • 514

आर्थिक वर्ष २०८१/८२ को बजेट

आर्थिक वर्ष २०८१/८२ को बजेट

आर्थिक वर्ष २०८१/८२ को बजेट

  • कस्ले प्रकाशन गर्नुभयो ? अर्थमन्त्रि बर्षमान पुन
  • २०८१ जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत
  • आ.व. २०८०/८१ आर्थिक सुधारको वर्ष घोषणा
  • संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा पश्चात १६ वर्षको उपलब्धी
  • आर्थिक वृद्धिको लक्ष्य: ६%
  • मुद्रास्फीति: ५.५% मा सिमित राख्ने लक्ष्य
  • कूल बजेट कति ? १८ खर्ब ६० अर्ब ३० करोड
  • २०८०/८१ को बजेटको तुलनामा ६.२ % ले बढी
व्यय

  • चालु तर्फः ११ खर्ब ४० अर्ब ६६ करोड (६१.३१%)
  • पुँजिगत तर्फ : ३ खर्ब ५२ अर्ब ३५ करोड (१८.९४%)
  • वित्तिय व्यवस्थाः ३ खर्ब ६७ अर्ब २८ करोड (१९.७४%)
  • यस मध्य वितिय हस्तानान्तरणः ४ खर्ब ८ अर्ब ८७ करोड  ( प्रदेश र स्थानीय तहलाई)
आय

  • राजस्व तर्फः  १२ खर्ब ६० अर्ब ३० करोड
  • वैदेशिक ऋणः २ खर्ब १७ अर्ब ६७ करोड
  • वैदेशिक अनुदान: ५२ अर्ब ३३ करोड
  • आन्तरिक ऋणः ३ खर्ब ३० अर्ब

 

आ.व. २०८१/८२ को विस्तृत अध्ययन Notes का लागि GhokSewa मा आफ्नो सम्बन्धित विषय Subscribe गर्नुहोस् ।

Categories

  • Current Affairs 735
  • Gorkhapatra 331
  • Others 1134
  • Vacancy 1
  • Past Questions 118
  • Nepal Police 8

Latest Blogs

Yanki Ukyab appointed as Chief Executive Officer (CEO) of Investment Board
Current Affairs

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (CEO) मा याङ्की उक्याब नियुक्त

  • Aug 06, 2026
  • 38
Gandaki Province, Lab Technician, 5th Level - 2083/04/20
Past Questions

गण्डकी प्रदेश, ल्याब टेक्निसियन, ५औँ तह - २०८३/०४/२०

  • Aug 06, 2026
  • 58
Gandaki Province, Kaviraj Post, 2083/04/18
Past Questions

गण्डकी प्रदेश, कविराज पद, २०८३/०४/१८

  • Aug 06, 2026
  • 35
Common Rights of the Union and the States: Question and Answer (20 July 2083, Wednesday)
Gorkhapatra

सङ्घ र प्रदेशका साझा अधिकार : विषयगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 45
Public Service Preparation Special: Objective Questions and Answers (20 Shrawan 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 78
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA