Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालका चार सहिदहरु बारे विस्तृत जानकारी

  • Ajnabee Khadka
  • May 06, 2024
  • 1111

नेपालका चार सहिदहरु बारे विस्तृत जानकारी

नेपालका चार सहिदहरु बारे विस्तृत जानकारी

★ शुक्रराज शास्त्री:


➥जन्म: वि.सं. १९५०, साउन १८
➥जन्मस्थान: काठमाडौँको खिउँलँ, थाय्‌मदुमा
➥माता र पिता: रत्नमाया जोशी र माधवराज जोशी 
➥मृत्युदण्ड दिएको मिति: वि.सं १९९७, माघ १०
➥मृत्युदण्डको स्थान : टेकु पचली
➥अभियोग: राजद्रोह
➥सहिद शुक्रराज शास्त्रीलाई कसरी मृत्युदण्ड दिइएको थियो? खरिको बोटमा झुण्डाएर
➥मृत्युदण्ड दिने क्रमबद्ध सुचिमा सहिद शुक्रराज शास्त्रीलाई कुन रुपमा चिनिन्छ? जेठा सहिद 

★ धर्मभक्त माथेमा:

➥जन्म:वि.सं. १९६६, असोज ९
➥जन्मस्थान: काठमाडौँको ओमबहाल, नवहिल
➥माता र पिता: चन्द्रकुमारी देवी र आदिभक्त माथेमा
➥मृत्युदण्ड दिएको मिति: वि.सं. १९९७, माघ १२
➥मृत्युदण्डको स्थान: पशुपतिनाथ क्षेत्र नजिकको सिफलमा
➥अभियोग: राजद्रोह
➥सहिद धर्मभक्त माथेमालाई कसरी मृत्युदण्ड दिइएको थियो? बकाइनोको रुखमा झुण्डाएर (फाँसी)
➥मृत्युदण्ड दिने क्रमबद्ध सुचिमा सहिद धर्मभक्त माथेमालाई कुन रुपमा चिनिन्छ? माईला सहिद 

★ दशरथ चन्द:

➥जन्म: वि.सं. १९६०, असार १९
➥जन्मस्थान: बैतडीको बस्कोटमा 
➥माता र पिता: ओजकुमारी चन्द र शेरबहादुर चन्द
➥मृत्युदण्ड दिएको मिति: वि.सं. १९९७, माघ १४
➥मृत्युदण्डको स्थान: विष्णुमती नदीको किनारमा रहेको सोभाभगवतीमा
➥अभियोग: राजद्रोह
➥सहिद दशरथ चन्दलाई कसरी मृत्युदण्ड दिइएको थियो? गोलि हानेर 
➥मृत्युदण्ड दिने क्रमबद्ध सुचिमा सहिद दशरथ चन्दलाई कुन रुपमा चिनिन्छ? साहिला सहिद 

★ गंगालाल श्रेष्ठ:

➥जन्म: वि.सं. १९७५ , फाल्गुन पुर्णिमा
➥जन्मस्थान: रामेछापको भभेरी 
➥माता र पिता: तुलसीमाया श्रेष्ठ र भक्तलाल श्रेष्ठ
➥मृत्युदण्ड दिएको मिति: वि.सं. १९९७, माघ १४
➥मृत्युदण्डको स्थान: विष्णुमती नदीको किनारमा रहेको सोभाभगवतीमा
➥अभियोग: राणा शासन विरुद्ध पर्चा छर्दा
➥सहिद गंगालाल श्रेष्ठलाई कसरी मृत्युदण्ड दिइएको थियो? गोलि हानेर 
➥मृत्युदण्ड दिने क्रमबद्ध सुचिमा सहिद गंगालाल श्रेष्ठलाई कुन रुपमा चिनिन्छ? कान्छा सहिद 

Categories

  • Current Affairs 735
  • Gorkhapatra 331
  • Others 1134
  • Vacancy 1
  • Past Questions 118
  • Nepal Police 8

Latest Blogs

Yanki Ukyab appointed as Chief Executive Officer (CEO) of Investment Board
Current Affairs

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (CEO) मा याङ्की उक्याब नियुक्त

  • Aug 06, 2026
  • 41
Gandaki Province, Lab Technician, 5th Level - 2083/04/20
Past Questions

गण्डकी प्रदेश, ल्याब टेक्निसियन, ५औँ तह - २०८३/०४/२०

  • Aug 06, 2026
  • 60
Gandaki Province, Kaviraj Post, 2083/04/18
Past Questions

गण्डकी प्रदेश, कविराज पद, २०८३/०४/१८

  • Aug 06, 2026
  • 38
Common Rights of the Union and the States: Question and Answer (20 July 2083, Wednesday)
Gorkhapatra

सङ्घ र प्रदेशका साझा अधिकार : विषयगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 46
Public Service Preparation Special: Objective Questions and Answers (20 Shrawan 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 79
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA