Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

१३५औं अन्तर्राष्ट्रिय मजदुर दिवस

  • Ajnabee Khadka
  • May 01, 2024
  • 622

१३५औं अन्तर्राष्ट्रिय मजदुर दिवस

१३५औं अन्तर्राष्ट्रिय मजदुर दिवस

“हाम्रो समाजलाई आकार दिनमा उनीहरूको निर्णायक भूमिकालाई मान्यता दिँदै अन्तर्राष्ट्रिय मजदुर दिवस विश्वभरका श्रमिक र मजदु हरूको योगदान र अधिकारलाई सम्मान गर्न समर्पित छ।”

➨ अन्तर्राष्ट्रिय मजदुर दिवस हरेक वर्ष मे १ (May 1) मा मनाइन्छ।

➨ सन् १८८६ अमेरिकाको शिकागो शहरमा “८ घण्टा काम, ८ घण्टा मनोरञ्जन र ८ घण्टा” आराम भन्ने नारा सहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर मनाइदैँ आइएको। सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व मजदुर दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यस यता सन् १८९० देखि हरेक वर्ष अङ्ग्रेजी महिनाको मे १ तारिखमा मजदुर दिवस मनाउन सुरु गरियो ।

➨ अन्तर्राष्ट्रिय मजदुर दिवसलाई मे १ मा अवलोकन गर्ने घोषणा गर्ने संघ – अमेरिकी श्रम महासंघ (American Federation of Labor)

➨ १३५औं अन्तर्राष्ट्रिय मजदुर दिवसको नारा – “मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान”

➨ नेपालमा विराटनरगमा वि.सं. २००७ सालमा मजदुर आन्दोलनसँगै मजदुर दिवस मनाइन थालिएको हो। वि.सं. २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा मजदुर दिवसमा सार्वजनिक बिदा दिन थालिएको हो।

Categories

  • Current Affairs 735
  • Gorkhapatra 331
  • Others 1134
  • Vacancy 1
  • Past Questions 118
  • Nepal Police 8

Latest Blogs

Yanki Ukyab appointed as Chief Executive Officer (CEO) of Investment Board
Current Affairs

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (CEO) मा याङ्की उक्याब नियुक्त

  • Aug 06, 2026
  • 42
Gandaki Province, Lab Technician, 5th Level - 2083/04/20
Past Questions

गण्डकी प्रदेश, ल्याब टेक्निसियन, ५औँ तह - २०८३/०४/२०

  • Aug 06, 2026
  • 60
Gandaki Province, Kaviraj Post, 2083/04/18
Past Questions

गण्डकी प्रदेश, कविराज पद, २०८३/०४/१८

  • Aug 06, 2026
  • 39
Common Rights of the Union and the States: Question and Answer (20 July 2083, Wednesday)
Gorkhapatra

सङ्घ र प्रदेशका साझा अधिकार : विषयगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 47
Public Service Preparation Special: Objective Questions and Answers (20 Shrawan 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 79
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA