Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नेपालको पर्यटन सम्बन्धी तथ्याकं (सन् २०२३)

  • Ajnabee Khadka
  • April 19, 2024
  • 476

नेपालको पर्यटन सम्बन्धी तथ्याकं (सन् २०२३)

नेपालको पर्यटन सम्बन्धी तथ्याकं (सन् २०२३)

सन् २०२३ मा नेपालको कूल विकास उत्पादन (Gross Development Product (GDP)) मा पर्यटनको योगदान – ६.७%

आर्थिक सर्वेक्षण २०७९/८० अनुसार ३४.१% पर्यटक आगमनको साथ नेपालमा सबैभन्दा बढी पर्यटक भारतबाट बित्रिने गर्छ। (सन् २०२३ मा सबैभन्दा धेरै पर्यटक भित्रिएका देश (शिर्ष पाँच देशहरु) – भारत, अमेरिका, चीन, बेलायत, अस्ट्रेलिया)

सन् २०२३ मा आगमन भएको कुल पर्यटकहरुको संख्या – १० लाख १४ हजार ८८२ जना (पुरुष: ५५.८४ र महिला ४४.१२%)

नेपाल भित्रिने पर्यटकहरुको औषत बसाइ – १३.२ दिन

नेपाल भित्रिने पर्यटकहरुको औषत खर्च (प्रति दिन) – ४१ अमेरिकी डलर

नेपालमा पर्यटकीय भ्रमणको चार मुख्य उद्देश्य – मनोरञ्जन, तीर्थयात्रा, पदयात्रा र पर्वतारोहण

नेपालमा पर्यटकीय भ्रमणको पाँच मुख्य गन्तव्य – राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्ष, पशुपति क्षेत्र (भारतीय बाहेक), लुम्बिनी (भारतीय पर्यटक बाहेक), मनास्लु पदयात्रा, मुस्ताङ पदयात्रा

प्रमुख पाँच एयरलाइन्स द्वारा पर्यटक आगमन – नेपाल एयरलाइन्स, कतार एयरवेज, हिमालय एयरलाइन्स, इन्डिगो एयर, फ्लाई दुबई

पन्ध्रौं योजना (आर्थिक वर्ष २०७६/७७-२०८०/८१) को पर्यटनप्रतिको केहि प्रमुख लक्ष्यहरु:

  • पन्ध्रौं योजना (आर्थिक वर्ष २०७६/७७-२०८०/८१) को अवधिमा नेपालमा विदेशी पर्यटकको आगमन संख्या ३५ लाख पुराउने लक्ष्य राखिएको छ।
  • पन्ध्रौं योजना (आर्थिक वर्ष २०७६/७७-२०८०/८१)मा ​​विदेशी पर्यटकको लक्षित औसत बसाइ १५ दिन पुराउने लक्ष्य राखिएको छ।
  • पन्ध्रौं योजना (आर्थिक वर्ष २०७६/७७-२०८०/८१) अवधिमा पर्यटन क्षेत्रमा ४९०,००० थप प्रत्यक्ष रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ।
  • पन्ध्रौं योजना (आर्थिक वर्ष २०७६/७७-२०८०/८१) मा ​​विदेशी पर्यटकको लक्षित दैनिक लागत $100 पुराउने लक्ष्य राखिएको छ।
  • पन्ध्रौं योजना (आर्थिक वर्ष २०७६/७७-२०८०/८१) को अवधिमा कुल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको लक्षित योगदान १०% रहेको हुनेछ।

Categories

  • Current Affairs 735
  • Gorkhapatra 331
  • Others 1134
  • Vacancy 1
  • Past Questions 118
  • Nepal Police 8

Latest Blogs

Yanki Ukyab appointed as Chief Executive Officer (CEO) of Investment Board
Current Affairs

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (CEO) मा याङ्की उक्याब नियुक्त

  • Aug 06, 2026
  • 42
Gandaki Province, Lab Technician, 5th Level - 2083/04/20
Past Questions

गण्डकी प्रदेश, ल्याब टेक्निसियन, ५औँ तह - २०८३/०४/२०

  • Aug 06, 2026
  • 60
Gandaki Province, Kaviraj Post, 2083/04/18
Past Questions

गण्डकी प्रदेश, कविराज पद, २०८३/०४/१८

  • Aug 06, 2026
  • 41
Common Rights of the Union and the States: Question and Answer (20 July 2083, Wednesday)
Gorkhapatra

सङ्घ र प्रदेशका साझा अधिकार : विषयगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 51
Public Service Preparation Special: Objective Questions and Answers (20 Shrawan 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 81
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA