Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

संविधान सम्बन्धि जानकारी

  • Ajnabee Khadka
  • March 26, 2024
  • 705

संविधान सम्बन्धि जानकारी

संविधान सम्बन्धि जानकारी

१. विश्वको पहिलो लिखित संविधान कुन देशको हो ?
☞संयुक्त राज्य अमेरिका

२. विश्वको सबैभन्दा लामो लिखित संविधान कुन देशको रहेको छ?
☞भारत

३. कुन देशको लिखित संविधान छैन ?
☞बेलायत

४. विश्वको सबैभन्दा सानो/ छोटो लिखित संविधान कुन देशको रहेको छ ?
☞अमेरिका

५. नेपालको पहिलो संविधान कुन हो ?
☞नेपालको वैधानिक कानुन २००४

६. नेपालमा लागू भएको पहिलो संविधान कुन हो?
☞नेपालको अन्तरिम शासन विधान २००७

७. नेपालको वैधानिक कानुन २००४ निर्माणका लागि भारतबाट कति जना सहयोगी आएका थिए ?
☞३ जना

८. नेपाल अधिराज्यको संविधान २०१५ को मस्यौदा समितिको अध्यक्ष को थिए ?
☞भगवती प्रसाद सिंह

९. नेपाल अधिराज्यको संविधान २०१५ को मस्यौदा समिति कति सदस्यीय रहेको थियो ?
☞४

१०. नेपाल अधिराज्यको संविधान २०१५ निर्माणका लागि कुन देशको संबिधानबिदको सहयोग लिइएको थियो ?
☞अमेरिका

११. नेपालको संविधान २०१९ को संविधान निर्माण समितिका अध्यक्ष को थिए?
☞ऋषिकेश शाह

१२. नेपाल अधिराज्यको संविधान २०४७ को संविधान सुझाव आयोगको अध्यक्ष को थिए?
☞विश्वनाथ उपाध्याय

१३. नेपाल अधिराज्यको संविधान २०४७ को संविधान सुझाव आयोग कति सदस्यीय रहेको थियो ?
☞१०

१४. संबिधानसभाबाट निर्मित पहिलो संविधान कुन देशको हो ?
☞फ्रान्स

१५. नेपालको संविधान संविधानसभाबाट निर्मित कति औं संविधान हो ?
☞८४४

१६. नेपालको अन्तरिम संविधान २०६३ को मस्यौदा समितिको अध्यक्ष को थिए ?
☞लक्ष्मणप्रसाद अर्याल

१७. नेपालको अन्तरिम संविधान २०६३ को संविधान मस्यौदा समिति कति सदस्यीय रहेको थियो ?
☞१६

१८. नेपाल अधिराज्यको संविधान २०१५ अनुसार कति सदनात्मक व्यवस्थापिका रहेको छ ?
☞८२ महासभा र प्रतिनिधि सभा

१९. अनुसुचीको सट्टा परिच्छेद उल्लेख भएको संविधान कुन हो ?
☞नेपालको अन्तरिम शासन विधान २००७

२०.नेपालको अन्तरिम शासन विधान २००७ मा कति भाग धारा र परिच्छेद रहेका छन् ?
☞७ भाग ७४ धारा र ४ परिच्छेद

Categories

  • Current Affairs 735
  • Gorkhapatra 331
  • Others 1134
  • Vacancy 1
  • Past Questions 118
  • Nepal Police 8

Latest Blogs

Yanki Ukyab appointed as Chief Executive Officer (CEO) of Investment Board
Current Affairs

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (CEO) मा याङ्की उक्याब नियुक्त

  • Aug 06, 2026
  • 43
Gandaki Province, Lab Technician, 5th Level - 2083/04/20
Past Questions

गण्डकी प्रदेश, ल्याब टेक्निसियन, ५औँ तह - २०८३/०४/२०

  • Aug 06, 2026
  • 62
Gandaki Province, Kaviraj Post, 2083/04/18
Past Questions

गण्डकी प्रदेश, कविराज पद, २०८३/०४/१८

  • Aug 06, 2026
  • 41
Common Rights of the Union and the States: Question and Answer (20 July 2083, Wednesday)
Gorkhapatra

सङ्घ र प्रदेशका साझा अधिकार : विषयगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 52
Public Service Preparation Special: Objective Questions and Answers (20 Shrawan 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 81
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA