Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

फर्स्ट सोलार डेभलपर्स र प्राधिकरणबीच विद्युत खरिद बिक्री सम्झौता

  • Ajnabee Khadka
  • August 25, 2023
  • 420

फर्स्ट सोलार डेभलपर्स र प्राधिकरणबीच विद्युत खरिद बिक्री सम्झौता

फर्स्ट सोलार डेभलपर्स र प्राधिकरणबीच विद्युत खरिद बिक्री सम्झौता
  • फर्स्ट सोलार डेभलपर्स (फर्स्ट सोलार इन्क.) र नेपाल विद्युत प्राधिकरणबीच ८ मेगावाटको सौर्य ऊर्जा खरिद बिक्री सम्झौता भएको छ ।
  • सौर्य ऊर्जा उत्पादन गर्ने उद्देश्यले कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा फर्स्ट सोलार डेभलपरले ८ मेगावाटको भृकुटी ग्रिड टाइड सोलार प्लान्ट निर्माण गरिरहेको छ ।
  • यस आयोजनाले ४ हजार नेपाली घरधुरीले वार्षिक १५.१ खपत बराबरको स्वच्छ ऊर्जा उत्पादन गर्नेछ ।
  • यस आयोजनाले एसियाली विकास बैंक अन्तर्गत जलवायु लगानी सुविधा अन्तर्गत भ्याबिलिटी ग्याप फन्डिङ (भीजीएफ) प्राप्त गरेको छ ।
  • साथै, एफएमओ, एक्सेस पावर र सोलार प्लाजाले आयोजना गरेको सोलार शार्क ट्याङ्क प्रतियोगितामा सोलार शार्क ट्याङ्क २०१८ अन्तर्गत एक लाख डलरको अनुदान प्राप्त गरेको छ ।
  • आयोजनाले ऊर्जा प्रभाव कोषबाट इक्विटी लगानी पनि सुरक्षित गरेको छ । जुन ग्लोबल इक्विटी फण्ड र उर्जा डेभलपर्सले संयुक्त रूपमा व्यवस्थापन गरेको कोष हो।

यसले नेपालमा हरित ऊर्जा रूपान्तरण र नवीकरणीय ऊर्जा परियोजनाहरूमा लगानी गर्छ।

Categories

  • Current Affairs 735
  • Gorkhapatra 331
  • Others 1135
  • Vacancy 1
  • Past Questions 121
  • Nepal Police 8

Latest Blogs

Koshi Pradesh, A.H.V. (Health Inspection), 2083/01/12
Past Questions

कोशी प्रदेश, अ.हे.व. (हेल्थ इन्सपेक्सन), २०८३/०१/१२

  • Aug 08, 2026
  • 99
NA.PRA.S.(Agriculture), 2083/04/23
Past Questions

ना.प्रा.स. (कृषि), २०८३/०४/२३

  • Aug 08, 2026
  • 101
Europe
Others

युरोप महादेश

  • Aug 07, 2026
  • 65
Karnali Province, A.E.W., Fourth Level - 2081/03/15
Past Questions

कर्णाली प्रदेश, अ.हे.व., चौथो तह - २०८१/०३/१५

  • Aug 07, 2026
  • 83
Largest and smallest countries of each continent
Others

महादेश र तिनका सबैभन्दा ठुलो र सानो देश

  • Aug 06, 2026
  • 104
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA