Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

कर, प्रत्यक्ष कर, एवं यसका सबल र दुर्बल पक्षहरु

  • Bijeta Kunwar
  • August 03, 2023
  • 648

कर, प्रत्यक्ष कर, एवं यसका सबल र दुर्बल पक्षहरु

कर, प्रत्यक्ष कर, एवं यसका सबल र दुर्बल पक्षहरु

कर परिचय

  • कानून बमोजिम सरकारले जनताबाट प्राप्त गर्ने र कानून बमोजिम सरकारलाई अनिवार्य बुझाउनु पर्ने रकम कर हो ।
  • कुनै व्यक्ति वा संस्थाले प्रचलित कानूनबमोजिम सरकारलाई अनिवार्य रुपमा बुझाउनु पर्ने रकम नै कर हो।
  • राजस्वको मूलभूत स्रोतको रुपमा करलाई लिईन्छ ।

प्रत्यक्ष कर

  • जसमाथि कर लगाईन्छ उसैद्वारा करको असूली हुन्छ भने त्यस्तो करलाई प्रत्यक्ष कर भनिन्छ।

प्रत्यक्ष करका सबल पक्षहरु

  • यो कर निश्चित हुन्छ ।
  • यो कर प्रगतिशील हुन्छ ।
  • यो मितव्ययी हुन्छ ।
  • यसले समाजमा समानता कायम गर्दछ ।
  • यो कर व्यवस्थापनमा सहजता हुन्छ ।

प्रत्यक्ष करका दुर्बल पक्षहरु

  • करदाताले छल्ने सम्भावना हुन्छ ।
  • करदातालाई बोझको महसुश हुने हुन्छ ।
  • यो असुविधाजनक कर प्रणाली हो ।

Categories

  • Current Affairs 736
  • Gorkhapatra 331
  • Others 1136
  • Vacancy 1
  • Past Questions 121
  • Nepal Police 8

Latest Blogs

Koshi Pradesh, A.H.V. (Health Inspection), 2083/01/12
Past Questions

कोशी प्रदेश, अ.हे.व. (हेल्थ इन्सपेक्सन), २०८३/०१/१२

  • Aug 08, 2026
  • 145
NA.PRA.S.(Agriculture), 2083/04/23
Past Questions

ना.प्रा.स. (कृषि), २०८३/०४/२३

  • Aug 08, 2026
  • 149
Europe
Others

युरोप महादेश

  • Aug 07, 2026
  • 69
Karnali Province, A.E.W., Fourth Level - 2081/03/15
Past Questions

कर्णाली प्रदेश, अ.हे.व., चौथो तह - २०८१/०३/१५

  • Aug 07, 2026
  • 86
Largest and smallest countries of each continent
Others

महादेश र तिनका सबैभन्दा ठुलो र सानो देश

  • Aug 06, 2026
  • 105
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA