Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

कार्यालय रुपाङ्कन र कार्यालयको सेवा प्रवाहमा यसको योगदान

  • Bijeta Kunwar
  • August 02, 2023
  • 470

कार्यालय रुपाङ्कन र कार्यालयको सेवा प्रवाहमा यसको योगदान

कार्यालय रुपाङ्कन र कार्यालयको सेवा प्रवाहमा यसको योगदान

कार्यालय रुपाङ्कन

  • कार्यालयको भवनलाई कार्य सञ्चालन गर्न सहयोग पुग्ने गरी विभिन्न शाखा उपशाखामा , विभाजन गरी आवश्यक भौतिक एवं प्राविधिक सरसामानको व्यवस्था गर्ने कार्य नै कार्यालय रुपाङ्कन हो ।
  • कार्यालय रुपाङ्कन भित्र कार्यालयको संरचना कार्यालयको , सेवा प्रवाहमैत्री कार्यालयको व्यवस्थापन ,साधनको तादात्म्यता लगायतका पक्षहरु पर्दछन्‌ ।
  • यसलाई कार्यालय व्यवस्थापन भित्रकै महत्वपूर्ण पक्षको रुपमा लिईन्छ।

कार्यालय रुपाङ्कनको कार्यालयको सेवा प्रवाहमा योगदान

  • कार्यालयमा उपलब्ध सामानहरुको अधिकतम्‌ एवं कुशल प्रयोग गर्ने
  • उपलब्ध कार्यालय स्थानको अधिकतम्‌ सदुपयोग गर्ने
  • कर्मचारीहरुको कार्यकुशलता अभिबृद्धि गर्ने
  • कार्यालयमा नियन्त्रण एवं निरीक्षण प्रणालीलाई प्रभावकारी बनाउने
  • कार्यालयको कार्यप्रणालीलाई व्यवस्थित बनाउने
  • कार्यालयको आन्तरिक सञ्चारलाई प्रभावकारी बनाउने
  • कार्यालयको ख्याति अभिबृद्धि गर्ने
  • सेवाग्राहीको कार्यालयप्रति अपनत्वभाव सृजना गर्ने
  • कार्यालयको कार्य क्षमता अभिबृद्धि गर्ने
  • कर्मचारीको मनोबल अभिबृद्धि गर्ने
  • कर्मचारी र व्यवस्थापकबीच सुसम्बन्ध स्थापना गर्ने

Categories

  • Current Affairs 736
  • Gorkhapatra 331
  • Others 1136
  • Vacancy 1
  • Past Questions 121
  • Nepal Police 8

Latest Blogs

Koshi Pradesh, A.H.V. (Health Inspection), 2083/01/12
Past Questions

कोशी प्रदेश, अ.हे.व. (हेल्थ इन्सपेक्सन), २०८३/०१/१२

  • Aug 08, 2026
  • 153
NA.PRA.S.(Agriculture), 2083/04/23
Past Questions

ना.प्रा.स. (कृषि), २०८३/०४/२३

  • Aug 08, 2026
  • 155
Europe
Others

युरोप महादेश

  • Aug 07, 2026
  • 70
Karnali Province, A.E.W., Fourth Level - 2081/03/15
Past Questions

कर्णाली प्रदेश, अ.हे.व., चौथो तह - २०८१/०३/१५

  • Aug 07, 2026
  • 88
Largest and smallest countries of each continent
Others

महादेश र तिनका सबैभन्दा ठुलो र सानो देश

  • Aug 06, 2026
  • 107
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA