Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

साफ च्याम्पियनसिप – २०२३

  • Bijeta Kunwar
  • July 12, 2023
  • 376

साफ च्याम्पियनसिप – २०२३

साफ च्याम्पियनसिप – २०२३
  • संस्करण : १४ औं
  • खेल मिति : सन्‌ २०२३ जून २१ देखि जुलाई ४
  • आयोजक देश : भारत
  • फाइनल खेल : भारतको बैङ्गलोरस्थित श्री कान्तीरावा स्टेडियममा
  • बिजेता : भारत (भारतले नवौं पटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो ।)
  • उपविजेता : कुवेत (फाइनल खेलमा भारतले आमन्त्रित टोली कुवेतलाई पराजित गरेको)
  • गोल अन्तर : सडन डेथमा कुबेतलाई ५-४ ले हराउँदै भारत बिजेता बनेको
  • साफ च्याम्पियनसिपको इतिहासमा पहिलो पटक दक्षिण एसिया बाहिरका राष्ट्र कुवेत र
  • लेबनानको सहभागिता रहेको थियो ।
  • भारतले नवौं पटक साफ च्याम्पियनसिप प्रतियोगिताको उपाधि उचाल्न सफल भएको छ ।
  • भारतले यसअघि १९९३, १९९७, १९९९, २००५, २००९, २०११, २०१५ र २०२१ मा साफ फुटबलको उपाधि जितेको थियो ।
  • १४ औं संस्करणमा सहभागी टिम : ८
  • समूह ए : नेपाल, भारत, कुवेत, पाकिस्तान
  • समूह बि : लेबनान, भुटान, माल्दिभ्स, बंगलादेश

साफ च्याम्पियनसिप के हो ?

  • SAAF : South Asian Football Federation Championship
  • स्थापना : सन्‌ १९९३
  • टिम/सदस्य : ७ (अफगानस्तान बाहेक सबै)
  • अफगानस्तान : सन्‌ २००५ मा जोडिएर सन्‌ २०१५ मा छोडेको
  • नारा : Unity in strength
  • खेल : प्रत्येक २/२ वर्षमा आयोजना हुन्छ।

हालसम्म कुन देशले कतिपटक साफ जितेको छ ?

  • भारत : ९ पटक
  • माल्दिभ्स : २ पटक (सन्‌ २००८, २०१८)
  • बंगलादेश : १ (सन्‌ २००३)
  • अफगानस्तान : १ (सन्‌ २०१३)
  • श्रीलंका : १ (सन्‌ १९९४)
  • नेपाल, पाकिस्तान, भुटान : ०

Categories

  • Current Affairs 736
  • Gorkhapatra 331
  • Others 1136
  • Vacancy 1
  • Past Questions 121
  • Nepal Police 8

Latest Blogs

Koshi Pradesh, A.H.V. (Health Inspection), 2083/01/12
Past Questions

कोशी प्रदेश, अ.हे.व. (हेल्थ इन्सपेक्सन), २०८३/०१/१२

  • Aug 08, 2026
  • 177
NA.PRA.S.(Agriculture), 2083/04/23
Past Questions

ना.प्रा.स. (कृषि), २०८३/०४/२३

  • Aug 08, 2026
  • 199
Europe
Others

युरोप महादेश

  • Aug 07, 2026
  • 75
Karnali Province, A.E.W., Fourth Level - 2081/03/15
Past Questions

कर्णाली प्रदेश, अ.हे.व., चौथो तह - २०८१/०३/१५

  • Aug 07, 2026
  • 89
Largest and smallest countries of each continent
Others

महादेश र तिनका सबैभन्दा ठुलो र सानो देश

  • Aug 06, 2026
  • 111
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA