Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

दक्षिण कोरियालीहरुको उमेर १ देखि २ वर्ष घट्यो

  • Bijeta Kunwar
  • July 08, 2023
  • 455

दक्षिण कोरियालीहरुको उमेर १ देखि २ वर्ष घट्यो

दक्षिण कोरियालीहरुको उमेर १ देखि २ वर्ष घट्यो
  • दक्षिण कोरियाले उमेर गणनाको अन्तर्राष्ट्रिय मापदण्ड लागू गरेको छ । यो मापदण्ड लागू भएसँगै दक्षिण कोरियालीहरूको उमेर एकदेखि दुई वर्षसम्म घटेको छ ।
  • लागूमिति : २८ जुन २०२३
  • दक्षिण कोरियाले उमेर गणनाको परम्परागत विधिलाई त्यागेर अन्तर्राष्ट्रिय मापदण्ड लागू गरेको हो ।
  • परम्परागत विधिअनुसार दक्षिण कोरियामा आमाको गर्भमा रहेको समयदेखि नै उमेर गणना गरिन्थ्यो। जन्मनासाथ एक वर्षको हुने शिशु नयाँ वर्षपछि दुई वर्षको हुन्थ्यो ।
  • अब अन्तर्राष्ट्रिय मापदण्ड लागू भएसँगै दक्षिण कोरियालीहरूको उमेर कम्तीमा एक वर्ष र बढीमा दुई वष कम भएको छ ।

Categories

  • Current Affairs 736
  • Gorkhapatra 331
  • Others 1136
  • Vacancy 1
  • Past Questions 121
  • Nepal Police 8

Latest Blogs

Koshi Pradesh, A.H.V. (Health Inspection), 2083/01/12
Past Questions

कोशी प्रदेश, अ.हे.व. (हेल्थ इन्सपेक्सन), २०८३/०१/१२

  • Aug 08, 2026
  • 185
NA.PRA.S.(Agriculture), 2083/04/23
Past Questions

ना.प्रा.स. (कृषि), २०८३/०४/२३

  • Aug 08, 2026
  • 204
Europe
Others

युरोप महादेश

  • Aug 07, 2026
  • 75
Karnali Province, A.E.W., Fourth Level - 2081/03/15
Past Questions

कर्णाली प्रदेश, अ.हे.व., चौथो तह - २०८१/०३/१५

  • Aug 07, 2026
  • 90
Largest and smallest countries of each continent
Others

महादेश र तिनका सबैभन्दा ठुलो र सानो देश

  • Aug 06, 2026
  • 112
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA