Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

अन्तर्राष्ट्रिय बुकर पुरस्कार २०२३

  • Bijeta Kunwar
  • July 03, 2023
  • 413

अन्तर्राष्ट्रिय बुकर पुरस्कार २०२३

अन्तर्राष्ट्रिय बुकर पुरस्कार २०२३
  • सन्‌ 2023 को अन्तर्राष्ट्रिय बुकर पुरस्कार बुल्गेरियाका जर्जी गोस्पोडिनोभद्वारा लिखित उपन्यास “टाइम शेल्टर” लाई प्रदान गरिएको छ ।
  • सन्‌ 2020 मा गोस्पोडिनोभले उक्त उपन्यास लोकार्पण ॥. गरेका थिए । उपन्यासको अंग्रेजी अनुवाद एन्जेला रोडेलद्वारा गरिएको हो ।
वर्ष लेखककृतिअङ्ग्रेजी अनुवादक
२०२३ जर्जी गोस्पोडिनोभ (बुल्गेरिया)Time shelterएन्जेला रोडेल
२०२२ गिताञ्जली श्री (भारत)Tomb of Sandडेजी रकवेल

About International Booker Prize

  • अन्तर्राष्ट्रिय बुकर पुरस्कार बेलायतमा आयोजित हुने एक अन्तर्राष्ट्रिय साहित्यिक पुरस्कार हो, जुन वार्षिक रूपमा युनाइटेड किंगडम वा आयरल्यान्डमा प्रकाशित पुस्तक वा अंग्रेजीमा अनुवादित पुस्तकलाई प्रदान गरिन्छ।
  • पहिले यसलाई Man Booker International Prize भनेर चिनिन्थ्यो ।
  • स्थापना : सन्‌ २००४ (बेलायत)
  • पहिलो वितरण : सन्‌ २००५
  • पुरस्कार राशी : ५० हजार पाउण्ड स्टर्लिङ्ग

Categories

  • Current Affairs 736
  • Gorkhapatra 331
  • Others 1136
  • Vacancy 1
  • Past Questions 121
  • Nepal Police 8

Latest Blogs

Koshi Pradesh, A.H.V. (Health Inspection), 2083/01/12
Past Questions

कोशी प्रदेश, अ.हे.व. (हेल्थ इन्सपेक्सन), २०८३/०१/१२

  • Aug 08, 2026
  • 195
NA.PRA.S.(Agriculture), 2083/04/23
Past Questions

ना.प्रा.स. (कृषि), २०८३/०४/२३

  • Aug 08, 2026
  • 214
Europe
Others

युरोप महादेश

  • Aug 07, 2026
  • 75
Karnali Province, A.E.W., Fourth Level - 2081/03/15
Past Questions

कर्णाली प्रदेश, अ.हे.व., चौथो तह - २०८१/०३/१५

  • Aug 07, 2026
  • 91
Largest and smallest countries of each continent
Others

महादेश र तिनका सबैभन्दा ठुलो र सानो देश

  • Aug 06, 2026
  • 113
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA