Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

हम्बोल्ड रिसर्च अवार्ड २०२३

  • Bijeta Kunwar
  • July 01, 2023
  • 465

हम्बोल्ड रिसर्च अवार्ड २०२३

हम्बोल्ड रिसर्च अवार्ड २०२३
  • विजेता : डा. बबिता पौडेल भट्टराई (Researcher, Center for Natural and Applied Sciences)
  • यो अवार्ड पाउने उनी पहिलो नेपाली महिला हुन्‌ ।
  • अवार्डको राशि : ३० हजार युरो
  • जर्मनीको हम्बोल्ड फाउन्डेशनले हरेक वर्ष संसारका ५ जना अनुसन्धानकर्तालाई यो अवार्ड प्रदान गर्छ ।

प्रिट्जकर आर्किटेक्चर पुरस्कार २०२३

  • विजेता : डेभिड चिपरफिल्ड

प्रिट्जकर पुरस्कारको बारेमा

  • यस पुरस्कारलाई वास्तुकला(Architecture) क्षेत्रको नोबेल पुरस्कारको रुपमा लिइन्छ अर्थात वास्तुकला क्षेत्रको यो सबैभन्दा ठूलो पुरस्कार हो ।
  • स्थापना : सन्‌ १९७९ (जय प्रित्जकर र उनको पती सिन्डीद्वारा)
  • पुरस्कार राशी : एक लाख अमेरिकी डलर

Categories

  • Current Affairs 736
  • Gorkhapatra 331
  • Others 1136
  • Vacancy 1
  • Past Questions 121
  • Nepal Police 8

Latest Blogs

Koshi Pradesh, A.H.V. (Health Inspection), 2083/01/12
Past Questions

कोशी प्रदेश, अ.हे.व. (हेल्थ इन्सपेक्सन), २०८३/०१/१२

  • Aug 08, 2026
  • 196
NA.PRA.S.(Agriculture), 2083/04/23
Past Questions

ना.प्रा.स. (कृषि), २०८३/०४/२३

  • Aug 08, 2026
  • 217
Europe
Others

युरोप महादेश

  • Aug 07, 2026
  • 75
Karnali Province, A.E.W., Fourth Level - 2081/03/15
Past Questions

कर्णाली प्रदेश, अ.हे.व., चौथो तह - २०८१/०३/१५

  • Aug 07, 2026
  • 91
Largest and smallest countries of each continent
Others

महादेश र तिनका सबैभन्दा ठुलो र सानो देश

  • Aug 06, 2026
  • 114
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA