Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्व बैंक – THE WORLD BANK

  • Prija Shrestha
  • April 23, 2023
  • 477

विश्व बैंक – THE WORLD BANK

विश्व बैंक – THE WORLD BANK
  • यो एक अन्तर्राष्ट्रिय वित्तीय संस्था हो जसले कम र मध्यम आय भएका देशलाई पुँजीगत परियोजनाहरू सञ्चालन गर्ने उद्देश्यले क्रण तथा अनुदान उपलब्ध गराउँछ।
  • विश्व बैंक समूह (World Bank Group) को स्वामित्वमा रहेका पाँच अन्तर्राष्ट्रिय संस्थाहरू मध्ये दुई संस्था International Bank for Reconstruction and development (IBRD) र International Development Association (IDA) को सामूहिक नाम विश्व बैंक हो।
  • गठन : डिसेम्बर १९४४ (ब्रेटन वुड्स सम्मेलमा)

ब्रेटन वुड्स सम्मेल:

  • दोस्रो विश्वयुद्ध समाप्त हुनु भन्दा एक वर्ष अघि १९४४ मा ४४ देशका प्रतिनिधिहरू संयुक्त राष्ट्रको मौद्रिक र वित्तीय सम्मेलनको लागि भेला भए जुन ब्रेटन वुड्स, न्यू ह्याम्पशायरमा भएको थियो।
  • प्रधानकार्यालय : वाशिंगटन, डीसी, संयुक्त राज्य अमेरिका
  • सदस्यहरु : IBRD : १८९ countries र IDA: १७४ countries
  • नेपाल सदस्य : IBRD : ६ सेप्टेम्बर १९६१ र IDA : ६ मार्च १९६३
  • वर्तमान अध्यक्ष : डेभिड मालपास

Categories

  • Current Affairs 760
  • Gorkhapatra 337
  • Others 1153
  • Vacancy 1
  • Past Questions 132
  • Nepal Police 8

Latest Blogs

First Nepali female athlete to win in professional mixed martial arts (MMA)
Current Affairs

व्यावसायिक मिश्रित मार्सल आर्ट्स (MMA) मा जित हासिल गर्ने पहिलो नेपाली महिला खेलाडी

  • Aug 26, 2026
  • 67
Hem Bahadur Malla Award, 2081 and 2082
Current Affairs

हेमबहादुर मल्ल सम्मान, २०८१ र २०८२

  • Aug 26, 2026
  • 68
Delegation of Rule-Making Authority: Thematic Q&A (Wednesday, 10 Bhadra 2083)
Gorkhapatra

नियम बनाउने अधिकार प्रत्यायोजन: विषयगत प्रश्नोत्तर (१० भदौ २०८३, बुधबार)

  • Aug 26, 2026
  • 29
Public Service Preparation Special: Objective Questions and Answers (10 Bhadra 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१० भदौ २०८३, बुधबार)

  • Aug 26, 2026
  • 113
Questions Asked by the Public Service Commission on the Universe
Past Questions

वि.सं. २०८३ भदौसम्म लोकसेवाले सोधका ब्रह्माण्ड सम्बन्धी प्रश्नहरू

  • Aug 25, 2026
  • 61
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA