Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्व दृष्टि दिवस, २०२६

  • Ajnabee Khadka
  • October 08, 2026
  • 530

विश्व दृष्टि दिवस, २०२६

World Sight Day 2026
  • मनाइने दिन: हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबार विश्वभर मनाइन्छ,
  • २०२६ को मिति: सन् २०२६ अक्टोबर ८ (वि.सं. २०८३ असोज २२ गते) का दिन परेको,
  • सन् २०२६ को अन्तर्राष्ट्रिय नारा: "Love Your Eyes" 
  • यो दिवसको नेतृत्व गर्ने मुख्य निकाय: अन्तर्राष्ट्रिय अन्धोपन निवारण एजेन्सी (International Agency for the Prevention of Blindness - IAPB) ले विश्व स्वास्थ्य सङ्गठन (World Health Organization - WHO) सँगको सहकार्यमा
  • सन् २०२१ को विश्व स्वास्थ्य महासभाले अनुमोदन गरे अनुसार सन् २०३० सम्ममा प्रभावकारी मोतियाबिन्दु शल्यक्रिया कभरेजमा ३० प्रतिशत विन्दुले वृद्धि गर्ने विश्वव्यापी लक्ष्य राखिएको,

Categories

  • Current Affairs 839
  • Gorkhapatra 350
  • Others 1197
  • Vacancy 1
  • Past Questions 153
  • Nepal Police 10

Latest Blogs

Constitutional provisions regarding the Prime Minister in the Constitution of Nepal
Others

नेपालको संविधानमा प्रधानमन्त्री सम्बन्धी संवैधानिक व्यवस्थाहरू (संशिप्तमा)

  • Oct 20, 2026
  • 163
Nepal's position in various international indices in 2026
Current Affairs

सन् २०२६ मा विभिन्न अन्तर्राष्ट्रिय सूचकांकहरूमा नेपालले हासिल गरेको स्थान

  • Oct 20, 2026
  • 201
Main national and international contemporary events that occurred in the month of Asoj, 2083 BS
Current Affairs

वि.सं. २०८३ असोज महिनामा घटेका मुख्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समसामयिक घटनाक्रमहरू

  • Oct 20, 2026
  • 201
Positions required to complete the parliamentary hearing process
Others

संसदीय सुनुवाईको प्रक्रिया पूरा गर्न आवश्यक पर्ने पदहरु

  • Oct 19, 2026
  • 386
Historical and record-breaking facts about the constitutions of the world
Others

विश्वका संविधानका ऐतिहासिक तथा कीर्तिमानी तथ्यहरू

  • Oct 19, 2026
  • 186
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA