Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्व मुटु दिवस, २०२६

  • Ajnabee Khadka
  • September 30, 2026
  • 211

विश्व मुटु दिवस, २०२६

World Heart Day, 2026
  • दिवस मनाइने मिति: प्रत्येक वर्षको सेप्टेम्बर २९ का दिन (तदनुसार वि.सं. २०८३ असोज १३ गते)
  • सन् २०२६ को नारा (Theme): "Don't Miss a Beat"
  • दिवसको सुरुवात: विश्व मुटु सङ्गठन (World Heart Federation - WHF) र विश्व स्वास्थ्य सङ्घ (World Health Organization - WHO) को संयुक्त पहलमा सन् १९९९ मा स्थापना भई सन् २००० देखि मनाउन सुरु गरिएको,
  • नेपालमा सुरुवात: सन् २००० देखि नियमित रूपमा
  • नेतृत्वदायी संस्था: विश्व मुटु सङ्गठन (WHF)
  • मुटु रोगको प्रमुख स्वास्थ्य जोखिम: विश्व स्वास्थ्य सङ्गठन (WHO) का अनुसार मुटुसम्बन्धी रोग (Cardiovascular Disease - CVD) विश्वमा मृत्युको प्रमुख कारण (Leading Cause of Death) मानिन्छ,
  • विश्वभर प्रत्येक वर्ष यस रोगका कारण २ करोडभन्दा बढी मानिसको मृत्यु हुने गर्दछ,
  • मुटु रोगबाट हुने कुल मृत्युमध्ये ८० प्रतिशतभन्दा बढी मृत्युलाई अस्वस्थ जीवनशैलीमा सुधार र रोकथामका उपायद्वारा जोगाउन सकिन्छ,

Categories

  • Current Affairs 839
  • Gorkhapatra 350
  • Others 1197
  • Vacancy 1
  • Past Questions 153
  • Nepal Police 10

Latest Blogs

Constitutional provisions regarding the Prime Minister in the Constitution of Nepal
Others

नेपालको संविधानमा प्रधानमन्त्री सम्बन्धी संवैधानिक व्यवस्थाहरू (संशिप्तमा)

  • Oct 20, 2026
  • 180
Nepal's position in various international indices in 2026
Current Affairs

सन् २०२६ मा विभिन्न अन्तर्राष्ट्रिय सूचकांकहरूमा नेपालले हासिल गरेको स्थान

  • Oct 20, 2026
  • 228
Main national and international contemporary events that occurred in the month of Asoj, 2083 BS
Current Affairs

वि.सं. २०८३ असोज महिनामा घटेका मुख्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समसामयिक घटनाक्रमहरू

  • Oct 20, 2026
  • 219
Positions required to complete the parliamentary hearing process
Others

संसदीय सुनुवाईको प्रक्रिया पूरा गर्न आवश्यक पर्ने पदहरु

  • Oct 19, 2026
  • 399
Historical and record-breaking facts about the constitutions of the world
Others

विश्वका संविधानका ऐतिहासिक तथा कीर्तिमानी तथ्यहरू

  • Oct 19, 2026
  • 196
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA