Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

वाइल्डलाइफ फोटोग्राफर अफ द इयर २०२६

  • Ajnabee Khadka
  • October 15, 2026
  • 289

वाइल्डलाइफ फोटोग्राफर अफ द इयर २०२६

Wildlife Photographer of the Year 2026
  • आयोजक संस्था: संयुक्त अधिराज्य (UK) को लन्डनस्थित प्राकृतिक इतिहास संग्रहालय (Natural History Museum, London) द्वारा वार्षिक रूपमा आयोजना गरिने गरेको,
  • सन् २०२६को संस्करण: ६२ औं 
  • कुल सहभागिता: १२१ देश र क्षेत्रहरूबाट कीर्तिमानी ६५,४०३ वटा फोटोग्राफीका प्रविष्टिहरू (Entries) प्राप्त
  • 'वाइल्डलाइफ फोटोग्राफर अफ द इयर २०२६' को मुख्य उपाधि मुख्य उपाधि विजेता (Grand Title Winner): इटालीका प्रसिद्ध फोटोग्राफर फेडेरिको भेरोनेसी (Federico Veronesi)— उनको 'द एफ्टरमाथ (The Aftermath)' शिर्षक रहेको उक्त तस्बिरद्वारा नामिबियाको हुआब नदी उपत्यकामा खिचिएको उक्त तस्बिरमा एउटा वयस्क पोथी हात्तीले मृत हात्तीको बच्चा (छावा) लाई आफ्नो सुँड र दाह्राको बिचमा च्यापेर हिँडिरहेको मार्मिक दृश्य (जनावरको संज्ञान र शोक) कैद गरिएको,

  • 'वाइल्डलाइफ फोटोग्राफर अफ द इयर २०२६' को युवा विधाको उपाधि अर्थात् Young Wildlife Photographer of the Year 2026: जिम्बाबेमा बस्ने बेलायती फोटोग्राफर अस्कर ह्विटफिल्ड (Oscar Whitfield)— उनको 'लेबर अफ लभ (Labour of Love)' शीर्षकको तस्बिरले जिम्बाबेको जाम्बेजी नेशनल पार्कमा एउटा गोब्रे कीरा (Dung Beetle) ले धुलाम्मे भुइँमा गोबरको डल्लो गुडाउँदै गरेको कठिन संघर्षलाई उतारेको,

Categories

  • Current Affairs 839
  • Gorkhapatra 350
  • Others 1197
  • Vacancy 1
  • Past Questions 153
  • Nepal Police 10

Latest Blogs

Constitutional provisions regarding the Prime Minister in the Constitution of Nepal
Others

नेपालको संविधानमा प्रधानमन्त्री सम्बन्धी संवैधानिक व्यवस्थाहरू (संशिप्तमा)

  • Oct 20, 2026
  • 176
Nepal's position in various international indices in 2026
Current Affairs

सन् २०२६ मा विभिन्न अन्तर्राष्ट्रिय सूचकांकहरूमा नेपालले हासिल गरेको स्थान

  • Oct 20, 2026
  • 224
Main national and international contemporary events that occurred in the month of Asoj, 2083 BS
Current Affairs

वि.सं. २०८३ असोज महिनामा घटेका मुख्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समसामयिक घटनाक्रमहरू

  • Oct 20, 2026
  • 216
Positions required to complete the parliamentary hearing process
Others

संसदीय सुनुवाईको प्रक्रिया पूरा गर्न आवश्यक पर्ने पदहरु

  • Oct 19, 2026
  • 397
Historical and record-breaking facts about the constitutions of the world
Others

विश्वका संविधानका ऐतिहासिक तथा कीर्तिमानी तथ्यहरू

  • Oct 19, 2026
  • 195
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA