Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८४ पुगेको

  • Ajnabee Khadka
  • September 03, 2026
  • 621

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८४ पुगेको

The number of countries with which Nepal has established diplomatic relations has reached 184.
  • नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको १८४ औँ देश: गिनि बिसाउ (Guinea-Bissau)
  • सम्झौता भएको मिति: वि.सं. २०८३ भदौ १७ गते (सन् २०२६ सेप्टेम्बर २)
  • कूटनीतिक सम्बन्ध स्थापना भएको स्थान: संयुक्त राष्ट्रसंघको मुख्यालय, न्यूयोर्क, संयुक्त राज्य अमेरिका
  • नेपालका तर्फबाट हस्ताक्षरकर्ता: संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि लोकबहादुर थापा (Lok Bahadur Thapa)
  • गिनि बिसाउका तर्फबाट हस्ताक्षरकर्ता: संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि साम्बा सानो (Samba Sano)
  • यसअघि १८३ औँ देशका रूपमा नेपालसँग कुटनीतिक सम्बन्ध कायम भएको राष्ट्र: किरिबाटी द्विपसमूह गणतन्त्र
  • नेपालसँग कूटनीतिक सम्बन्ध कायम हुन बाँकी संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्र संख्या: ९ वटा
  • नेपालले पहिलो कूटनीतिक सम्बन्ध कायम गरेको देश: बेलायत (सन् १८१६)
  • नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको दोस्रो देश: संयुक्त राष्ट्र अमेरिका (सन् १९४७)

नेपालसँग कुटनीतिक सम्बन्ध कायम गर्ने केहि पछिल्ला राष्ट्रहरुको तालिका:

क्रम संख्या देशहरू कूटनीतिक सम्बन्ध (ई.सं.) कूटनीतिक सम्बन्ध (वि.सं.)
१७७. ट्रिनिडाड र टोबागो गणतन्त्र (Republic of Trinidad and Tobago) १६ जुन २०२२ २ असार २०७९
१७८. मलावी गणतन्त्र (Republic of Malawi) १६ फेब्रुअरी २०२३ ४ फागुन २०७९
१७९. नाउरु गणतन्त्र (Republic of Nauru) ४ मे २०२३ २१ वैशाख २०८०
१८०. क्यामरुन गणतन्त्र (Republic of Cameroon) २२ जुन २०२३ ७ असार २०८०
१८१. मार्शल द्विपसमूह गणतन्त्र (Republic of Marshall Islands) २३ जुन २०२३ ८ असार २०८०
१८२. टोङ्गा अधिराज्य (Kingdom of Tonga) १ मार्च २०२४ १८ फागुन २०८०
१८३. किरिबाटी द्विपसमूह गणतन्त्र (Republic of Kiribati Islands) १७ जुलाई २०२४ २ साउन २०८१

Categories

  • Current Affairs 839
  • Gorkhapatra 350
  • Others 1197
  • Vacancy 1
  • Past Questions 153
  • Nepal Police 10

Latest Blogs

Constitutional provisions regarding the Prime Minister in the Constitution of Nepal
Others

नेपालको संविधानमा प्रधानमन्त्री सम्बन्धी संवैधानिक व्यवस्थाहरू (संशिप्तमा)

  • Oct 20, 2026
  • 182
Nepal's position in various international indices in 2026
Current Affairs

सन् २०२६ मा विभिन्न अन्तर्राष्ट्रिय सूचकांकहरूमा नेपालले हासिल गरेको स्थान

  • Oct 20, 2026
  • 238
Main national and international contemporary events that occurred in the month of Asoj, 2083 BS
Current Affairs

वि.सं. २०८३ असोज महिनामा घटेका मुख्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समसामयिक घटनाक्रमहरू

  • Oct 20, 2026
  • 226
Positions required to complete the parliamentary hearing process
Others

संसदीय सुनुवाईको प्रक्रिया पूरा गर्न आवश्यक पर्ने पदहरु

  • Oct 19, 2026
  • 401
Historical and record-breaking facts about the constitutions of the world
Others

विश्वका संविधानका ऐतिहासिक तथा कीर्तिमानी तथ्यहरू

  • Oct 19, 2026
  • 198
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA