Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

प्रमुख अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रम आयोजना गर्ने पहिलो राष्ट्रहरू

  • Ajnabee Khadka
  • June 29, 2026
  • 225

प्रमुख अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रम आयोजना गर्ने पहिलो राष्ट्रहरू

The first nations to host major international sporting events
खेलकुद कार्यक्रम पहिलो आयोजक राष्ट्र आयोजक सहर पहिलो पटक आयोजना भएको वर्ष 

आधुनिक ओलम्पिक खेलकुद (Modern Olympic Games)

ग्रीस एथेन्स सन् १८९६

शीतकालीन ओलम्पिक खेलकुद (Winter Olympic Games)

फ्रान्स चामोनिक्स (Chamonix) सन् १९२४

फिफा विश्वकप फुटबल (FIFA World Cup)

उरुग्वे मोन्टेभिडियो सन् १९३०

क्रिकेट विश्वकप (ICC Men's Cricket World Cup)

बेलायत लण्डन सन् १९७५

एशियाली खेलकुद (Asian Games / Asiad)

भारत नयाँ दिल्ली सन् १९५१

राष्ट्रमण्डल खेलकुद (Commonwealth Games)

क्यानाडा ह्यामिल्टन सन् १९३०

दक्षिण एशियाली खेलकुद (South Asian Games )

नेपाल काठमाडौँ सन् १९८४

Categories

  • Current Affairs 727
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 110
  • Nepal Police 8

Latest Blogs

Nepal Engineering Service, Mechanics (Unlisted II) - 2083
Past Questions

नेपाल इन्जिनियरिङ्ग सेवा, मेकानिक्स (अनङ्कित द्वितीय) - २०८३

  • Jul 30, 2026
  • 22
Nepal Health Service, A.N.M. (ANM), 4th - 2083/04/12
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.न.मी. (ANM), चौथो - २०८३/०४/१२

  • Jul 30, 2026
  • 24
Andy Burnham appointed as new UK Prime Minister
Current Affairs

बेलायतको नयाँ प्रधानमन्त्री: एन्डी बर्नह्याम (Andy Burnham)

  • Jul 29, 2026
  • 55
New record set for youngest player to score half-century in international cricket
Current Affairs

अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कान्छो खेलाडीको नयाँ किर्तिमान कायम

  • Jul 29, 2026
  • 63
Continents and their nickname
Others

महादेश र तिनीहरूको उपनाम

  • Jul 29, 2026
  • 102
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA