Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालसँग कूटनीतिक सम्बन्ध भएका पहिलो १० र पछिल्ला १० राष्ट्रहरू

  • Ajnabee Khadka
  • August 24, 2026
  • 384

नेपालसँग कूटनीतिक सम्बन्ध भएका पहिलो १० र पछिल्ला १० राष्ट्रहरू

The first 10 and last 10 countries with diplomatic relations with Nepal

तालिका १: नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने पहिलो १० राष्ट्रहरू

क्र.सं.
राष्ट्रको नाम (अंग्रेजीमा)
राष्ट्रको नाम (नेपालीमा)
स्थापना मिति (सन्)
स्थापना मिति (वि.सं.)
१
United Kingdom
संयुक्त अधिराज्य (बेलायत)
1816 
१८७२ 
२
United States of America
संयुक्त राज्य अमेरिका
25 April 1947
१२ वैशाख २००४
३
India
भारत
13 June 1947
३१ जेठ २००४
४
France
फ्रान्स
20 April 1949
८ वैशाख २००६
५
People's Republic of China
चीन
1 August 1955
१७ साउन २०१२
६
Russian Federation
रुस (तत्कालीन सोभियत संघ)
20 July 1956
५ साउन २०१३
७
Japan
जापान
1 September 1956
१७ भदौ २०१३
८
Switzerland
स्विट्जरल्याण्ड
10 November 1956
२५ कार्तिक २०१३
९
Sri Lanka
श्रीलङ्का
1 July 1957
१७ असार २०१४
१०
Egypt
इजिप्ट
16 July 1957
३२ असार २०१४

तालिका २: नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने पछिल्ला १० राष्ट्रहरू

क्र.सं.
राष्ट्रको नाम (अंग्रेजीमा)
राष्ट्रको नाम (नेपालीमा)
स्थापना मिति (सन्)
स्थापना मिति (वि.सं.)
१७४
Palau
पलाउ
21 March 2022
७ चैत २०७८
१७५
South Sudan
दक्षिण सुडान
28 March 2022
१४ चैत २०७८
१७६
Belize
बेलिज
1 April 2022
१८ चैत २०७८
१७७
Trinidad and Tobago
ट्रिनिडाड एण्ड टोबागो
16 June 2022
२ असार २०७९
१७८
Malawi
मलावी
16 February 2023
४ फागुन २०७९
१७९
Nauru
नाउरु
4 May 2023
२१ वैशाख २०८०
१८०
Cameroon
क्यामरुन
22 June 2023
७ असार २०८०
१८१
Marshall Islands
मार्सल आइल्यान्ड्स
23 June 2023
८ असार २०८०
१८२
Tonga
टोङ्गा
1 March 2024
१८ फागुन २०८०
१८३
Kiribati
किरिबाटी (किरीबास)
17 July 2024
२ साउन २०८१

 

Categories

  • Current Affairs 839
  • Gorkhapatra 350
  • Others 1197
  • Vacancy 1
  • Past Questions 153
  • Nepal Police 10

Latest Blogs

Constitutional provisions regarding the Prime Minister in the Constitution of Nepal
Others

नेपालको संविधानमा प्रधानमन्त्री सम्बन्धी संवैधानिक व्यवस्थाहरू (संशिप्तमा)

  • Oct 20, 2026
  • 152
Nepal's position in various international indices in 2026
Current Affairs

सन् २०२६ मा विभिन्न अन्तर्राष्ट्रिय सूचकांकहरूमा नेपालले हासिल गरेको स्थान

  • Oct 20, 2026
  • 188
Main national and international contemporary events that occurred in the month of Asoj, 2083 BS
Current Affairs

वि.सं. २०८३ असोज महिनामा घटेका मुख्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समसामयिक घटनाक्रमहरू

  • Oct 20, 2026
  • 190
Positions required to complete the parliamentary hearing process
Others

संसदीय सुनुवाईको प्रक्रिया पूरा गर्न आवश्यक पर्ने पदहरु

  • Oct 19, 2026
  • 384
Historical and record-breaking facts about the constitutions of the world
Others

विश्वका संविधानका ऐतिहासिक तथा कीर्तिमानी तथ्यहरू

  • Oct 19, 2026
  • 178
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA