Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

विभिन्न पदहरूको पदावधि

  • Ajnabee Khadka
  • February 24, 2026
  • 518

विभिन्न पदहरूको पदावधि

Tenure of various positions
पदावधि पदहरू
३ वर्ष
  • मुख्य सचिव
  • ASEAN का महासचिव
  • SAARC का महासचिव
  • युरोपेली न्यायालयका सभापति
४ वर्ष
  • न्याय परिषद्को सदस्य
५ वर्ष
  • राष्ट्रपति, उपराष्ट्रपति, प्रदेश प्रमुख
  • गाँउपालिकाका अध्यक्ष र उपाध्यक्ष
  • नगरपालिकाका प्रमुख र उपप्रमुख
  • प्रतिनिधि सभा सदस्य र राष्ट्र बैङ्कको गभर्नर
  • UNO को महासचिव
  • जि.स.स. प्रमुख र उपप्रमुख
६ वर्ष
  • संवैधानिक अङ्गका पदाधिकारीहरू
  • प्रधानन्यायाधीश
  • राष्ट्रिय सभा
  • युरोपेली न्यायालयका न्यायाधीश
९ वर्ष
  • अन्तर्राष्ट्रिय न्यायालयका न्यायाधीश
प्रधानमन्त्रीको इच्छा अनुसार
  • महान्यायाधिवक्ता

 

Categories

  • Current Affairs 740
  • Gorkhapatra 331
  • Others 1136
  • Vacancy 1
  • Past Questions 121
  • Nepal Police 8

Latest Blogs

N.P.S. (Veterinary/Poultry) - 2083/04/24
Current Affairs

ना.प्रा.स. (भेटेरिनरी/पोल्ट्री) - २०८३/०४/२४

  • Aug 09, 2026
  • 32
National Soil Conservation Day, 2083
Current Affairs

राष्ट्रिय भू-संरक्षण दिवस, २०८३

  • Aug 09, 2026
  • 45
International Day of the World's Indigenous Peoples, 2026
Current Affairs

अन्तर्राष्ट्रिय आदिवासी दिवस, २०२६

  • Aug 09, 2026
  • 118
Nepal Netra Jyoti Sangh receives WHO Public Health Champions Award 2026
Current Affairs

नेपाल नेत्र ज्योति सङ्घलाई WHO Public Health Champions Award 2026

  • Aug 09, 2026
  • 153
All International Days and their slogans in 2026 (BS 2083) so far
Current Affairs

सन् २०२६ (वि.सं. २०८३) मा हालसम्म भएका सबै अन्तर्राष्ट्रिय दिवसहरू (International Days) र तिनका नाराहरू

  • Aug 08, 2026
  • 66
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA