Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

प्रदेश अनुसार प्रदेश सभा सदस्यको संख्या विवरण तालिका

  • Ajnabee Khadka
  • March 01, 2026
  • 875

प्रदेश अनुसार प्रदेश सभा सदस्यको संख्या विवरण तालिका

Table of details of the number of provincial assembly members by province
  • नेपालको संविधान र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार सातवटै प्रदेशमा गरी जम्मा ५५० प्रदेश सभा सदस्य रहने व्यवस्था
क्र.सं. प्रदेशको नाम पहिलो हुने निर्वाचित (FPTP) समानुपातिक (PR) जम्मा सदस्य संख्या
१ कोशी प्रदेश ५६ ३७ ९३
२ मधेश प्रदेश ६४ ४३ १०७
३ बागमती प्रदेश ६६ ४४ ११०
४ गण्डकी प्रदेश ३६ २४ ६०
५ लुम्बिनी प्रदेश ५२ ३५ ८७
६ कर्णाली प्रदेश २४ १६ ४०
७ सुदूरपश्चिम प्रदेश ३२ २१ ५३
कुल जम्मा ३३० २२० ५५०
  • नेपालको संविधान अनुसार प्रदेश सभाको कुल सदस्य संख्याको ६० प्रतिशत प्रत्यक्ष निर्वाचन (FPTP) र ४० प्रतिशत समानुपातिक (PR) निर्वाचन प्रणालीबाट चयन हुने व्यवस्था,

Categories

  • Current Affairs 839
  • Gorkhapatra 350
  • Others 1197
  • Vacancy 1
  • Past Questions 153
  • Nepal Police 10

Latest Blogs

Constitutional provisions regarding the Prime Minister in the Constitution of Nepal
Others

नेपालको संविधानमा प्रधानमन्त्री सम्बन्धी संवैधानिक व्यवस्थाहरू (संशिप्तमा)

  • Oct 20, 2026
  • 246
Nepal's position in various international indices in 2026
Current Affairs

सन् २०२६ मा विभिन्न अन्तर्राष्ट्रिय सूचकांकहरूमा नेपालले हासिल गरेको स्थान

  • Oct 20, 2026
  • 313
Main national and international contemporary events that occurred in the month of Asoj, 2083 BS
Current Affairs

वि.सं. २०८३ असोज महिनामा घटेका मुख्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समसामयिक घटनाक्रमहरू

  • Oct 20, 2026
  • 275
Positions required to complete the parliamentary hearing process
Others

संसदीय सुनुवाईको प्रक्रिया पूरा गर्न आवश्यक पर्ने पदहरु

  • Oct 19, 2026
  • 435
Historical and record-breaking facts about the constitutions of the world
Others

विश्वका संविधानका ऐतिहासिक तथा कीर्तिमानी तथ्यहरू

  • Oct 19, 2026
  • 236
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA