Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको भूगोलका केहि महत्वपूर्ण जानकारी

  • Ajnabee Khadka
  • April 30, 2026
  • 406

नेपालको भूगोलका केहि महत्वपूर्ण जानकारी

Some important information about the geography of Nepal

नेपालको सबैभन्दा सानो:

शीर्षक सानो स्थान/वस्तु
राष्ट्रिय निकुञ्ज रारा राष्ट्रिय निकुञ्ज
भञ्ज्याङ चाङ्ला भञ्ज्याङ
जिल्ला भक्तपुर
उपत्यका जोगबुढा, डडेल्धुरा
गाउँपालिका परवानिपुर गाउँपालिका, बारा
नगरपालिका भक्तपुर नगरपालिका
प्रदेश मधेश प्रदेश
सिक्का जावा (राजा जयप्रकाश मल्लको पाला टकसाल गरिएको,)
संरक्षण क्षेत्र कृष्णसार संरक्षण क्षेत्र, बर्दिया

नेपालको सबैभन्दा ठूलो:

शीर्षक ठूलो स्थान/वस्तु
ताल रारा, मुगु
मानव निर्मित जलाशय इन्द्रसरोवर, मकवानपुर
रङ्गशाला दशरथ रङ्गशाला
मन्दिर जानकी मन्दिर
हिमनदी लामटाङ हिमनदी
जिल्ला डोल्पा
प्रदेश कर्णाली
पुस्तकालय त्रिभुवन विश्वविद्यालयको पुस्तकालय
जलविद्युत आयोजना काली गण्डकी A / माथिल्लो तामाकोशी (निर्माणाधिन)
निजी क्षेत्रको जलविद्युत सोलुखोला
गुफा सिद्ध गुफा, तनहुँ
राष्ट्रिय निकुञ्ज से-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, डोल्पा
राजदूतावास अमेरिकी दुतावास, महाराजगन्ज
नाका वीरगन्ज
ढुङ्गाको मूर्ति बुढानीलकण्ठ मन्दिरमा रहेको भगवान विष्णुको मूर्ति
फलाम खानी फुल्चोकी
गाउँपालिका नाम्खा गाउँपालिका, हुम्ला 
नगरपालिका सितगंगा नगरपालिका, अर्घाखाँची
जनजाति मगर
प्रशासनिक भवन सिंहदरबार
औद्योगिक क्षेत्र हेटौंडा
नदी सप्तकोशी

नेपालको सबैभन्दा अग्लो:

शीर्षक अग्लो स्थान/वस्तु
हिमाल सगरमाथा (८८४८.८६ मिटर)
दरबार नौतले दरबार, काठमाडौँ दरवार परिसर
मन्दिर न्यातपोल मन्दिर, भक्तपुर दरवार परिसर
पुल डोनाखोला माथिको पुल, मनाङ
हनुमान मूर्ति गोदावरी, कैलाली
संचार टावर फूलचोकी डाँडाको टेलिभिजन टावर
त्रिशूल लाड्केश्वर महादेव मन्दिर (पनौती, काभ्रे)

नेपालको सबैभन्दा लामो:

शीर्षक लामो स्थान/वस्तु
हिमनदी खुम्बु हिमनदी
नदी कर्णाली
झोलुङ्गे पुल दोधारा चाँदनी पुल, कञ्चनपुर 
पक्की पुल कोठियाघाट, बर्दिया
जिल्ला धादिङ
पर्खाल शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जको वरिपरि रहेको पर्खाल
जात्रा रातो मछिन्द्रनाथ
केवलकार मनकामना मन्दिर केवलकार
राजमार्ग मध्य पहाडी लोकमार्ग (पुष्पलाल मार्ग)

नेपालको अग्लो स्थानमा रहेका कुराहरू:

शीर्षक विवरण / स्थान
सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मिटर) - विश्वकै अग्लो चुचुरो
सर्वोच्च ताल केयिन सुङ्गा (५,२०२ मिटर, मनाङ) - हालै पत्ता लागेको विश्वकै उच्च स्थानको ताल
अग्लो स्थानमा अवस्थित बस्ती छार्का भोट र धो-तराप (करिब ४,०८० मिटर, डोल्पा) - विश्वकै उच्च मानव बस्तीहरू मध्येका एक
अग्लो स्थानमा अवस्थित  भन्ज्याङ
नाङपा ला (५,७१६ मिटर)
अग्लो स्थानमा अवस्थित होटल
होटल एभरेष्ट भ्यु, सोलुखुम्बु (३,८८० मिटर)
अग्लो स्थानमा अवस्थित विमानस्थल
 स्याङ्बोचे विमानस्थल, सोलुखुम्बु (३,७४८ मिटर)
अग्लो स्थानमा अवस्थित पुल (झोलुङ्गे)
कुश्मा-पर्वत झोलुङ्गे पुल
अग्लो स्थानमा अवस्थित मन्दिर
मुक्तिनाथ मन्दिर, मुस्ताङ (३,७१० मिटर)
सर्वोच्च स्थानमा अवस्थित निकुञ्ज
सगरमाथा राष्ट्रिय निकुञ्ज

 

विश्व कीर्तिमानमा नेपाल:

शीर्षक विवरण / स्थान
विश्वको सर्वोच्च शिखर सगरमाथा (८८४८.८६ मिटर)
विश्वको सबैभन्दा उच्च स्थानमा धान खेती हुने क्षेत्र पातारासी गाउँपालिकामा अवस्थित छुमचौर (२८५० मिटरमा धान खेती हुने)
विश्वको सबैभन्दा गहिरो गल्छी अन्ध गल्छी, म्याग्दी (म्याग्दी जिल्लाको दाना भन्ने स्थानमा कालीगण्डकी नदीले बनाएको गल्छी)
विश्वको सर्वोच्च स्थानमा रहेको ताल केयिन सुङ्गा (Kajin Sara) ताल, मनाङ 
विश्वको सबैभन्दा होचो उपत्यका अरुण उपत्यका, सङ्खुवासभा
सबैभन्दा उचाइमा रहेको राष्ट्रिय निकुञ्ज सगरमाथा राष्ट्रिय निकुञ्ज, सोलुखुम्बु
नेपालमा मात्र पाइने पन्छी काँडे भ्याकुर (Spiny Babbler)
विश्वको सबैभन्दा उच्च स्थानमा रहेको होटल सोलुखुम्बु जिल्लाको स्याङ्बोचेमा अवस्थित होटल एभरेष्ट भ्यु
विश्वको एकमात्र तिनकुने (गैर-आयताकार) झण्डा नेपालको राष्ट्रिय झण्डा

 

Categories

  • Current Affairs 739
  • Gorkhapatra 331
  • Others 1136
  • Vacancy 1
  • Past Questions 122
  • Nepal Police 8

Latest Blogs

N.P.S. (Veterinary/Poultry) - 2083/04/24
Past Questions

ना.प्रा.स. (भेटेरिनरी/पोल्ट्री) - २०८३/०४/२४

  • Aug 09, 2026
  • 36
National Soil Conservation Day, 2083
Current Affairs

राष्ट्रिय भू-संरक्षण दिवस, २०८३

  • Aug 09, 2026
  • 48
International Day of the World's Indigenous Peoples, 2026
Current Affairs

अन्तर्राष्ट्रिय आदिवासी दिवस, २०२६

  • Aug 09, 2026
  • 145
Nepal Netra Jyoti Sangh receives WHO Public Health Champions Award 2026
Current Affairs

नेपाल नेत्र ज्योति सङ्घलाई WHO Public Health Champions Award 2026

  • Aug 09, 2026
  • 183
All International Days and their slogans in 2026 (BS 2083) so far
Current Affairs

सन् २०२६ (वि.सं. २०८३) मा हालसम्म भएका सबै अन्तर्राष्ट्रिय दिवसहरू (International Days) र तिनका नाराहरू

  • Aug 08, 2026
  • 79
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA