Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

हालसम्म सम्पन्न सार्कको शिखर सम्मेलनहरू

  • Ajnabee Khadka
  • April 27, 2026
  • 605

हालसम्म सम्पन्न सार्कको शिखर सम्मेलनहरू

SAARC summits held so far
क्रम सम्मेलन मिति (सन्) आयोजक राष्ट्र नेपालबाट सहभागी
प्रथम सन् १९८५ डिसेम्बर ७-८ ढाका, बंगलादेश श्री ५ वीरेन्द्र विक्रम शाह
दोस्रो सन् १९८६ नोभेम्बर १६-१७ बैंग्लोर, भारत श्री ५ वीरेन्द्र विक्रम शाह
तेस्रो सन् १९८७ नोभेम्बर २-४ काठमाडौं, नेपाल श्री ५ वीरेन्द्र विक्रम शाह
चौथो सन् १९८८ डिसेम्बर २९-३१ ईस्लामावाद, पाकिस्तान श्री ५ वीरेन्द्र विक्रम शाह
पाँचौ सन् १९९० नोभेम्बर २१-२३ माले, माल्दिभ्स प्र.म. कृष्ण प्रसाद भट्टराई
छैठौ सन् १९९१ डिसेम्बर २१ कोलम्बो, श्रीलंका प्र.म. गिरिजा प्रसाद कोइराला
सातौ सन् १९९३ अप्रिल १०-११ ढाका, बंगलादेश प्र.म. गिरिजा प्रसाद कोइराला
आठौ सन् १९९५ मे २-४ नयाँदिल्ली, भारत प्र.म. मनमोहन अधिकारी
नवौ सन् १९९७ मे १२-१४ माले, माल्दिभ्स प्र.म. लोकेन्द्र बहादुर चन्द
दशौ सन् १९९८ जुलाई २९-३१ कोलम्बो, श्रीलंका प्र.म. गिरिजा प्रसाद कोइराला
एघारौ सन् २००२ जनवरी ४-६ काठमाडौं, नेपाल प्र.म. शेर बहादुर देउवा
बाह्रौ सन् २००४ जनवरी ४-६ ईस्लामावाद, पाकिस्तान प्र.म. सूर्य बहादुर थापा
तेह्रौ सन् २००५ नोभेम्बर १२-१३ ढाका, बंगलादेश श्री ५ ज्ञानेन्द्र विक्रम शाह
चौधौ सन् २००७ अप्रिल ३-४ नयाँदिल्ली, भारत प्र.म. गिरिजा प्रसाद कोइराला
पन्ध्रौ सन् २००८ अगस्त ३-४ कोलम्बो, श्रीलंका प्र.म. गिरिजा प्रसाद कोइराला
सोह्रौ सन् २०१० अगस्त २८-२९ थिम्पु, भुटान प्र.म. माधव कुमार नेपाल
सत्रौ सन् २०११ नोभेम्बर १०-११ अड्डु, माल्दिभ्स प्र.म. बाबुराम भट्टराई
अठारौ सन् २०१४ नोभेम्बर २६-२७ काठमाडौं, नेपाल प्र.म. सुशील कोइराला
  • उन्नासौ सम्मलेन: ईस्लामावाद, पाकिस्तान मा सन् २०१६ नोभेम्बर १५-१६ मा हुने गरी तय भए पनि स्थगित भएको, पुनः मिति तोक्नुपर्ने अनिश्चित रहेको,

Categories

  • Current Affairs 839
  • Gorkhapatra 350
  • Others 1197
  • Vacancy 1
  • Past Questions 153
  • Nepal Police 10

Latest Blogs

Constitutional provisions regarding the Prime Minister in the Constitution of Nepal
Others

नेपालको संविधानमा प्रधानमन्त्री सम्बन्धी संवैधानिक व्यवस्थाहरू (संशिप्तमा)

  • Oct 20, 2026
  • 237
Nepal's position in various international indices in 2026
Current Affairs

सन् २०२६ मा विभिन्न अन्तर्राष्ट्रिय सूचकांकहरूमा नेपालले हासिल गरेको स्थान

  • Oct 20, 2026
  • 300
Main national and international contemporary events that occurred in the month of Asoj, 2083 BS
Current Affairs

वि.सं. २०८३ असोज महिनामा घटेका मुख्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समसामयिक घटनाक्रमहरू

  • Oct 20, 2026
  • 267
Positions required to complete the parliamentary hearing process
Others

संसदीय सुनुवाईको प्रक्रिया पूरा गर्न आवश्यक पर्ने पदहरु

  • Oct 19, 2026
  • 430
Historical and record-breaking facts about the constitutions of the world
Others

विश्वका संविधानका ऐतिहासिक तथा कीर्तिमानी तथ्यहरू

  • Oct 19, 2026
  • 228
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA