वि.सं. २०८३ भदौसम्म लोकसेवाले सोधका ब्रह्माण्ड सम्बन्धी प्रश्नहरू
- सौर्यमण्डल तलका मध्ये कुन आकाशगंगामा अवस्थित छ? [नायब सुब्बा, २०८३/०१/२०]
(A) Andromeda Galaxy
(B) Whirlpool Galaxy
(C) Milky way Galaxy ✓
(D) Starfish Galaxy - पृथ्वीको सतह नजिक गुरुत्वाकर्षण प्रवेग (Acceleration due to gravity) ध्रुवीय क्षेत्रमा कति हुन्छ? [मधेश प्रदेश, सातौं, २०८३/०१/१९]
(A) 9.78 m/s²
(B) 9.80 m/s²
(C) 9.81 m/s²
(D) 9.83 m/s² ✓ - जीवहरूको उत्पत्तिको आधारमा पृथ्वीको भौगोलिक इतिहासलाई Eon, Era, Period र Epoch गरी चार भागमा बाँडिएको छ। जसमध्ये सबैभन्दा ठूलो भाग कुन हो? [खरिदार, २०८३/०१/२६]
(A) Eon ✓
(B) Era
(C) Period
(D) Epoch - ओजोनतह विनास गर्ने प्रमुख कारक तत्व कुन हो? [सिभिल सब-इन्जिनियर, २०८३/०३/०६]
(A) जलवायु परिवर्तन
(B) हरित कार्बन
(C) नाइट्रोजन ग्याँस
(D) क्लोरो फ्लोरो कार्बन ✓ - Big Bang Theory केसँग सम्बन्धित छ? [CTEVT, अधिकृत तृतीय, २०८३/०३/२७]
A) भूकम्पीय अध्ययन
B) आर्थिक विकास
C) ब्रह्माण्डको उत्पत्ति र विकास ✓
D) सापेक्षतावादको सिद्धान्त - पृथ्वीको चाल सम्बन्धमा निम्न कथनहरू विचार गर्नुहोस्: [गण्डकी प्रदेश, कोल्डचेन असिस्टेन्ट, चौथो, २०८३/०५/०८]
i) पृथ्वी सूर्यबाट तेस्रो नजिकको ग्रह हो।
ii) पृथ्वी आफ्नो केन्द्रलाई आधारमानी पश्चिमबाट पूर्वतर्फ घुम्छ।
iii) पृथ्वी आफ्नो अक्षमा पूर्वबाट पश्चिम तरफ घुम्छ।
माथिका कथनहरूमा कुन सही छ/छन्?
(A) i र iii मात्र
(B) i र ii मात्र ✓
(C) ii र iii मात्र
(D) माथिका सबै - पृथ्वी आफ्नो कक्ष (Orbit) सँग आफ्नो अक्षमा कति डिग्रीको कोण बनाएर ढल्केको छ? [गण्डकी प्रदेश, कोल्डचेन असिस्टेन्ट, चौथो, २०८३/०५/०८]
(A) २३.५ डिग्री (23.5°)
(B) साढे ६६ डिग्री (66.5°) ✓
(C) ९० डिग्री (90°)
(D) ४५ डिग्री (45°)