Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नोबेल शान्ति पुरस्कार, २०२६

  • Ajnabee Khadka
  • October 10, 2026
  • 348

नोबेल शान्ति पुरस्कार, २०२६

Nobel Peace Prize, 2026
  • विजेता: नवनीतम "नावी" पिल्ले (Navanethem "Navi" Pillay)
  • को हुन् नवनीतम "नावी" पिल्ले? दक्षिण अफ्रिकाकी प्रख्यात न्यायविद् तथा पूर्व संयुक्त राष्ट्रसङ्घीय मानवाधिकार उच्चायुक्त
  • पुरस्कार प्रदान गरिनुको प्रमुख आधार: "for her efforts to promote peace and international law (उनले शान्ति र अन्तर्राष्ट्रिय कानुनको प्रवर्द्धनमा पुर्‍याएको योगदानका लागि)"
  • पुरस्कार घोषणा मिति: सन् २०२६ अक्टोबर ९ (वि.सं. २०८३ असोज २३ गते)
  • घोषणा गर्ने निकाय: नर्वेको ओस्लोस्थित नर्वेली नोबेल समिति (Norwegian Nobel Committee) — नोबेल शान्ति पुरस्कार विजेता चयन गर्ने विश्वकै एक सबैभन्दा प्रतिष्ठित निकाय
  • पुरस्कारको राशि: कुल १ करोड २० लाख स्विडिस क्रोनर (करीब १२ लाख अमेरिकी डलर)
  • पुरस्कार वितरण हुने ऐतिहासिक दिन: हरेक वर्ष झैँ नोबेल पुरस्कारको संस्थापक अल्फ्रेड नोबेल (Alfred Nobel) को स्मृति दिवसको अवसरमा डिसेम्बर १० मा स्विडेनको स्टकहोममा प्रदान गरिने,
  • ऐतिहासिक किर्तिमान: उनी दक्षिण अफ्रिकाको उच्च अदालतमा न्यायाधीश नियुक्त हुने प्रथम गैर-श्वेत महिला (first non-white woman)
  • उनी संयुक्त राष्ट्रसङ्घीय मानवाधिकार उच्चायुक्त (UN High Commissioner for Human Rights) र अन्तर्राष्ट्रिय आपराधिक न्यायाधिकरण (रुवान्डा) को अध्यक्ष रहिसकेकी,
  • सन् २०२५ को नोबेल शान्ति पुरस्कार विजयता: भेनेजुएलाकी प्रजातन्त्रवादी नेतृ मारिआ कोरिना मचाडो (Maria Corina Machado)

Categories

  • Current Affairs 839
  • Gorkhapatra 350
  • Others 1197
  • Vacancy 1
  • Past Questions 153
  • Nepal Police 10

Latest Blogs

Constitutional provisions regarding the Prime Minister in the Constitution of Nepal
Others

नेपालको संविधानमा प्रधानमन्त्री सम्बन्धी संवैधानिक व्यवस्थाहरू (संशिप्तमा)

  • Oct 20, 2026
  • 163
Nepal's position in various international indices in 2026
Current Affairs

सन् २०२६ मा विभिन्न अन्तर्राष्ट्रिय सूचकांकहरूमा नेपालले हासिल गरेको स्थान

  • Oct 20, 2026
  • 201
Main national and international contemporary events that occurred in the month of Asoj, 2083 BS
Current Affairs

वि.सं. २०८३ असोज महिनामा घटेका मुख्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समसामयिक घटनाक्रमहरू

  • Oct 20, 2026
  • 201
Positions required to complete the parliamentary hearing process
Others

संसदीय सुनुवाईको प्रक्रिया पूरा गर्न आवश्यक पर्ने पदहरु

  • Oct 19, 2026
  • 386
Historical and record-breaking facts about the constitutions of the world
Others

विश्वका संविधानका ऐतिहासिक तथा कीर्तिमानी तथ्यहरू

  • Oct 19, 2026
  • 186
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA