Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नोबेल शान्ति पुरस्कार

  • Ajnabee Khadka
  • February 23, 2026
  • 424

नोबेल शान्ति पुरस्कार

Nobel Peace Prize

पुरस्कार वितरणको सारांश:

  • कुल पुरस्कार संख्या: १०६ पटक
  • कुल विजेताहरू (Laureates): १४३ (जसमा ११२ व्यक्ति र ३१ संस्थाहरू पर्दछन्)
  • अवधि: सन् १९०१ देखि २०२५ सम्म
  • नोबेल शान्ति पुरस्कार व्यक्तिगत रूपमा मात्र नभई संस्थाहरूलाई पनि प्रदान गरिन्छ। अहिलेसम्म २८ वटा भिन्न संस्थाहरूले यो पुरस्कार जितेका छन्:
    • कुल संस्थागत विजेता: ३१ (केही संस्थाहरूले एकभन्दा बढी पटक जितेकाले)
    • बहु-पुरस्कार विजेता संस्थाहरू: रेडक्रसको अन्तर्राष्ट्रिय समिति (ICRC): ३ पटक (सन् १९१७, १९४४ र १९६३) र संयुक्त राष्ट्र संघीय शरणार्थी उच्चायुक्तको कार्यालय (UNHCR): २ पटक (सन् १९५४ र १९८१)

नोबेल शान्ति पुरस्कार विजेताहरूको सूची (२००० – २०२५):

वर्ष विजेताको नाम देश
२०२५ मारिया कोरिना माचाडो भेनेजुएला
२०२४ निहोन हिदान्क्यो जापान
२०२३ नर्गिस मोहम्मदी इरान
२०२२ एलिस बिलियात्स्की, मेमोरियल र सेन्टर फर सिभिल लिबर्टीज बेलारुस, रुस, युक्रेन
२०२१ मारिया रेसा र दिमित्री मुराटोभ फिलिपिन्स, रुस
२०२० विश्व खाद्य कार्यक्रम (WFP) संयुक्त राष्ट्र संघ
२०१९ अबिय अहमद अली इथियोपिया
२०१८ डेनिस मुक्वेगे र नादिया मुराद कङ्गो, इराक
२०१७ आणविक हतियार उन्मूलनको लागि अन्तर्राष्ट्रिय अभियान (ICAN) अन्तर्राष्ट्रिय
२०१६ जुआन म्यानुएल सान्तोस कोलम्बिया
२०१५ ट्युनिसियाली नेसनल डायलग क्वार्टेट ट्युनिसिया
२०१४ कैलाश सत्यार्थी र मलाला युसुफजई भारत, पाकिस्तान
२०१३ रासायनिक हतियार निषेध संस्था (OPCW) अन्तर्राष्ट्रिय
२०१२ युरोपेली संघ (EU) युरोप
२०११ एलेन जोनसन सिरलिफ, लेमा गबोवी र तवाकुल करमान लाइबेरिया, यमन
२०१० लिउ सियाओबो चीन
२००९ बराक ओबामा अमेरिका
२००८ मार्ती अहतिसारी फिनल्याण्ड
२००७ IPCC र अल गोर अन्तर्राष्ट्रिय, अमेरिका
२००६ मोहम्मद युनुस र ग्रामीण बैंक बंगलादेश
२००५ IAEA र मोहम्मद एल बारादेई अन्तर्राष्ट्रिय, इजिप्ट
२००४ वङ्गारी माथाई केन्या
२००३ शिरिन इबादी इरान
२००२ जिम्मी कार्टर अमेरिका
२००१ संयुक्त राष्ट्र संघ र कोफी अन्नान अन्तर्राष्ट्रिय, घाना
२००० किम डे-जुङ दक्षिण कोरिया

 

Categories

  • Current Affairs 740
  • Gorkhapatra 331
  • Others 1136
  • Vacancy 1
  • Past Questions 121
  • Nepal Police 8

Latest Blogs

N.P.S. (Veterinary/Poultry) - 2083/04/24
Current Affairs

ना.प्रा.स. (भेटेरिनरी/पोल्ट्री) - २०८३/०४/२४

  • Aug 09, 2026
  • 32
National Soil Conservation Day, 2083
Current Affairs

राष्ट्रिय भू-संरक्षण दिवस, २०८३

  • Aug 09, 2026
  • 45
International Day of the World's Indigenous Peoples, 2026
Current Affairs

अन्तर्राष्ट्रिय आदिवासी दिवस, २०२६

  • Aug 09, 2026
  • 118
Nepal Netra Jyoti Sangh receives WHO Public Health Champions Award 2026
Current Affairs

नेपाल नेत्र ज्योति सङ्घलाई WHO Public Health Champions Award 2026

  • Aug 09, 2026
  • 153
All International Days and their slogans in 2026 (BS 2083) so far
Current Affairs

सन् २०२६ (वि.सं. २०८३) मा हालसम्म भएका सबै अन्तर्राष्ट्रिय दिवसहरू (International Days) र तिनका नाराहरू

  • Aug 08, 2026
  • 66
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA