Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नेपालको विभिन्न खेलहरुमा अन्तराष्ट्रिय वरीयता (सन् २०२६ मा)

  • Ajnabee Khadka
  • October 09, 2026
  • 411

नेपालको विभिन्न खेलहरुमा अन्तराष्ट्रिय वरीयता (सन् २०२६ मा)

Nepal's international rankings in various sports (in 2026)
क्रम खेल अन्तराष्ट्रिय वरीयता
१. आइसिसी पुरुष टी-२० अन्तर्राष्ट्रिय (ICC Men's T20I) १४औँ (पुरुष टी-२० अन्तर्राष्ट्रिय विधामा आइसिसी एसोसिएट राष्ट्रहरूमध्ये नेपाल शीर्ष स्थानहरूमा रहेको,)
२. आइसिसी पुरुष एकदिवसीय अन्तर्राष्ट्रिय (ICC Men's ODI) १६औँ (सन् २०२६ को अक्टोबर ८ मा नेपाल १७ औँ स्थानबाट १६ औँ स्थानमा चढेको,)
३. आइसिसी महिला टी-२० अन्तर्राष्ट्रिय (ICC Women's T20I) २१औँ
४. फिफा पुरुष विश्व वरीयता (FIFA Men's World Ranking) १७८औँ (सन् २०२६ को अक्टोबर ८ मा नेपाल एक स्थान खस्किएर १७८औँ स्थानमा पुगेको,)
५. फिफा महिला विश्व वरीयता (FIFA Women's World Ranking) ८९औँ
६. एफआईभीबी (FIVB) विश्व वरीयतामा नेपाली राष्ट्रिय महिला भलिबल टोली
६८औँ
७. एफआईभीबी (FIVB) विश्व वरीयतामा नेपाली राष्ट्रिय पुरुष भलिबल टोली
८३औँ (वि.सं. २०८३ श्रावण ६ गते (सन् २०२६ जुलाई २२) मा ५७ स्थानको छलाङ मार्दै ८३ औँ स्थानमा पुगेको,)

 

Categories

  • Current Affairs 839
  • Gorkhapatra 350
  • Others 1197
  • Vacancy 1
  • Past Questions 153
  • Nepal Police 10

Latest Blogs

Constitutional provisions regarding the Prime Minister in the Constitution of Nepal
Others

नेपालको संविधानमा प्रधानमन्त्री सम्बन्धी संवैधानिक व्यवस्थाहरू (संशिप्तमा)

  • Oct 20, 2026
  • 163
Nepal's position in various international indices in 2026
Current Affairs

सन् २०२६ मा विभिन्न अन्तर्राष्ट्रिय सूचकांकहरूमा नेपालले हासिल गरेको स्थान

  • Oct 20, 2026
  • 201
Main national and international contemporary events that occurred in the month of Asoj, 2083 BS
Current Affairs

वि.सं. २०८३ असोज महिनामा घटेका मुख्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समसामयिक घटनाक्रमहरू

  • Oct 20, 2026
  • 201
Positions required to complete the parliamentary hearing process
Others

संसदीय सुनुवाईको प्रक्रिया पूरा गर्न आवश्यक पर्ने पदहरु

  • Oct 19, 2026
  • 386
Historical and record-breaking facts about the constitutions of the world
Others

विश्वका संविधानका ऐतिहासिक तथा कीर्तिमानी तथ्यहरू

  • Oct 19, 2026
  • 186
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA