Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालका ऐतिहासिक 'पहिलो' हरू

  • Ajnabee Khadka
  • May 21, 2026
  • 416

नेपालका ऐतिहासिक 'पहिलो' हरू

Nepal's historical 'firsts'
विधा / क्षेत्र (पहिलो) विवरण / नाम / मिति
पहिलो हवाई जहाज अवतरण वि.सं. २००६ वैशाख ११
पहिलो बजेट प्रस्तुत वि.सं. २००८ माघ २१
पहिलो उद्योग विराटनगर जुट मिल
पहिलो जलविद्युत आयोजना फर्पिङ
पहिलो बैंक नेपाल बैंक लिमिटेड
पहिलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय
पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज
पहिलो अस्पताल वीर अस्पताल
पहिलो कलेज त्रिचन्द्र क्याम्पस
पहिलो रेडियो प्रसारण रेडियो नेपाल (वि.सं. २००७)
पहिलो टेलिभिजन नेपाल टेलिभिजन (वि.सं. २०४२)
पहिलो दैनिक पत्रिका गोरखापत्र
पहिलो मासिक पत्रिका सुधासागर
निजी क्षेत्रको पहिलो पत्रिका जागरण साप्ताहिक
पहिलो चलचित्र आमा (वि.सं. २०२१)
पहिलो रंगीन चलचित्र
कुमारी
पहिलो प्रधानमन्त्री (निर्वाचित)
बि.पी कोइराला
पहिलो प्रधानमन्त्री (इतिहासकै)
भीमसेन थापा
पहिलो गभर्नर (नेपाल राष्ट्र बैंक)
हिमालय शमशेर ज.ब.रा
पहिलो महिला मन्त्री द्वारिका देवी ठाकुरानी
पहिलो महिला पाइलट सोनी राणा
पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारी (२०७२ कार्तिक १२)
पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की (२०८२ भदौ २७)
पहिलो महिला राजदूत
विन्देश्वरी शाह (भारतका लागि)
पहिलो महिला सभामुख ओनसरी घर्ती (२०७२ असोज २९)
पहिलो महिला महान्यायाधिवक्ता सविता भण्डारी (२०८२ भदौ २९)
पहिलो महिला मुख्य सचिव लिलादेवी गड्तौला (२०८१ साउन १०)
पहिलो महिला सचिव चन्द्रकला किरण (२०४१)
पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्की (२०७३ असार २७)
पहिलो महिला प्रदेश प्रमुख अनुराधा कोइराला (२०७४ माघ ३)
पहिलो महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाख्य (२०७८ भदौ २)
पहिलो महिला उपकुलपति भूषण श्रेष्ठ (सुदूरपश्चिम विश्वविद्यालय)
पहिलो महिला डेपुटी गभर्नर निलम तिम्सिना ढुंगाना
पहिलो महिला पीएचडी (PhD) गर्ने
प्रभा बस्नेत
पहिलो महिला इन्जिनियर
शान्ति मल्ल
पहिलो महिला परराष्ट्र सचिव सेवा लम्साल
पहिलो महिला मदन पुरस्कार विजेता पारिजात
पहिलो महिला उपप्रधानमन्त्री शैलजा आचार्य (२०५५)
पहिलो महिला उपसभामुख लीला श्रेष्ठ सुब्बा
पहिलो महिला मेयर (महानगरपालिका) रेनु दाहाल
पहिलो महिला सगरमाथा आरोही (नेपाली) पासाङ ल्हामु शेर्पा
पहिलो पञ्चवर्षीय योजना वि.सं. २०१३
पहिलो जनगणना वि.सं. १९६८
सगरमाथा पहिलो आरोहण सन् १९५३ (तेन्जिङ नोर्गे र एडमन्ड हिलारी)
पहिलो राजमार्ग त्रिभुवन राजपथ
पहिलो नगरपालिका काठमाडौं नगरपालिका
पहिलो एयरलाइन्स रोयल नेपाल एयरलाइन्स (वि.सं. २०१५)
पहिलो औद्योगिक क्षेत्र बालाजु औद्योगिक क्षेत्र
पहिलो आधुनिक विद्यालय दरबार हाई स्कूल
पहिलो अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
पहिलो केबलकार मनकामना केबलकार
पहिलो सुपरमार्केट भाटभटेनी
पहिलो इन्टरनेट सेवा Mercantile Communications
पहिलो मोबाइल सेवा नेपाल टेलिकम (GSM)
पहिलो ATM हिमालयन बैंक
पहिलो पाँचतारे होटल होटल सोल्टी
पहिलो हात्ती प्रजनन केन्द्र चितवन
पहिलो पर्वत संग्रहालय अन्तर्राष्ट्रिय पर्वत संग्रहालय, पोखरा
पहिलो रेल सेवा जनकपुर–जयनगर रेल
पहिलो प्रेस गिद्धे प्रेस
पहिलो पर्यटकीय वर्ष नेपाल भ्रमण वर्ष १९९८
पहिलो उपग्रह NepaliSat-1 (२०१९)
पहिलो मानव विकास प्रतिवेदन वि.सं. २०५५
राष्ट्रिय खेल भलिबल (२०७४ बाट)
पहिलो डिजिटल भुक्तानी प्लेटफर्म eSewa
पहिलो राष्ट्रिय ध्वज प्रयोग पृथ्वीनारायण शाहको एकीकरण काल
पहिलो क्रिकेट अन्तर्राष्ट्रिय मैदान कीर्तिपुर (TU Cricket Ground)
पहिलो विज्ञान प्रयोगशाला त्रिचन्द्र क्याम्पस
योजनाबद्ध विकासको सुरुवात पहिलो पञ्चवर्षीय योजना (वि.सं. २०१३)

 

Categories

  • Current Affairs 739
  • Gorkhapatra 331
  • Others 1136
  • Vacancy 1
  • Past Questions 122
  • Nepal Police 8

Latest Blogs

N.P.S. (Veterinary/Poultry) - 2083/04/24
Past Questions

ना.प्रा.स. (भेटेरिनरी/पोल्ट्री) - २०८३/०४/२४

  • Aug 09, 2026
  • 41
National Soil Conservation Day, 2083
Current Affairs

राष्ट्रिय भू-संरक्षण दिवस, २०८३

  • Aug 09, 2026
  • 51
International Day of the World's Indigenous Peoples, 2026
Current Affairs

अन्तर्राष्ट्रिय आदिवासी दिवस, २०२६

  • Aug 09, 2026
  • 151
Nepal Netra Jyoti Sangh receives WHO Public Health Champions Award 2026
Current Affairs

नेपाल नेत्र ज्योति सङ्घलाई WHO Public Health Champions Award 2026

  • Aug 09, 2026
  • 184
All International Days and their slogans in 2026 (BS 2083) so far
Current Affairs

सन् २०२६ (वि.सं. २०८३) मा हालसम्म भएका सबै अन्तर्राष्ट्रिय दिवसहरू (International Days) र तिनका नाराहरू

  • Aug 08, 2026
  • 91
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA