Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

नेपाली सेना, अमलदार (आन्तरिक तथा खुला), २०८३/०६/१५

  • Ajnabee Khadka
  • October 02, 2026
  • 454

नेपाली सेना, अमलदार (आन्तरिक तथा खुला), २०८३/०६/१५

Nepali Army, Amaldar (Internal and Open), 2083/06/15
  1. नेपालको राष्ट्रिय गानका रचनाकार को हुन्?

    • (A) अम्बर गुरुङ

    • (B) माधव प्रसाद घिमिरे

    • (C) सत्यमोहन जोशी

    • (D) प्रदीप कुमार राई ✓

  2. पाटनका अन्तिम मल्ल राजा को थिए?

    • (A) जयप्रकाश मल्ल

    • (B) तेजनरसिंह मल्ल ✓

    • (C) रणजित मल्ल

    • (D) राज्यप्रकाश मल्ल

  3. तल दिइएका मध्ये पहिलो शाहवंशीय राजा को हुन्?

    • (A) पृथ्वीनारायण शाह

    • (B) द्रव्य शाह ✓

    • (C) गीर्वाणयुद्ध विक्रम शाह

    • (D) बहादुर शाह

  4. नेपाल एकीकरणका क्रममा काजी कालु पाण्डेले कहाँको लडाइँमा वीरगति प्राप्त गरेका थिए?

    • (A) कीर्तिपुर ✓

    • (B) पलाञ्चोक

    • (C) देउथल

    • (D) भादगाउँ

  5. तलका मध्ये कुन नदी सप्तकोशी नदीको सहायक नदी होइन?

    • (A) तमोर

    • (B) लिखु

    • (C) मेची ✓

    • (D) इन्द्रावती

  6. हिमाल र त्यसको उचाइ (मि.) बिच जोडा मिलाउनुहोस्।

    • क) कञ्चनजङ्घा — १) ८१६३

    • ख) ल्होत्से — २) ८०९१

    • ग) अन्नपूर्ण प्रथम — ३) ८५८६

    • घ) मनास्लु — ४) ८५१६

    • (A) क-३, ख-४, ग-२, घ-१ ✓

    • (B) क-४, ख-३, ग-२, घ-१

    • (C) क-२, ख-३, ग-४, घ-१

    • (D) क-३, ख-४, ग-१, घ-२

  7. प्रकृति संरक्षण गर्ने उद्देश्यले नेपालमा कतिवटा संरक्षित क्षेत्रहरू स्थापना भएका छन्?

    • (A) २५

    • (B) २२

    • (C) २० ✓

    • (D) १२

  8. राजा रानी ताल कुन राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र पर्दछ?

    • (A) कोशी टप्पु

    • (B) शुक्लाफाँटा ✓

    • (C) पर्सा

    • (D) बर्दिया

  9. क्षेत्रफलको आधारमा नेपालको सबैभन्दा ठूलो जिल्ला कुन हो?

    • (A) डोल्पा ✓

    • (B) हुम्ला

    • (C) ताप्लेजुङ्ग

    • (D) मुगु

  10. कर्णाली प्रदेशमा कतिवटा जिल्ला पर्दछन्?

    • (A) ८

    • (B) ९

    • (C) १० ✓

    • (D) ११

  11. काठमाडौँदेखि कोदारी जोड्ने सडकको नाम के हो?

    • (A) पासाङ ल्हामु मार्ग

    • (B) अरनिको राजमार्ग ✓

    • (C) सिद्धार्थ राजमार्ग

    • (D) पृथ्वी राजमार्ग

  1. निजी क्षेत्रबाट निर्माण गरिएको नेपालको पहिलो जलविद्युत आयोजना कुन हो?

    • (A) खिम्ती जलविद्युत आयोजना ✓

    • (B) भोटेकोशी जलविद्युत आयोजना

    • (C) चिलिमे जलविद्युत आयोजना

    • (D) मोदी खोला जलविद्युत आयोजना

  2. नेपाली सेनाको प्रमुख सुवेदारको दर्जायानी चिन्ह कुन हो?

    • (A) क्रस खुकुरी

    • (B) चन्द्र र सूर्य ✓

    • (C) चन्द्र

    • (D) सूर्य

  3. सार्क (SAARC) राष्ट्रहरूमध्ये क्षेत्रफलको आधारमा सबैभन्दा सानो राष्ट्र कुन हो?

    • (A) भुटान

    • (B) माल्दिभ्स ✓

    • (C) श्रीलंका

    • (D) नेपाल

  4. प्रथम सार्क शिखर सम्मेलन कहाँ भएको थियो?

    • (A) ढाका ✓

    • (B) नयाँ दिल्ली

    • (C) काठमाडौँ

    • (D) इस्लामाबाद

  5. भुटानको मुद्रा तलका मध्ये कुन हो?

    • (A) रुपी

    • (B) अफगानी

    • (C) ङुल्ट्रम ✓

    • (D) ढाका

  6. दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (SAARC) को अन्तिम (आठौँ) सदस्य राष्ट्र कुन हो?

    • (A) भुटान

    • (B) अफगानिस्तान ✓

    • (C) माल्दिभ्स

    • (D) श्रीलंका

  7. हाल निष्क्रिय रहेको संयुक्त राष्ट्रसंघको अङ्ग कुन हो?

    • (A) जिम्मा जमानी परिषद् ✓

    • (B) सुरक्षा परिषद्

    • (C) आर्थिक तथा सामाजिक परिषद्

    • (D) अन्तर्राष्ट्रिय न्यायालय

  8. संयुक्त राष्ट्रसंघको प्रमुख अङ्गहरू कतिवटा रहेका छन्?

    • (A) ४

    • (B) ५

    • (C) ६ ✓

    • (D) ७

  9. संयुक्त राष्ट्रसंघको बडापत्रमा कतिवटा धारा रहेका छन्?

    • (A) १०१

    • (B) १११ ✓

    • (C) १२१

    • (D) २११

  10. नेपाली सेनाले पहिलो पटक UNOGIL (लेबनान) मिसनमा कुन वर्ष भाग लिएको थियो?

    • (A) सन् १९५४

    • (B) सन् १९५८ ✓

    • (C) सन् १९६०

    • (D) सन् १९८५

  11. संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा पहिलो पटक पर्यवेक्षकको रूपमा नेपाली सेना कुन देशमा खटिएको थियो?

    • (A) इजिप्ट

    • (B) सुडान

    • (C) लेबनान ✓

    • (D) कङ्गो

  12. सन् २०२५ को पछिल्लो तथ्याङ्क अनुसार, संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सबैभन्दा धेरै शान्ति सैनिक उपलब्ध गराउने देशहरूको सूचीमा नेपाल कतिऔँ स्थानमा पर्दछ?

    • (A) दोस्रो

    • (B) पाँचौँ

    • (C) तेस्रो

    • (D) पहिलो ✓

  13. गौरिका सिंह कुन खेलसँग सम्बन्धित छिन्?

    • (A) भलिबल

    • (B) क्रिकेट

    • (C) पौडी ✓

    • (D) फुटबल

  14. फिफा विश्वकप फुटबल प्रतियोगिता, २०२६ को आयोजक राष्ट्रहरू कुन-कुन थिए?

    • (A) USA, UK and Canada

    • (B) USA, Mexico and UK

    • (C) USA, Canada and Russia

    • (D) USA, Mexico and Cananda ✓

  15. He is a kind of ...... guy that always tells the truth.

    • (A) a

    • (B) an

    • (C) the

    • (D) no articles ✓

  16. My sister ...... to school.

    • (A) go

    • (B) gone

    • (C) goes ✓

    • (D) going

  17. He ...... for the bus when I saw him.

    • (A) waits

    • (B) was waiting ✓

    • (C) waited

    • (D) is waiting

  18. She was born ...... Sunday.

    • (A) at

    • (B) in

    • (C) off

    • (D) on ✓

  1. Choose the correct preposition to complete the given sentence.

    He is afraid ...... dogs.

    • (A) from

    • (B) of ✓

    • (C) at

    • (D) on

  2. Which of the following is the negative form of the sentence "Both of them are coming"?

    • (A) Both of them are not coming

    • (B) None of them are coming

    • (C) Neither of them is coming

    • (D) Not both of them are coming ✓

  3. Choose the correct yes/no question for the following sentence.

    "He speaks English".

    • (A) Does he speak English? ✓

    • (B) Does he speaks English?

    • (C) Is he speak English?

    • (D) Do he speaks English?

  4. The appropriate Question Tag for "Stay alert, ......?" is

    • (A) don't you

    • (B) will you ✓

    • (C) didn't you

    • (D) won't you

  5. She finished the work, ......? (tag question)

    • (A) don't she

    • (B) doesn't she ✓

    • (C) hadn't she

    • (D) didn't she

  6. Use appropriate Wh-question to the following sentence.

    "...... far is Pokhara from Kathmandu?"

    • (A) What

    • (B) How ✓

    • (C) Why

    • (D) Which

  7. तल दिइएका शब्दहरू मध्ये कुन शब्दको वर्णविन्यास मिलेको छैन?

    • (A) लेखिका

    • (B) स्थायीत्व ✓

    • (C) सुगन्ध

    • (D) इन्दिरा

  8. तल दिइएका शब्द समूह मध्ये शुद्ध शब्द समूह छान्नुहोस्।

    • (A) उल्लेखनिय, मानवीय

    • (B) युगिन, नविन

    • (C) एकिकरण, घनिभूत

    • (D) केन्द्रीय, आत्मीय ✓

  9. "उनको हेराइ मायालु छ" यो वाक्यमा 'नाम' शब्द कुन हो?

    • (A) उनको

    • (B) हेराइ ✓

    • (C) मायालु

    • (D) छ

  10. "उनी सानै देखि सुरा थिए।" यो वाक्यमा उनी शब्दले के जनाउँछ?

    • (A) नाम

    • (B) सर्वनाम ✓

    • (C) क्रियापद

    • (D) विशेषण

  11. इतिहास शब्दको पर्यायवाची शब्द कुन हो?

    • (A) आगत

    • (B) वर्तमान

    • (C) काल

    • (D) अतीत ✓

  12. तल दिइएका मध्येबाट 'आकर्षण' शब्दको सही विपरीतार्थी शब्द छान्नुहोस्।

    • (A) विकर्षण ✓

    • (B) अनाकर्षण

    • (C) संकर्षण

    • (D) प्रतिकर्षण

  13. समासबाट बनेका नयाँ शब्दलाई के भनिन्छ?

    • (A) उपसर्ग

    • (B) समस्त शब्द ✓

    • (C) विग्रह

    • (D) द्विरुक्त शब्द

  14. तलका मध्ये 'प्रत्यय' लागेको शब्द कुन हो?

    • (A) राजपुत्र

    • (B) चन्द्रमुखी

    • (C) सुन्दरता ✓

    • (D) उपकार

  15. सम्राट को स्त्रीलिङ्गी शब्द तलका मध्ये कुन सही छ?

    • (A) रानी

    • (B) युवराज्ञी

    • (C) साम्राज्ञी ✓

    • (D) राजकुमारी

  16. "आनीले चौरीपालन गरिनन्।" यस वाक्यलाई अज्ञात भूतकालमा परिणत गर्दा कस्तो वाक्य बन्दछ?

    • (A) आनीले चौरीपालन गर्दिनन्।

    • (B) आनीले चौरीपालन गरिछैनन्। ✓

    • (C) आनीले चौरीपालन गर्नेछिन।

    • (D) आनीले चौरीपालन नगर्ने पोने सोकेछन्।

  17. यदि A = {a, b, c, d} र B = {c, d, e, f} भए समूहको फरक (A - B) पत्ता लगाउनुहोस्।

    • (A) {a, b} ✓

    • (B) {c, d}

    • (C) {e, f}

    • (D) {a, b, c, d, e, f}

  1. A र B मिलेर कुनै काम १५ दिनमा सम्पन्न गर्छन्। B एक्लैले उक्त काम २० दिनमा सम्पन्न गर्छ भने A एक्लैले उक्त काम कति दिनमा सम्पन्न गर्छ?

    • (A) ६० ✓

    • (B) ४५

    • (C) ४०

    • (D) ३०

  2. विजीय अभिव्यञ्जकहरू X + 1 र X^2 - 1 को लघुतम् समापवर्त्य (ल.स.) कति हुन्छ?

    • (A) X+1

    • (B) X-1

    • (C) X^2-1 ✓

    • (D) (X+1)(X^2-1)

  3. गोला (Sphere) को आयतन पत्ता लगाउने सूत्र कुन हो?

    • (A) 4/3 π r^3 ✓

    • (B) 1/6 π r^2

    • (C) 4 π r^2

    • (D) 3/4 π r^3

  4. तल दिइएको चित्रमा शीर्ष कोणको माप पत्ता लगाउनुहोस्।

    • (A) 65°

    • (B) 90°

    • (C) 70°

    • (D) 50° ✓

Categories

  • Current Affairs 839
  • Gorkhapatra 350
  • Others 1197
  • Vacancy 1
  • Past Questions 153
  • Nepal Police 10

Latest Blogs

Constitutional provisions regarding the Prime Minister in the Constitution of Nepal
Others

नेपालको संविधानमा प्रधानमन्त्री सम्बन्धी संवैधानिक व्यवस्थाहरू (संशिप्तमा)

  • Oct 20, 2026
  • 178
Nepal's position in various international indices in 2026
Current Affairs

सन् २०२६ मा विभिन्न अन्तर्राष्ट्रिय सूचकांकहरूमा नेपालले हासिल गरेको स्थान

  • Oct 20, 2026
  • 227
Main national and international contemporary events that occurred in the month of Asoj, 2083 BS
Current Affairs

वि.सं. २०८३ असोज महिनामा घटेका मुख्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समसामयिक घटनाक्रमहरू

  • Oct 20, 2026
  • 217
Positions required to complete the parliamentary hearing process
Others

संसदीय सुनुवाईको प्रक्रिया पूरा गर्न आवश्यक पर्ने पदहरु

  • Oct 19, 2026
  • 398
Historical and record-breaking facts about the constitutions of the world
Others

विश्वका संविधानका ऐतिहासिक तथा कीर्तिमानी तथ्यहरू

  • Oct 19, 2026
  • 196
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA