Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

नेपाली सेना, सैन्य पद - २०८३/०६/१०

  • Ajnabee Khadka
  • October 04, 2026
  • 264

नेपाली सेना, सैन्य पद - २०८३/०६/१०

Nepalese Army, Military Rank - 2083/06/10

  1. Our school maintains ...... uniform for the students.

    • (A) a ✓

    • (B) an

    • (C) the

    • (D) no article

  2. Fill the correct article: I saw ...... old man yesterday.

    • (A) a

    • (B) an ✓

    • (C) the

    • (D) no article

  3. She came home ...... a taxi.

    • (A) on

    • (B) at

    • (C) in ✓

    • (D) by

  4. Some apples are ...... the table.

    • (A) in

    • (B) into

    • (C) over

    • (D) on ✓

  5. It is 9 o'clock ...... my watch.

    • (A) by ✓

    • (B) in

    • (C) at

    • (D) into

  6. What is the singular form of 'Boxes'?

    • (A) Boxs

    • (B) Boxe

    • (C) Box ✓

    • (D) Boxess

  7. Plural form of 'Potato' is

    • (A) potatos

    • (B) potates

    • (C) potatoes ✓

    • (D) potata

  8. Identify the correct tense: She speaks well.

    • (A) Present Perfect

    • (B) Simple Present ✓

    • (C) Present Continuous

    • (D) Simple Future

  9. The Sun rises in the morning. It is ...

    • (A) Simple Present Tense ✓

    • (B) Simple Past Tense

    • (C) Present Continuous Tense

    • (D) Simple Future Tense

  10. Complete the sentence in past tense: Next week the boys ...... a magic show.

    • (A) will see

    • (B) saw ✓

    • (C) have been

    • (D) none of the above

  11. "रामले उसलाई आफ्नै हातले मोटो उखु हिजो दियो ।" यस वाक्यमा विशेषण कुन हो?

    • (A) राम

    • (B) हात

    • (C) हिजो

    • (D) मोटो ✓

  12. तलका मध्ये कुन नामपद नामको वर्गीकरणमा पर्दैन?

    • (A) जातिवाचक नाम

    • (B) व्यक्तिवाचक नाम

    • (C) संख्यावाचक नाम ✓

    • (D) भाववाचक नाम

  13. सर्वनाम कति प्रकारका हुन्छन्?

    • (A) २

    • (B) ३

    • (C) ५ ✓

    • (D) ६

  14. 'तिमी' कस्तो प्रकारको सर्वनाम हो?

    • (A) प्रथम पुरुषवाचक सर्वनाम

    • (B) द्वितीय पुरुषवाचक सर्वनाम ✓

    • (C) तृतीय पुरुषवाचक सर्वनाम

    • (D) निश्चयवाचक सर्वनाम 

  1. काठमाडौँ-कोदारी जोड्ने सडकमार्गलाई कुन नामले चिनिन्छ?

    • (A) सिद्धार्थ राजमार्ग

    • (B) पृथ्वी राजमार्ग

    • (C) अरनिको राजमार्ग ✓

    • (D) महेन्द्र राजमार्ग

  2. सडक दूरीको आधारमा काठमाडौँबाट सबैभन्दा टाढा रहेको जिल्ला सदरमुकाम कुन हो?

    • (A) मार्तडी, बाजुरा

    • (B) खलङ्गा, दार्चुला ✓

    • (C) चैनपुर, बझाङ

    • (D) गमगढी, मुगु

  3. नेपालको राष्ट्रिय झण्डामा रहेका कोणयुक्त चन्द्रमा र सूर्यको रङ कस्तो रहेको छ?

    • (A) नीलो

    • (B) सेतो

    • (C) रातो ✓

    • (D) सिम्रिक

  4. नेपालको राष्ट्रिय पक्षी कुन हो?

    • (A) मयूर

    • (B) तित्रा

    • (C) डाँफे ✓

    • (D) परेवा

  5. नेपालको राष्ट्रिय गान कुन शब्दबाट सुरु हुन्छ?

    • (A) सयौँ थुँगा ... ✓

    • (B) विशाल देश नेपाल ...

    • (C) हिमाल, पहाड, तराई ...

    • (D) स्वर्गभन्दा प्यारो भूमि ...

  6. राजनीतिक विभाजन अनुसार नेपाललाई कतिवटा प्रदेशमा विभाजन गरिएको छ?

    • (A) ६

    • (B) ७ ✓

    • (C) ८

    • (D) ९

  7. नेपाल सरकारले नेपाललाई कुल कति स्थानीय तहमा विभाजन गरेको छ?

    • (A) ७५१

    • (B) ७५३ ✓

    • (C) ७५६

    • (D) ७६३

  8. SAARC का संस्थापक सदस्य राष्ट्रहरूमा निम्नमध्ये कुन पर्दैन?

    • (A) अफगानिस्तान ✓

    • (B) श्रीलंका

    • (C) माल्दिभ्स

    • (D) भुटान

  9. 'BTN' कुन सार्क (SAARC) सदस्य राष्ट्रको मुद्राको संक्षिप्त नाम हो?

    • (A) बंगलादेश

    • (B) भुटान ✓

    • (C) अफगानिस्तान

    • (D) माल्दिभ्स

  10. नेपाली सेनामा 'सुबेदार' भन्दा मुनीको पद कुन हो?

    • (A) जमदार ✓

    • (B) हवल्दार

    • (C) सहायक सेनानी

    • (D) रथी

  11. नेपाली सेनामा लेफ्टिनेन्ट जनरल भनेर कुन पदलाई चिनिन्छ?

    • (A) प्रधान सेनापति

    • (B) उपरथी

    • (C) रथी

    • (D) सहायकरथी ✓

  12. वर्दीमाथि पाखुरामा एक धर्के फित्ता भएको दर्जायानी चिन्ह कुन पदको हो?

    • (A) सिपाही

    • (B) प्युठ ✓

    • (C) अमलदार

    • (D) हुद्दा

  13. क्रस खुकुरीको बिचमा खड्ग रहेको दर्जायानी चिन्ह कुन पदको हो?

    • (A) प्रमुख सेनानी

    • (B) सह सेनानी

    • (C) उपसेनानी

    • (D) सेनानी ✓

  14. नेपाली सेनाको परमाधिपति तलका मध्ये को हुने व्यवस्था छ?

    • (A) प्रधानमन्त्री

    • (B) रक्षा मन्त्री

    • (C) सभामुख

    • (D) माथिका कुनै पनि होइनन् ✓

  15. नेपालको संविधान बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा प्रधानसेनापतिको नियुक्ति र पदमुक्त कसले गर्ने व्यवस्था रहेको छ?

    • (A) प्रधानमन्त्री

    • (B) रक्षा मन्त्री

    • (C) उपराष्ट्रपति

    • (D) राष्ट्रपति ✓

  16. सैनिक ऐन, २०६३ अनुसार उक्त ऐनको क्षेत्राधिकारभित्र नपर्ने व्यक्ति तलका मध्ये कुन हो?

    • (A) नेपाली सेनामा नियुक्त व्यक्ति

    • (B) सैनिक क्याम्पमा नेपाली सेनाको कामको सहयोगमा जाने गैर सैनिक व्यक्ति

    • (C) नेपाली सेनामा नियुक्त हुन छानिएका व्यक्ति

    • (D) नेपाली सेनाबाट अवकाश प्राप्त व्यक्ति ✓

  1. तलका मध्ये कस्ता व्यक्ति नेपाली सेनामा नियुक्त हुन अयोग्य मानिने कानूनी व्यवस्था रहेको छ?

    • (A) गैर नेपाली नागरिक

    • (B) नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार ठहरिएको व्यक्ति

    • (C) भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी बर्खास्त भएको व्यक्ति

    • (D) माथिका सबै ✓

  2. नेपाली सेनाको फलोअर्सदेखि प्रमुख सुवेदारसम्मका लागि अध्ययन बाहेक अन्य बिदा कसले स्वीकृत गर्दछ?

    • (A) सम्बन्धित कार्यालय प्रमुख

    • (B) विभागीय प्रमुख ✓

    • (C) प्रशासन प्रमुख

    • (D) एकाई प्रमुख

  3. नेपाली सेनाको अमलदार पदमा कार्यरत सैनिकले कति उमेर पूरा भएपछि सेवाबाट अवकाश पाउँछ?

    • (A) ४८

    • (B) ४७ ✓

    • (C) ४६

    • (D) ५५

Categories

  • Current Affairs 839
  • Gorkhapatra 350
  • Others 1197
  • Vacancy 1
  • Past Questions 153
  • Nepal Police 10

Latest Blogs

Constitutional provisions regarding the Prime Minister in the Constitution of Nepal
Others

नेपालको संविधानमा प्रधानमन्त्री सम्बन्धी संवैधानिक व्यवस्थाहरू (संशिप्तमा)

  • Oct 20, 2026
  • 219
Nepal's position in various international indices in 2026
Current Affairs

सन् २०२६ मा विभिन्न अन्तर्राष्ट्रिय सूचकांकहरूमा नेपालले हासिल गरेको स्थान

  • Oct 20, 2026
  • 271
Main national and international contemporary events that occurred in the month of Asoj, 2083 BS
Current Affairs

वि.सं. २०८३ असोज महिनामा घटेका मुख्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समसामयिक घटनाक्रमहरू

  • Oct 20, 2026
  • 249
Positions required to complete the parliamentary hearing process
Others

संसदीय सुनुवाईको प्रक्रिया पूरा गर्न आवश्यक पर्ने पदहरु

  • Oct 19, 2026
  • 416
Historical and record-breaking facts about the constitutions of the world
Others

विश्वका संविधानका ऐतिहासिक तथा कीर्तिमानी तथ्यहरू

  • Oct 19, 2026
  • 211
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA