Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नेपाल संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद् (UNHRC) को सदस्यमा तेस्रो पटक निर्वाचित

  • Ajnabee Khadka
  • October 14, 2026
  • 283

नेपाल संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद् (UNHRC) को सदस्यमा तेस्रो पटक निर्वाचित

Nepal elected to the United Nations Human Rights Council (UNHRC) for the third time
  • निर्वाचन मिति: वि.सं. २०८३ असोज २७ गते (तद्नुसार १३ अक्टोबर २०२६)
  • निर्वाचन स्थान: संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित राष्ट्र संघ (UN) को मुख्यालयमा
  • प्राप्त मत: १७३ मत (राष्ट्र संघको महासभामा खसेको कुल १८० मतमध्ये)
  • नयाँ कार्यकाल: सन् २०२७ देखि २०२९ सम्म (तीन वर्ष) 
  • नेपाल निर्वाचित भएको क्षेत्रीय समूह: एसिया-प्रशान्त क्षेत्रीय समूह (Asia-Pacific Regional Group)— एसिया-प्रशान्त समूहबाट निर्वाचित राष्ट्रहरूमध्ये नेपालले सबैभन्दा बढी (सर्वाधिक) मत हासिल गर्न सफल भएको,
  • नेपाल तेस्रो पटक मानव अधिकार परिषद्को सदस्य बन्न सफल भएको— नेपालले यसअघि लगातार दुई कार्यकाल अर्थात् सन् २०१८–२०२० र सन् २०२१–२०२३ मा परिषद् सदस्यको रूपमा सेवा गरिसकेको,
  • कार्यकालको आधिकारिक सुरुवात: १ जनवरी २०२७ देखि सुरु हुने

Categories

  • Current Affairs 839
  • Gorkhapatra 350
  • Others 1197
  • Vacancy 1
  • Past Questions 153
  • Nepal Police 10

Latest Blogs

Constitutional provisions regarding the Prime Minister in the Constitution of Nepal
Others

नेपालको संविधानमा प्रधानमन्त्री सम्बन्धी संवैधानिक व्यवस्थाहरू (संशिप्तमा)

  • Oct 20, 2026
  • 217
Nepal's position in various international indices in 2026
Current Affairs

सन् २०२६ मा विभिन्न अन्तर्राष्ट्रिय सूचकांकहरूमा नेपालले हासिल गरेको स्थान

  • Oct 20, 2026
  • 269
Main national and international contemporary events that occurred in the month of Asoj, 2083 BS
Current Affairs

वि.सं. २०८३ असोज महिनामा घटेका मुख्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समसामयिक घटनाक्रमहरू

  • Oct 20, 2026
  • 248
Positions required to complete the parliamentary hearing process
Others

संसदीय सुनुवाईको प्रक्रिया पूरा गर्न आवश्यक पर्ने पदहरु

  • Oct 19, 2026
  • 416
Historical and record-breaking facts about the constitutions of the world
Others

विश्वका संविधानका ऐतिहासिक तथा कीर्तिमानी तथ्यहरू

  • Oct 19, 2026
  • 211
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA