Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

राष्ट्रिय पुस्तकालय दिवस, २०८३

  • Ajnabee Khadka
  • September 01, 2026
  • 390

राष्ट्रिय पुस्तकालय दिवस, २०८३

National Library Day, 2083
  • दिवस मनाइने मिति: नेपालमा प्रत्येक वर्षको भदौ १५ गते राष्ट्रिय पुस्तकालय दिवस मनाइन्छ,
  • २०८३ सालको संस्करण: वि.सं. २०८३ भदौ १५ गते नेपालमा १९ औँ राष्ट्रिय पुस्तकालय दिवस मनाइएको,
  • २०८३ को नारा (Slogan): १९ औँ दिवसको नारा “बाल, युवा र वृद्ध : पुस्तकालय सबैको गन्तव्य” तय गरिएको,
  • मनाउन सुरु गरिएको वर्ष: नेपाल सरकारले वि.सं. २०६५ सालदेखि औपचारिक रूपमा यो दिवस मनाउन थालेको,
  • ऐतिहासिक पृष्ठभूमि (लालमोहर): तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहले वि.सं. १८६९ भदौ १५ गते पुस्तकालय सम्बन्धी कानुनमा लालमोहर लगाएको स्मृतिमा मनाइने,
  • 'पुस्तक चितै तहबिल' को स्थापना: राजा गीर्वाणयुद्धले स्थापना गरेको उक्त ऐतिहासिक निकायलाई नै नेपालको पुस्तकालय इतिहासको प्रस्थानविन्दु मानिन्छ,
  • नेपालको पहिलो पुस्तकालयाध्यक्ष (Librarian): पुस्तक चितै तहबिलको रेखदेखका लागि नियुक्त गरिएका पण्डित केदारनाथ झा नेपालका पहिलो पुस्तकालयाध्यक्ष
  • नेपाल राष्ट्रिय पुस्तकालयको स्थापना: वि.सं. २०१३ सालमा नेपाल सरकारले 'नेपाल राष्ट्रिय पुस्तकालय (Nepal National Library)'को स्थापना गरेको,
  • संवैधानिक व्यवस्था: नेपालको वर्तमान संविधानको धारा ५१ को (ज) मा सामुदायिक सूचना केन्द्र र पुस्तकालयको स्थापना र प्रवर्द्धन गर्ने राज्यको नीति उल्लेख,

Categories

  • Current Affairs 839
  • Gorkhapatra 350
  • Others 1197
  • Vacancy 1
  • Past Questions 153
  • Nepal Police 10

Latest Blogs

Constitutional provisions regarding the Prime Minister in the Constitution of Nepal
Others

नेपालको संविधानमा प्रधानमन्त्री सम्बन्धी संवैधानिक व्यवस्थाहरू (संशिप्तमा)

  • Oct 20, 2026
  • 182
Nepal's position in various international indices in 2026
Current Affairs

सन् २०२६ मा विभिन्न अन्तर्राष्ट्रिय सूचकांकहरूमा नेपालले हासिल गरेको स्थान

  • Oct 20, 2026
  • 239
Main national and international contemporary events that occurred in the month of Asoj, 2083 BS
Current Affairs

वि.सं. २०८३ असोज महिनामा घटेका मुख्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समसामयिक घटनाक्रमहरू

  • Oct 20, 2026
  • 226
Positions required to complete the parliamentary hearing process
Others

संसदीय सुनुवाईको प्रक्रिया पूरा गर्न आवश्यक पर्ने पदहरु

  • Oct 19, 2026
  • 402
Historical and record-breaking facts about the constitutions of the world
Others

विश्वका संविधानका ऐतिहासिक तथा कीर्तिमानी तथ्यहरू

  • Oct 19, 2026
  • 198
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA