Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

मानव बेचबिखन विरुद्ध राष्ट्रिय दिवस, २०२६

  • Ajnabee Khadka
  • September 06, 2026
  • 331

मानव बेचबिखन विरुद्ध राष्ट्रिय दिवस, २०२६

National Day Against Human Trafficking, 2026
  • राष्ट्रिय दिवस मनाइने मिति: हरेक वर्षको भदौ २० गते (अन्तराष्ट्रिय रुपमा जुलाई ३० मा मानव बेचबिखन विरुद्धको विश्व दिवस मनाइन्छ,)
  • संस्करण: २०औँ
  • वि.सं. २०८३ को मूल नारा: "प्रविधिको सही प्रयोग र सजगता: मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धता"
  • दिवस मनाउनुको ऐतिहासिक पृष्ठभूमि: वि.सं. २०६३ भदौ २० गते तत्कालीन व्यवस्थापिका संसद्द्वारा 'महिला तथा बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धि सन् २००२' अनुमोदन भएको स्मरणमा,
  • मनाउन थालिएको वर्ष: वि.सं. २०६४ देखि (भदौ २० गते)
  • सार्क महासन्धि अनुमोदनको आधार: सन् २००२ मा काठमाडौँमा सम्पन्न ११ औँ सार्क शिखर सम्मेलनबाट पारित महासन्धि
  • सम्बन्धित मुख्य मन्त्रालय: महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
  • ऐन तथा कानुनी व्यवस्था: मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ र नियमावली, २०६४
  • दिवसको मुख्य उद्देश्य: मानव बेचबिखन विरुद्ध जनचेतना फैलाउनु, रोकथाम गर्नु र पीडितको संरक्षण गर्नु,

Categories

  • Current Affairs 839
  • Gorkhapatra 350
  • Others 1197
  • Vacancy 1
  • Past Questions 153
  • Nepal Police 10

Latest Blogs

Constitutional provisions regarding the Prime Minister in the Constitution of Nepal
Others

नेपालको संविधानमा प्रधानमन्त्री सम्बन्धी संवैधानिक व्यवस्थाहरू (संशिप्तमा)

  • Oct 20, 2026
  • 182
Nepal's position in various international indices in 2026
Current Affairs

सन् २०२६ मा विभिन्न अन्तर्राष्ट्रिय सूचकांकहरूमा नेपालले हासिल गरेको स्थान

  • Oct 20, 2026
  • 238
Main national and international contemporary events that occurred in the month of Asoj, 2083 BS
Current Affairs

वि.सं. २०८३ असोज महिनामा घटेका मुख्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समसामयिक घटनाक्रमहरू

  • Oct 20, 2026
  • 226
Positions required to complete the parliamentary hearing process
Others

संसदीय सुनुवाईको प्रक्रिया पूरा गर्न आवश्यक पर्ने पदहरु

  • Oct 19, 2026
  • 401
Historical and record-breaking facts about the constitutions of the world
Others

विश्वका संविधानका ऐतिहासिक तथा कीर्तिमानी तथ्यहरू

  • Oct 19, 2026
  • 198
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA