Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

विभिन्न स्थानमा चल्ने वायुहरुको नामहरु

  • Ajnabee Khadka
  • March 02, 2026
  • 416

विभिन्न स्थानमा चल्ने वायुहरुको नामहरु

Names of winds that blow in different places
वायुको नाम प्रभावित क्षेत्र / स्थान
लु (Loo) भारत र नेपालको तराई क्षेत्रमा विशेषगरी ग्रीष्म ऋतुमा उत्तर-पश्चिमबाट बहने निकै तातो र सुख्खा हावा
चिनुक (Chinook) संयुक्त राज्य अमेरिका र क्यानडाको रकी पर्वतमालाको पूर्वी ढालमा चल्ने तातो हावा
फोहेन (Foehn) युरोपको आल्प्स पर्वतमालाको उत्तरी ढालमा बहने तातो र सुख्खा हावा
हरमट्टन (Harmattan) पश्चिम अफ्रिकाको सहारा मरुभूमिबाट गिनी खाडीतर्फ बहने सुख्खा र धुलोयुक्त हावा
सिरोको (Sirocco) सहारा मरुभूमिबाट भूमध्य सागर हुँदै इटाली र स्पेनतर्फ बहने तातो हावा
मिस्ट्रल (Mistral) फ्रान्स र भूमध्य सागरको उत्तर-पश्चिम क्षेत्रमा बहने चिसो र सुख्खा हावा
बोरा (Bora) इटाली र युगोस्लाभियाको एड्रियाटिक तटमा बहने निकै चिसो हावा
ब्लिजार्ड (Blizzard)
ध्रुवीय क्षेत्रहरू (क्यानाडा, साइबेरिया र अन्टार्कटिका) मा चल्ने हिउँसहितको अति चिसो हावा
पम्पेरो (Pampero)
दक्षिण अमेरिकाको अर्जेन्टिना र उरुग्वेको विशाल घाँसे मैदान (Pampas) मा चल्ने चिसो हावा
बु्रान (Buran)
मध्य एसिया र साइबेरियामा बहने चिसो हावा
खमसिन (Khamsin) इजिप्ट (मिश्र) मा ग्रीष्म ऋतुमा बहने तातो हावा

 

Categories

  • Current Affairs 740
  • Gorkhapatra 331
  • Others 1136
  • Vacancy 1
  • Past Questions 121
  • Nepal Police 8

Latest Blogs

N.P.S. (Veterinary/Poultry) - 2083/04/24
Current Affairs

ना.प्रा.स. (भेटेरिनरी/पोल्ट्री) - २०८३/०४/२४

  • Aug 09, 2026
  • 32
National Soil Conservation Day, 2083
Current Affairs

राष्ट्रिय भू-संरक्षण दिवस, २०८३

  • Aug 09, 2026
  • 45
International Day of the World's Indigenous Peoples, 2026
Current Affairs

अन्तर्राष्ट्रिय आदिवासी दिवस, २०२६

  • Aug 09, 2026
  • 127
Nepal Netra Jyoti Sangh receives WHO Public Health Champions Award 2026
Current Affairs

नेपाल नेत्र ज्योति सङ्घलाई WHO Public Health Champions Award 2026

  • Aug 09, 2026
  • 158
All International Days and their slogans in 2026 (BS 2083) so far
Current Affairs

सन् २०२६ (वि.सं. २०८३) मा हालसम्म भएका सबै अन्तर्राष्ट्रिय दिवसहरू (International Days) र तिनका नाराहरू

  • Aug 08, 2026
  • 66
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA