Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

मिस वर्ल्ड, २०२६

  • Ajnabee Khadka
  • September 06, 2026
  • 345

मिस वर्ल्ड, २०२६

Miss World, 2026
  • विजेता: डोमिनिकन रिपब्लिककी जोहेरी मोला (Joheirry Mola)
  • प्रथम उपविजेता: स्पेनकी एलिसाबेथ रेनेस अलाबर्न (Elisabeth Reynes Alabern)
  • द्वितीय उपविजेता तथा 'Beauty with Purpose' विजेता: मलेसियाकी तानुसिया चेट्टी (Taanusiya Chetty)
  • आयोजना स्थल: भियतनामको न्हा त्राङ (Nha Trang) शहर
  • अन्तिम प्रतिस्पर्धा मिति: सन् २०२६ सेप्टेम्बर ५ (वि.सं. २०८३ भदौ २० गते)
  • सहभागी राष्ट्र: १११ वटा देश
  • ताज पहिराउने व्यक्ति: विगत संस्करणकी विजेता ओपाल सुचाता चुआङ्श्री (Opal Suchata Chuangsri)
  • डोमिनिकन रिपब्लिकको मिस वर्ल्ड इतिहास: सन् १९८२ मा मारियासेला अल्भारेजले पहिलो पटक जितेपछि यो डोमिनिकन रिपब्लिकको दोस्रो उपाधि
  • अन्तिम ६ (Top 6) मा पुग्न सफल राष्ट्रहरू: इरिट्रिया, मलेसिया, भियतनाम, डोमिनिकन रिपब्लिक, स्पेन र दक्षिण अफ्रिका
  • प्रतियोगिताको संस्करण र ऐतिहासिक कोसेढुङ्गा: यो मिस वर्ल्डको ७३औँ संस्करण हो र यस वर्ष संस्थाले आफ्नो ७५औँ वार्षिकोत्सव मनाएको,
  • आगामी संस्करणको आयोजक: ७४औँ मिस वर्ल्ड प्रतियोगिता तान्जानियामा आयोजना हुने,
  • नेपालको तर्फबाट मिस वोर्ल्ड २०२६ मा सहभागी: मिस नेपाल २०२५ की विजेता लुना लुइँटेल (Luna Luitel)

Categories

  • Current Affairs 839
  • Gorkhapatra 350
  • Others 1197
  • Vacancy 1
  • Past Questions 153
  • Nepal Police 10

Latest Blogs

Constitutional provisions regarding the Prime Minister in the Constitution of Nepal
Others

नेपालको संविधानमा प्रधानमन्त्री सम्बन्धी संवैधानिक व्यवस्थाहरू (संशिप्तमा)

  • Oct 20, 2026
  • 182
Nepal's position in various international indices in 2026
Current Affairs

सन् २०२६ मा विभिन्न अन्तर्राष्ट्रिय सूचकांकहरूमा नेपालले हासिल गरेको स्थान

  • Oct 20, 2026
  • 238
Main national and international contemporary events that occurred in the month of Asoj, 2083 BS
Current Affairs

वि.सं. २०८३ असोज महिनामा घटेका मुख्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समसामयिक घटनाक्रमहरू

  • Oct 20, 2026
  • 226
Positions required to complete the parliamentary hearing process
Others

संसदीय सुनुवाईको प्रक्रिया पूरा गर्न आवश्यक पर्ने पदहरु

  • Oct 19, 2026
  • 401
Historical and record-breaking facts about the constitutions of the world
Others

विश्वका संविधानका ऐतिहासिक तथा कीर्तिमानी तथ्यहरू

  • Oct 19, 2026
  • 198
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA