Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

मिस युनिभर्स नेपाल, २०२६

  • Ajnabee Khadka
  • September 30, 2026
  • 135

मिस युनिभर्स नेपाल, २०२६

Miss Universe Nepal, 2026
  • मिस युनिभर्स नेपाल २०२६ को उपाधि: प्रयाशना गुरुङ
  • मिस अर्थ नेपाल २०२६ को उपाधि: विनीता ओली
  • उपाधि विजयताहरुले गर्ने अन्तर्राष्ट्रिय प्रतिनिधित्व: विजेताप्रयाशना गुरुङले पोर्तो रिकोमा हुने 'मिस युनिभर्स २०२६ (Miss Universe, 2026)' र विनीताले फिलिपिन्समा हुने 'मिस अर्थ २०२६ (Miss Earth, 2026)' मा नेपालको प्रतिनिधित्व गर्ने,
  • प्रतियोगितामा क्रमशः अम्बिका राणा (प्रथम), श्रद्धा अधिकारी (द्वितीय) र अदिति श्रेष्ठ (तृतीय) भएका,
  • आयोजना मिति र स्थान: सन् २०२६ सेप्टेम्बर २७ (वि.सं. २०८३ असोज ११ गते) काठमाडौँको होटल सोल्टी क्राउन प्लाजामा
  • मुख्य निर्णायक (Chief Judge): पूर्वमिस युनिभर्स इन्डिया तथा बलिउड अभिनेत्री सेलिना जेटली र मोडल मनिका विश्वकर्मा
  • प्रतियोगिताको मुख्य नारा: "Perfect as you are"
  • प्रतिस्पर्धी संख्या: देशभरबाट छानिएका अन्तिम १४ जना सुन्दरीहरूले निर्णायक चरणमा प्रतिस्पर्धा गरेका,

Categories

  • Current Affairs 839
  • Gorkhapatra 350
  • Others 1197
  • Vacancy 1
  • Past Questions 153
  • Nepal Police 10

Latest Blogs

Constitutional provisions regarding the Prime Minister in the Constitution of Nepal
Others

नेपालको संविधानमा प्रधानमन्त्री सम्बन्धी संवैधानिक व्यवस्थाहरू (संशिप्तमा)

  • Oct 20, 2026
  • 180
Nepal's position in various international indices in 2026
Current Affairs

सन् २०२६ मा विभिन्न अन्तर्राष्ट्रिय सूचकांकहरूमा नेपालले हासिल गरेको स्थान

  • Oct 20, 2026
  • 228
Main national and international contemporary events that occurred in the month of Asoj, 2083 BS
Current Affairs

वि.सं. २०८३ असोज महिनामा घटेका मुख्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समसामयिक घटनाक्रमहरू

  • Oct 20, 2026
  • 220
Positions required to complete the parliamentary hearing process
Others

संसदीय सुनुवाईको प्रक्रिया पूरा गर्न आवश्यक पर्ने पदहरु

  • Oct 19, 2026
  • 399
Historical and record-breaking facts about the constitutions of the world
Others

विश्वका संविधानका ऐतिहासिक तथा कीर्तिमानी तथ्यहरू

  • Oct 19, 2026
  • 196
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA