Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको पहाडी प्रदेशमा अवस्थित प्रमुख उपत्यकाहरू

  • Ajnabee Khadka
  • May 18, 2026
  • 477

नेपालको पहाडी प्रदेशमा अवस्थित प्रमुख उपत्यकाहरू

Major valleys located in the hilly regions of Nepal
क्र.सं.
उपत्यकाको नाम
उचाइ (मिटर)
जिल्ला
१
काठमाडौँ
१,३३७
काठमाडौँ, ललितपुर र भक्तपुर
२
त्रिशूली
५४८
नुवाकोट
३
पोखरा
८१९
कास्की
४
पाँचखाल
८७१
काभ्रेपलाञ्चोक
५
बनेपा
१,५५४
काभ्रेपलाञ्चोक
६
पाटन
१,५३४
बैतडी
७
धुनीबेँसी
८५०
धादिङ
८
दाङ
६६३
दाङ
९
सुर्खेत
६६४
सुर्खेत
१०
उदयपुर
३६०
उदयपुर
  • यी उपत्यकाहरू महाभारत पर्वत श्रेणी र हिमालय पर्वत श्रेणीका बीचमा रहेका ठूला टार, बेँसी र समथर भू-भागहरू हुन्, जसलाई "मध्यभूमि (Midland)" पनि भनिन्छ,
  • यहाँको हावापानी मानव बसोबास र कृषिका लागि अत्यन्त उपयुक्त मानिन्छ,

Categories

  • Current Affairs 839
  • Gorkhapatra 350
  • Others 1197
  • Vacancy 1
  • Past Questions 153
  • Nepal Police 10

Latest Blogs

Constitutional provisions regarding the Prime Minister in the Constitution of Nepal
Others

नेपालको संविधानमा प्रधानमन्त्री सम्बन्धी संवैधानिक व्यवस्थाहरू (संशिप्तमा)

  • Oct 20, 2026
  • 232
Nepal's position in various international indices in 2026
Current Affairs

सन् २०२६ मा विभिन्न अन्तर्राष्ट्रिय सूचकांकहरूमा नेपालले हासिल गरेको स्थान

  • Oct 20, 2026
  • 292
Main national and international contemporary events that occurred in the month of Asoj, 2083 BS
Current Affairs

वि.सं. २०८३ असोज महिनामा घटेका मुख्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समसामयिक घटनाक्रमहरू

  • Oct 20, 2026
  • 256
Positions required to complete the parliamentary hearing process
Others

संसदीय सुनुवाईको प्रक्रिया पूरा गर्न आवश्यक पर्ने पदहरु

  • Oct 19, 2026
  • 427
Historical and record-breaking facts about the constitutions of the world
Others

विश्वका संविधानका ऐतिहासिक तथा कीर्तिमानी तथ्यहरू

  • Oct 19, 2026
  • 221
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA